सबैभन्दा गरिब राष्ट्रपति !

एजेन्सी–दक्षिण अमेरिकी देश उरुग्वेको जब कुरा चल्छ तब यहाँका पुर्व राष्ट्रपति जोस मुजिकाको नाम सबैभन्दा पहिला लिने गरिन्छ । मुजिया विश्वका एकमात्र यस्ता लिडर हुन् जसलाई सबैभन्दा गरिब नेता हुन् ।

 

मार्च, २०१५ मा उनले राष्ट्रपति पदबाट राजिनामा दिएका थिए । राजिनामा दिनु अघि उनले आफ्नो तीनवटा खुट्टा भएको म्यानुअल र चारवटा खुट्टा भएको बिटलसँग समय बिताउन समयको आवश्यता परेको बताएका थिए । 

 

म्यानुअल उनको घरपालुवा कुकुरको नाम हो भने बिटल गाडीको नाम हो । 

 

मुजिकाले आफ्नो पाँच वर्षे कार्यकालमा उरुग्वेलाई धनी बनाउन सफल भएका थिए । तर, उनी आफु भने कंगाल बनिरहे । 

 

विश्वकै गरिब राष्ट्रपतिमा गनिने उनले आफ्नो जीवन फिरेन्तेको रुपमा बिताए । जोस राष्ट्रपति भवनमा बस्नुका सट्टा उनी २ वटा कोठा भएको घरमा बस्ने गर्थे ।

 

सुरक्षाको नाममा उनी जम्मा दुई जना प्रहरीको सेवा लिने गर्थे । आम मानिसले झै उनी कुवाबाट पानी भर्ने सम्म गर्छन् । आफ्नो कपडा आफै धुने गर्छन् । मुजिका आफ्नी पत्नीसँग मिलेर फलफुल खेतीमा व्यस्त रहन्छन् । यो उनको आम्दानीको स्रोत बनेको छ । 

 

खेतीका लागि ट्याक्टर पनि उनी आफै चलाउने गर्छन् । ट्याक्टर खराब भए पनि मेकानिक आफै बन्छन् र बनाउने काम गर्छन् । मुजिकाले नोकर चाकर पनि राखेका छैनन् । आफ्नो पुरानो फक्सबैगन बीटल आफै चलाएर अफिस जाने काम उनी गर्थे । अफिस जादाँ भने कोट प्यान्ट लगाउँछन् । तर, घरमा बस्दा उनी निकै सामान्य कपडा लगाउँछन् । 

 

एउटा देशका राष्ट्रपतिलाई जे सुविधा मिल्नुपर्ने हो त्यो सबै सुविधाहरु मुजिकालाई दिइएको थियो तर उनले लिन अस्विकार गरेका थिए ।  तलब स्वरुप उनलाई १३,३०० डलर मिल्थ्यो तर १२ हजार डलर उनले गरिबलाई दान गरिदिन्थे । १३०० डलरमा मध्ये ७७५ डलर साना कारोबारीहरुलाई दिन्थे । 

 


थप समाचार

बेलायतमा नेपालका करांते खेलाडीलाई ऐतिहासिक सफलता

  • 5 hours ago
बेलायतमा नेपालका करांते खेलाडीलाई ऐतिहासिक सफलता

ब्रिटिश करांते फेडेरेसन (बिकेएफ) द्धारा आयोजित इन्टरनेसनल ओपन च्याम्पियनसिपमा ११ औं सागका स्वर्ण पदक विजेता विनोद शाक्यको नेपाली टोलीले महत्वपुर्ण उपलब्धी हात पारेको हो ।

असारेझरी पर्दै गरेका बेला ढलान गरिएको सडक २२ दिनमै भत्कियो

  • 5 hours ago
असारेझरी पर्दै गरेका बेला ढलान गरिएको सडक २२ दिनमै भत्कियो

काठमाडौँ । असारेझरी पर्दै गरेका बेला ढलान गरिएको सडक २२ दिनमै भत्किएर डण्डी निस्कँदा सवारीसाधन र यात्रु दुर्घटनाको जोखिममा परेका छन् ।

सरकारले प्रेसलाई घेराबन्दी गर्न पाउँदैनः पूर्व उपप्रधानमन्त्री श्रेष्ठ

  • 5 hours ago
सरकारले प्रेसलाई घेराबन्दी गर्न पाउँदैनः  पूर्व उपप्रधानमन्त्री श्रेष्ठ

इलाम । पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठले पछिल्लो समयमा मुलुकमा अशान्ति र महँगी बढेको बताएका छन् । प्रेस युनियन इलामको आठौँ अधिवेशनका लागि यहाँ आइपुगेका श्रेष्ठले वर्तमान सरकारले प्रेसला



भिडियो

प्रेम र यौन

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

एजेन्सी । जुन कुनै महिलाको लागि निकै अमूल्य र महत्वपूर्ण चीज हो । कुनै पनि नारी आफ्नो कुमारीत्वको विषयमा कमजोर हुँदैनन् । जुन उनीहरुको व्यक्तित्वको साख पनि हो ।

जीवनशैली/स्वास्थ्य

तस्विरमा ईशा अम्बानीको ‘इन्गेजमेन्ट’

तस्विरमा ईशा अम्बानीको ‘इन्गेजमेन्ट’

एजेन्सी । मुकेश अम्बानीकी छोरी ईशा अम्बानीको सेप्टेम्बर महिनाबाट इटालीमा ‘इन्गेजमेन्ट’ को रौनक चलिरहेको छ ।

विचित्र विश्व

विश्वलाई नै चकित पार्ने चीनका सातवटा ‘मेगा प्रोजेक्ट’

विश्वलाई नै चकित पार्ने चीनका सातवटा ‘मेगा प्रोजेक्ट’

काठमाडौँ । चीनले पछिल्लो रुपमा दु्रत विकासलाई प्राथमिकता दिएको छ । हरेक कुरालाई व्यवस्थित गर्ने योजनामा आधारित रहेको चीनका करिब १०० वटा सहरमा, प्रत्येक सहरैपिच्छे १० लाख भन्दा बढी मानिसहरु बसोबास गर्दै आइरहेका छन् ।