पोर्चुगलद्वारा इटाली पराजित

  • मंगलबार, २६ भदौ, २०७५
  • 1 week ago
  • खेल

काठमाडौं । सोमबार राति सम्पन्न यूइएफए नेशन लिग अन्तर्गतको खेलमा पोर्चुगलले इटालीलाई १–० गोलले पराजित गरेको छ ।

 

पोर्चुगलको लिस्बनमा सम्पन्न खेलमा रसिया विश्वकपमा छनोट हुन नसकेको इटाली पराजित भएको हो । 

खेलको पहिलो हाफमा दुबै टोलीले गोलको लागि केही प्रयास गरे पनि सफल भने भएका थिएनन् तर, दोस्रो हाफको ४८ औं मिनेटमा पोर्चुगलले अग्रता लियो । पोर्चुगलको लागि आन्द्रे सिल्भाले गोल गरेका थिए । 

 

खेलको बाँकी समयमा कुनै पनि गोल हुन नसक्दा पोर्चुगलले जित हात पारेको हो ।


थप समाचार

के अब अश्लील वेबसाइट बन्द होलान् ?

  • 15 minutes ago
के अब अश्लील वेबसाइट बन्द होलान् ?

काठमाडौं । नेपाल दूरासञ्चार प्राधिकरणले अश्लील सामग्री समावेश भएका वेभसाइट बन्द गर्न सेवाप्रदायकहरुलाई दिएको निर्देशन कार्यान्वयन होला कि नहोला ? कार्यान्वयनको पक्ष र विपक्षमा रहेका धेरैको मनमा यतिबेल

नेकपाभित्रको गुटैगुट, पार्टी निर्णयमा शीर्ष नेताकै असन्तुष्टि

  • 18 minutes ago
नेकपाभित्रको गुटैगुट, पार्टी निर्णयमा शीर्ष नेताकै असन्तुष्टि

काठमाडौं । पार्टी निर्णयमा शीर्ष नेताकै असन्तुष्टि देखिनु नेकपामा नौलो कुरा हुन छाडेको छ। वरिष्ठ नेता झलनाथ खनालको पार्टी एकता भएकै दिनदेखि वरियताको एजेन्डा उठाएको–उठायै छन्।

पाटे बाघको संख्या चितवनमा घट्यो, बर्दियामा बढ्यो

  • 37 minutes ago
पाटे बाघको संख्या चितवनमा घट्यो, बर्दियामा बढ्यो

काठमाडौं । नेपालमा पाटे बाघको संख्या बढेको छ, विगत ५ वर्षको अवधिमा नेपालमा ३७ वटा बाघ थपिएका छन् । संख्या बढेसँगै मुलुकका प्राकृतिक बासस्थानमा बाघको संख्या २ सय ३५ पुगेको छ ।



भिडियो

प्रेम र यौन

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

एजेन्सी । जुन कुनै महिलाको लागि निकै अमूल्य र महत्वपूर्ण चीज हो । कुनै पनि नारी आफ्नो कुमारीत्वको विषयमा कमजोर हुँदैनन् । जुन उनीहरुको व्यक्तित्वको साख पनि हो ।

जीवनशैली/स्वास्थ्य

ब्राह्मणहरु किन प्याज, लसुन र च्याउ खाँदैनन् ?

ब्राह्मणहरु किन प्याज, लसुन र च्याउ खाँदैनन् ?

हाम्रो समाजमा अझै पनि शुद्ध ब्राह्मण प्याज, लसुन र च्याउ खाँदैनन् । यी कुनै कुराहरु मिसाइएको हुन्छ भनेर कतिपय ब्राह्म्णहरु घरबाहिर पनि खाना खाँदैनन् । तर, धेरैलाई थाहा नहुन सक्छ किन उनीहरु लसुन, प्याज तथा च्याउ खाँदैनन् भनेर ।

विचित्र विश्व

एक खतरनाक ह्याकर जसले विश्व हल्लाए

एक खतरनाक ह्याकर जसले विश्व हल्लाए

तपाईले कसलाई सोध्नुहुन्छ त्यसमा भर पर्छ हाज्मा बेन्डेलाज कि त नायक हुन वा साइबर युगका खतरनाक अपराधी । कम्प्युटर कोडिङमा विशेष दख्खल राख्ने र पाँचभाषा बोल्न जानेका यी चर्चित ह्याकरलाई ‘ह्याप्पी ह्याकर’ नामले पनि चिनिन्छ ।