IIMS College

ISMT

HUB Education

प्रहरी बन्न यस्तो सम्म गरे यी युवाले हर्कत

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । हाइट बढाउन के के उपाय लगाउनु भयो ? कत्तिले विभिन्न खाले औषधीको प्रयोग गरेका छन् भने कतिले अपत्यारिला हर्कतहरु गरेर पनि उचाई बढाउन प्रयास गरेको समाचार बेलाबेलाम आइनै रहन्छन् । 

 

भारतको महाराष्ट्र राज्यमा एक युवाले हाइट बढाउन अजबगजबको हर्कत गरेका छन् । 

 

शारिरिक रुपमा हाइट नबढेपछि उनले टाउकोमा नक्कली कपाल लगाएर जाँचमा पुगेका थिए। प्रहरी अधिकारीलाई उनको कपालमाथि शंक लागेर जाँच गर्दा उनको कपाल प्रहरी अधिकारीको हातमा आयो। 

 

भर्ती प्रक्रियाका इन्चार्ज रविन्द्र सिंघलले किसन पाटिल नामका युवक नक्कली कपाल लगाएर फिजिकल टेस्ट दिन आएका थिए आफुले उनको चलाखी समातेको उनले बताएका थिए । 

 

पोल खुलेपछि किसनले आफ्नो गल्ती स्वीकार गर्दै बाल्यकालबाट नै आफ्नो प्रहरी बन्ने चाहना रहेको बताएका छन्। उनले आफूलाई चुलबुल पाण्डेजस्तो सुपरकप बन्ने चाहना भएको सुनाए।


थप समाचार

ग्रीनवीचका भलिबल खेलाडी संगठित

  • 8 hours ago
ग्रीनवीचका भलिबल खेलाडी संगठित

ग्रीनवीच भलिबल परिवारको पहिलो कार्यसमितिमा अध्यक्षको जिम्मेवारी रविन्द्र रोका मगरले पाएका छन् भने सचिवमा कृष्ण खरेल चुनिएका छन् ।

विदेशस्थित नेपाली विज्ञहरु भन्छन्, 'सीमा समस्या सुल्झाउन आवश्यक सहयोग गर्छौं'

  • 9 hours ago
विदेशस्थित नेपाली विज्ञहरु भन्छन्, 'सीमा समस्या सुल्झाउन आवश्यक सहयोग गर्छौं'

भारतले नेपालसंगको परामर्शबिना एकपक्षीय रुपमा नेपाली भुभाग समेत समेटेर नक्सा सार्वजनिक गर्नु अन्तर्राष्ट्रिय कानुनको मान्यताविपरित हुने समेत स्पष्ट पारिएको छ ।

प्रेस संगठन बागलुङकाे एकता प्रक्रिया टुंगियाे

  • 9 hours ago
प्रेस संगठन बागलुङकाे एकता प्रक्रिया टुंगियाे

बागलुङ । प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपालबीचको एकता प्रक्रिया बागलुङमा टुङ्गिएको छ । दुई सङ्गठन मिलेर बनेको प्रेस सङ्गठन नेपालको बागलुङ संयोजकमा साविक प्रेस चौतारी नेपालका अध्यक्ष उमाका



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

चायाँ हटाउने केही घरेलु उपायहरु यस्ता छन्

चायाँ हटाउने केही घरेलु उपायहरु यस्ता छन्

एजेन्सी । चायाँ छालासम्बन्धी एक प्रकारको समस्या हो । टाउकाको छालाबाट मरेका कोषहरू बाहिर निस्केपछि त्यसलाई नै चाँया भनिन्छ ।