जिल्ला प्रहरी प्रमुख र आक्रमणकारी मारिए

काबुल । अफगानिस्तानको पूर्वी प्रान्त लोगारमा अवस्थित एक प्रहरी चौकीमा बुधबार भएको कारबम आक्रमण र दोहोरो गोली हानाहानमा परी कम्तीमा पाँच व्यक्तिको मृत्यु भएको छ । 

 

सो हमलामा परी जिल्ला प्रहरी प्रमुख र अन्य चार आतङ्ककारी मारिएका गृह मन्त्रालयका प्रवक्ताले जानकारी दिएका छन् । स्थानीय समयानुसार बुधबार बिहान ४ः५० बजे यो बम आक्रमण र दोहोरो गोली हानाहान भएको थियो । 

 

लोगार प्रान्तको प्रान्तीय राजधानी पुल इ अलाम शहरमा रहेको एक प्रहरी चौकीको प्रवेश द्वारमा एक आतङ्ककारीले कारबम विस्फोट गराएको र अन्य तीन आतङ्ककारी प्रहरी चौकीमा प्रवेश गरेका थिए । 

 

करिब १० मिनेटसम्म आतङ्ककारी सुरक्षा अधिकारीबीच जारी रहेको दोहोरो गोली हानाहानमा परी एक जिल्ला प्रहरी प्रमुख र अन्य चार आतङ्ककारी मारिएका प्रवक्ता नाजिब दानिसले टेलिभिजन च्यानल टोलोलाई जानकारी दिएका छन् । 

 

यस हमलामा परी चार सर्वसाधारण र चार प्रहरी अधिकारी घाइते भएका छन् । सन् २०१७ मा तालिबान आतङ्ककारी समूहले जारी राखेका द्वन्द्व र हिंसाको क्रममा तीन हजार ४३० सर्वसाधारणको मृत्यु हुनुका साथै अन्य सात हजार घाइते भएको संयुक्त राष्ट्रसंघीय मिसनले हालै जारी प्रतिवेदनमा उल्लेख छ ।

 


थप समाचार

दशैंको भोलिपल्ट बेलायतमा 'छक्कापञ्जा ३' प्रदर्शन हुने

  • 4 hours ago
दशैंको भोलिपल्ट बेलायतमा 'छक्कापञ्जा ३' प्रदर्शन हुने

दशैंको भोलिपल्ट अक्टोबर २० तारिखको सांझ ७ बजे अल्डरसटको प्रिन्सेस हलमा 'छक्का पञ्जा ३' को प्रदर्शन हुने भएको हो ।

सत्तारूढ दलका युवा संगठनले माइतीघर मण्डलामा फहराए सय मिटर लामाे झण्डा

  • 6 hours ago
सत्तारूढ दलका युवा संगठनले माइतीघर मण्डलामा फहराए सय मिटर लामाे झण्डा

काठमाडौँ । संविधान दिवसको अवसरमा सत्तारुढ दल निकट युवा सङ्गठनले राष्ट्रियता, स्वाधीनता र स्वाभिमानलाई मजबुत बनाउनुपर्ने भन्दै राष्ट्रिय झण्डा फहराएको छ । तत्कालीन नेकपा (एमाले) निकट युवा सङ्घ

चितवनमा भयाे संविधान दिवसकाे विराेध, असाेज ३ लार्इ 'कालाे दिन'काे संज्ञा

  • 6 hours ago
चितवनमा भयाे संविधान दिवसकाे विराेध, असाेज ३ लार्इ 'कालाे दिन'काे संज्ञा

चितवन । संविधान जारी भएको दिनलाई ‘कालो दिन’ भन्दै राष्ट्रिय जनता पार्टीले चितवनमा कार्यक्रम गरेको छ । चौथो संविधान दिवस देशैभर धुमधामका साथ मनाइरहँदा राजपाले चितवनमा विरोध कार्यक्रम सहित असोज ३



भिडियो

प्रेम र यौन

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

एजेन्सी । जुन कुनै महिलाको लागि निकै अमूल्य र महत्वपूर्ण चीज हो । कुनै पनि नारी आफ्नो कुमारीत्वको विषयमा कमजोर हुँदैनन् । जुन उनीहरुको व्यक्तित्वको साख पनि हो ।

जीवनशैली/स्वास्थ्य

विश्वमा सबैभन्दा धेरै रक्सी कुन देशका मानिसहरुले पिउँछन् ?

विश्वमा सबैभन्दा धेरै रक्सी कुन देशका मानिसहरुले पिउँछन् ?

विश्वमा सबैभन्दा धेरै रक्सी कुन देशका मानिसहरुले पिउँछन् ? यो अत्याधिक चासोको विषय हो । नेपालीहरु कहिलेकाँही सम्झिन्छन् नेपालबाहेक अन्य कुनै त्यस्तो राष्ट्रहरु छैन जहाँ बढी रक्सी खान्छन् ।

विचित्र विश्व

एउटा यस्तो ठाउँ जहाँ लाशलाई परिवारसँगै राखिन्छ !

एउटा यस्तो ठाउँ जहाँ लाशलाई परिवारसँगै राखिन्छ !

काठमाडौँ । मृत्यु भएपछि लाशलाई घरमा राख्नु अशुभ मानिन्छ । तर विश्वमा यस्तो पनि देश रहेको जहाँ लाशलाई आफुसँगै रहन्छ । इण्डोनेशियामा यस्तै एउटा समुदाय रहेको छ ।