IIMS College

ISMT

HUB Education

भोट माग्न यौन साइटमा

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

डेनमार्क जुन ५ मा आम निर्वाचन हुँदैछ । उम्मेद्वारहरु जोडतोडले चुनाव प्रचारमा लागेका छन् । प्रचारका विभिन्न माध्यमहरु प्रयोग गरिरहेका छन् । एक जना उम्मेद्वार भने भोट माग्न पुगेका छन्, यौन साइटमा । 

 

विश्वकै सबै भन्दा ठूलो यौन साइट ‘पोर्नहब’मा उनले आफ्नो विज्ञापन राखेका छन् । चुनावी अभियानलाई पोर्नहबसम्म पु–याउने राजनीतिकर्मी हुन् जोचिम बी ओल्सेन ।

 

ओल्सेन पूर्व सट पुट खेलाडी हुन् । उनले ओलम्पिकमा पनि भाग लिएका थिए । हाल उनी सांसद छन् । आउँदो चुनावको तयारी स्वरुप उनी पोर्नहबमा विज्ञापन गर्न पुगेका हुन् । 

 

पोर्नहब मार्फत मतदातासम्म पुग्नु उनले उदेश्य हो । ‘चुनावी अभियान भनेको दुरदृष्टि पनि हो’ ओल्सेनले भने, ‘मतदाता जहाँ जहाँ छन्, त्यहाँ त्यहाँ पुग्नुपर्छ । त्यसैले म पोर्नहब पुगेँ ।’

 

विज्ञापनमा एउटा शब्द प्रयोग गरिएको छ, ‘जोके’ । जोचिमको बोलाउने नाम हो जोके । डेनिस बोलीचालीको भाषामा यसतो अर्थ हस्तमैथुन पजि हो । विज्ञापनमा ओस्लेनले मतदातालाई जोके गरेपछि यो जोकेलाई एक भोट हाल्नुहोला– भनेका छन् ।

 

उनले आफूले आशै नगरेको प्रतिकृया पाएको बताएका छन् । पोर्नहबमा लाखौं डेनिसहरुले दैनिक केही समय विताउँछन् । उनले भने –मेरो विज्ञापनले असाध्यै राम्रो प्रतिक्रिया पाइहरेको छ । 

 

उनले पोर्नहबमा विज्ञापन गर्नुको मूख्य उदेश्य भनेको मतदाताको अनुहारमा मुस्कान ल्याउनु हो भनेका छन् ।

 

यो जानकारी आजको सम्पूर्ण साप्ताहिकबाट ।


थप समाचार

संविधान दिवसमा कुन आकारको झण्डा कहाँ र कसरी प्रयोग गर्ने ?

  • 6 hours ago
संविधान दिवसमा कुन आकारको झण्डा कहाँ र कसरी प्रयोग गर्ने ?

काठमाडौँ । विश्वमै आफ्नो छुट्टै पहिचान बोकेको नेपालीको शान राष्ट्रिय झण्डा विगतका सरकारी कार्यालय र सरकारी प्रयोजनमा राखिन्थ्यो ।

पुरुषका लागि दुर्भाग्यका केही संकेतहरु !

  • 6 hours ago
पुरुषका लागि दुर्भाग्यका केही संकेतहरु !

एजेन्सी । चाणक्य नीतिका अनुसार पुरुषका लागि दुर्भाग्यका केही संकेतहरु रहेका छन् ।

व्यक्तिगत लगानीमा दुईवटा पुल निर्माण

  • 7 hours ago
व्यक्तिगत लगानीमा दुईवटा पुल निर्माण

ओखलढुङ्गा । ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिका–५ का स्थानीय समाजसेवी आङ पासाङ शेर्पाले आफ्नो व्यक्तिगत लगानीमा दुईवटा पुल निर्माण गरेका छन् ।



प्रेम र यौन

सेक्स गर्दा नै निकाे हुन्छन् केही राेगहरू

सेक्स गर्दा नै निकाे हुन्छन् केही राेगहरू

एजेन्सी । मानिसमा शारीरिक सम्बन्धको बारेमा विभिन्न धारण रहेको हुन्छ । कसैले यसलाई राम्रो रुपमा लिन्छन् भने कसैले यसलाई निजी र गोप्य राख्न चाहान्छन् ।

जीवनशैली/स्वास्थ्य

आकस्मिक गर्भनिरोधका लागि यी चार उपाय अपनाउनुहोस्

आकस्मिक गर्भनिरोधका लागि यी चार उपाय अपनाउनुहोस्

एजेन्सी । पछिल्लो समय अविवाहित महिलाहरु पनि गर्भवती हुने संख्या दिनप्रति दिन बढिरहेको छ । कोही गर्भनिरोधका लागि अस्थायी साधन प्रयोग गर्छन् त कति यसबारे जानकार नै हुँदैनन् अन्ततः गर्भपतन गराउने गर्दछन् ।