पोखरामा ७० वर्षिय वृद्धा बलात्कार गरेको आरोपमा युवा पक्राउ

  • शुक्रबार, २९ भदौ, २०७५
  • 1 week ago
  • नेपाल

पोखरा । पोखरा महानगरपालिका ३१ लेखनाथको नहरचोकमा बेगनासताल नजिकै भाडाको घरमा बस्दै आएकी ७० बर्षिया बृद्धालाई बलात्कार गरेको आरोपमा प्रहरीले सोही घरको अर्को कोठामा भाडामा बस्दै आएका ४५ बर्षिय रेवती रमण पाण्डेलाई प्रहरीले पक्राउ गरेको हो ।

बृद्धाको छोरा सामान किन्न बजार गएका बेला बुधबार दिऊसो बृद्धालाई पाण्डेले बलत्कार गरेको प्रहरीले जानकारी दिएको छ । बलात्कार गर्ने युवकको श्रीमती तीज मान्न माईत गएका बेला रक्सीले मातेर बृद्धाको कोठामा पसेर बृद्धालाई बलात्कार गरेका स्थानीय बताउँछन् ।

बृद्धालाई पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा परीक्षण गरिएको छ । घटना भएपछि भागेका पाण्डेलाई तनहूँबाट पक्राउ गरेको छ । भाग्दै गरेका उनलाई तनहूँ प्रहरीको सहयोगमा पक्राउ गरेको कास्की प्रहरी प्रबक्ता डिएसपी रवीन्द्रमान गुरुङले जानकारी दिए ।

थप समाचार

क्रिम पाउण्डरको प्रयोग बिना पनि युवतीहरु सुन्दर रहन सक्छन् !

  • 47 minutes ago
क्रिम पाउण्डरको प्रयोग बिना पनि युवतीहरु सुन्दर रहन सक्छन् !

युवतीहरु सुन्दर रहन विभिन्न क्रिम पाउडरको प्रयोग गर्छन् । केही यस्ता घरेलु उपायहरु पनि छन् जसका कारण सुन्दर रहन काम सकिन्छ । हरेक कुरा मार्केटमा पाइने

उम्मेदवारको गोलीहानी हत्या

  • 1 hour ago
उम्मेदवारको गोलीहानी हत्या

कान्दाहार, अफगानिस्तान । अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारमा मङ्गलबार राति आमनिर्वाचनमा उम्मेदवारी दिएका एकजना उम्मेदवारको गोली हानी हत्या गरिएको प्रान्तीय सरकारका प्रवक्ताले बताएका छन् ।

फिल्म ‘२.०’ ले रिलिज पुर्व नै ११० करोड भारतीय रुपैयाँ कमाउन सफल

  • 1 hour ago
फिल्म ‘२.०’ ले रिलिज पुर्व नै ११० करोड भारतीय रुपैयाँ कमाउन सफल

अक्षय कुमारको फिल्महरु केही वर्षयता बक्स अफिसमा सानदार कलेक्शन गर्न थालेका छन् । अक्षय कुमारको आउन लागेको फिल्म ‘२.०’ ले रिलिज पुर्व नै ११० करोड भारतीय रुपैयाँ कमाउन सफल भएको छ ।

भिडियो

प्रेम र यौन

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

एजेन्सी । जुन कुनै महिलाको लागि निकै अमूल्य र महत्वपूर्ण चीज हो । कुनै पनि नारी आफ्नो कुमारीत्वको विषयमा कमजोर हुँदैनन् । जुन उनीहरुको व्यक्तित्वको साख पनि हो ।

जीवनशैली/स्वास्थ्य