चर्चित अभिनेत्री पुजा शर्माबारे यी कुराहरु कमैलाई थाहा छ

एजेन्सी । नेपाली फिल्मकी चर्चीत अभिनेत्री हुन् पुजा शर्मा । उनको जन्म सन् १९९४ अप्रिल ३० मा सिन्दुपाल्चोकमा भएको हो । उनी अभियनको साथसाथै मोडलिंग क्षेत्रमा पनि उत्तिकै व्यस्त रहेकी छिन् ।

 

उनले आफ्नो स्कुले शिक्षा सुदेशा हाइ स्कुलबाट गरिन् । उनले टुरिजममा व्याचलर गरेकी छिन् । उनको राशि वृश्चिक हो । 

 

उनले डेब्यु गरेको फिल्म द थ्रि लभर हो । उनको सुपर हिट फिल्म भने प्रेम गीत हो । उनी आफु सिंगल नै भएको बताउँदै आइरहेकी छिन् । 

 

 पछिल्लो समय रिलिज भएको फिल्म म यस्तो गित गाउँछु, राम कहानी जस्ता फिल्मले भने मध्यम सफलता पाउन सके । मधुमासमा उनले गरेको अभिनयलाई धेरैले तारिफ पनि गरेका थिए  । 

 

प्रेम गीतमा उनको र प्रदिप खड्काको जोडी हिट भएपछि उनीहरुको लभ अफयेर नै रहेको चर्चा चलेको थियो । तर, पछि उनीहरुले आफुहरुको व्यवसायिक सम्बन्धबाहेक अरु नरहेको बताएका थिए । 

 


थप समाचार

सन् २०२० मा यूरो क्षेत्रको मुद्रास्फीति ०.३ प्रतिशत, सन् २०२२ सम्म १.३ प्रतिशत

  • 5 hours ago
सन् २०२० मा यूरो क्षेत्रको मुद्रास्फीति ०.३ प्रतिशत, सन् २०२२ सम्म १.३ प्रतिशत

एजेन्सी । यूरोपेली मुद्रास्फीति यस वर्ष केवल ०.३ प्रतिशतमा झर्ने यूरोपेली केन्द्रीय बैंकका प्रमुख क्रिस्टिन लगार्डले बिहीबार बताएका छन् ।

अमेरिकामा रहेको गान्धीको प्रतिमा तोडफोड

  • 5 hours ago
अमेरिकामा रहेको गान्धीको प्रतिमा तोडफोड

एजेन्सी । अमेरिकामा रहेको भारतीय दूतावास अगाडि अवस्थित महात्मा गान्धीको प्रतिमामा तोडफोड भएको छ । अश्वेत एक अमेरिकी नागरिकको प्रहरी हिरासतमै रहेको बेला मृत्यु भएपछि शुरु भएको आन्दोलनका क्रममा प्रतिमाम

अमेरिकालाई अर्को झट्का, आन्दोलनका कारण ५५ अरब अमेरिकी डलर बराबरको क्षति

  • 5 hours ago
अमेरिकालाई अर्को झट्का, आन्दोलनका कारण ५५ अरब अमेरिकी डलर बराबरको क्षति

एजेन्सी । अमेरिकाको मिनियापोलिसमा एक जना अफ्रिकीमुलका अमेरिकी नागरिकको निधन भएपछि चर्केको आन्दोलनका क्रममा झण्डै ५५ अरब अमेरिकी डलर बराबरको क्षति भएको छ ।



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

आज घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाइँदै

आज घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाइँदै

महोत्तरी । हिन्दू मैथिल आज मङ्गलबार घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाउँदैछन् । जेठ शुक्ल एकादशीका दिन धार्मिक महत्वको वनस्पति तुलसीको दल राख्ने परम्परानुसार आज हिन्दू मैथिलका घरघरमा उत्सवकै रूपमा यो पर्व मनाइँदै गरिएको हो ।