सेनाको भर्ना छनौटमा करोड असुली, दोषी हबल्दार सैन्य हिरासतबाटै वेपत्ता

काठमाडौँ । नेपाली सेनाभित्र हुने धाँधली, अनियमितताको काम मध्ये प्रमुखरुपमा जनगुनासो आउने निदैशनालय मध्येको निर्देशनालय हो भर्ना छनौट । योग्य भएपनि सोझासिधा युवालाई फालेर भर्ना छनौटमा घुस असुली दिनेलाई पास गराउने गिरोहको भण्डाफोर भएको छ । 

 

भर्ना छनौटमा अन्याय र व्यापक धाँधली हुने गुनासो प्रधानसेनापति राजेन्द्र क्षेत्री समक्ष पुगेपछि संगठनको शुद्धिकरणका लागि अहिले त्यस्ता आशंकित सम्बन्धित व्यक्तिहरुमाथि छानबिन सुरु गरिएको छ । 

 

नेपाली सेनाको भर्ना छनौटका सम्बन्धमा प्राप्त जनगुनासोका बारेमा प्रधानसेनापति क्षेत्रीले सत्यतथ्य बुझेर सैनिक ऐनको आधारमा कडाभन्दा कडा अनुशासनको कारबाही गर्नका लागि सहायक रथी (जर्नेल) सीताराम खड्काको नेतृत्वमा छानविन समिति गठन गरेको थाहा भएको छ । 

 

आजको साँघु साप्ताहिकबाट । 

 

 

 

 


थप समाचार

पूर्वमन्त्री विक्रम पाण्डेलाई ४ कराेड धराैटीमा छाड्न आदेश

  • 2 minutes ago
पूर्वमन्त्री विक्रम पाण्डेलाई ४ कराेड धराैटीमा छाड्न आदेश

काठमाडौँ । विशेष अदालतले पूर्ववनमन्त्री तथा कालिका कन्ट्रक्सनका प्रमुख विक्रम पाण्डेलाई भ्रष्टाचार मुद्दामा रु. चार करोड धरौटी बुझाएर रिहा गर्ने आदेश जारी गरेको छ । विशेष अदालतका अध्यक्ष बाबु

आँखामा यौन रोगको ओखती !

  • 4 minutes ago
आँखामा यौन रोगको ओखती !

काठमाडौं । पुरुषको लिङ्ग उत्तेजित नहुने समस्या (इरेक्टाइल डिफङ्शन) को उपचारमा प्रयोग गरिने क्रिम हो, ‘भिटारोस’ । अनि आँखा सुख्खा हुन्दा प्रयोग गरिने मलम हो ‘भिटा-पोस’ ।

प्रधानसेनापति थापा स्वदेश फिर्ता

  • 6 minutes ago
प्रधानसेनापति थापा स्वदेश फिर्ता

काठमाडौँ । प्रधान सेनापति पूर्णचन्द्र थापा ६ दिने भारत भ्रमण पूरा गरी स्वदेश फर्किएका छन् ।



जीवनशैली/स्वास्थ्य

आँखामा यौन रोगको ओखती !

आँखामा यौन रोगको ओखती !

काठमाडौं । पुरुषको लिङ्ग उत्तेजित नहुने समस्या (इरेक्टाइल डिफङ्शन) को उपचारमा प्रयोग गरिने क्रिम हो, ‘भिटारोस’ । अनि आँखा सुख्खा हुन्दा प्रयोग गरिने मलम हो ‘भिटा-पोस’ ।