पोर्चुगलले क्रोएशियासँग बराबरी खेल्यो, नेदरल्याण्डले पेरुलाई हरायो

  • शुक्रबार, २२ भदौ, २०७५
  • 2 months ago
  • खेल

काठमाडौं । बिहीबार राति सम्पन्न अन्तर्राष्ट्रिय मैत्रिपूर्ण खेलमा विश्वकपको उपविजेता राष्ट्र क्रोएशियालाई पोर्चुगलले रोकेको छ । पोर्चुगलमा सम्पन्न खेलमा क्रोएशियाले अग्रता बनाए पनि पोर्चुगलले पनि गोल गरेर खेल १–१ गोलको बराबरीमा सकेको हो । 

 

खेलको १८ औं मिनेटमा क्रोएशियाको लागि इभान पेरिसिकले गोल गरे तर ३२ औं मिनेटमा नै पार्चुगलका पेपेले बराबरी गोल फर्काए । दोस्रो हाफमा थप गोल हुन नसक्दा खेल बराबरीमा सकिएको हो । 

 

त्यस्तै, बिहीबार राति नै सम्पन्न खेलमा नेदरल्याण्डसले पेरुलाई २–१ गोलले पराजित गरेको छ भने युक्रेनले चेक रिपब्लिकलाई २–१ गोलले, नर्वेले साइप्रसलाई २–० गोलले, अस्ट्रियाले स्विडेनलाई २–० गोलले पराजित गरेको छ । 

 


थप समाचार

ए डिभिजन लिगअन्तर्गत अाज तीन खेल हुँदै

  • 10 minutes ago
ए डिभिजन लिगअन्तर्गत अाज तीन खेल हुँदै

काठमाडौँ । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज तीन वटा खेल हुँदैछन् ।

छातीमा समस्या देखिएपछि डा. गाेविन्द केसी अस्पताल भर्ना

  • 15 minutes ago
छातीमा समस्या देखिएपछि डा. गाेविन्द केसी अस्पताल भर्ना

काठमाडौँ । छातीमा अत्याधिक दुखाई भएपछि डा. गोविन्द केसी अस्पताल भर्ना भएका छन् ।

भारतको उत्तराखण्डमा बस दुर्घटनामा १२ को मृत्यु १३ जना घाइते

  • 30 minutes ago
भारतको उत्तराखण्डमा बस दुर्घटनामा १२ को मृत्यु १३ जना घाइते

नयाँ दिल्ली, भारत । भारतको उत्तराखण्डमा आइतबार एउटा यात्रुबहाक बस सडकबाट चिप्लिएर खोल्सामा खस्दा त्यसमा यात्रारत १२ जनाको मृत्यु भएको भारतीय प्रहरीले बताएको छ ।



भिडियो

प्रेम र यौन

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली/स्वास्थ्य

यसरी घटाउनुस् मानसिक तनाव !

यसरी घटाउनुस् मानसिक तनाव !

के तपाईंलाई मानसिक तनावले सताउँछ रु यदि सताउँछ भने ध्यान दिनुहोस् तनाव कम गर्ने विभिन्न उपायहरु छन् । मनोचिकित्सकले सुझाएका यी हुन् मानसिक तनाव घटाउने ७ उपाय

विचित्र विश्व

अब उड्ने बाइक, अग्रिम बुकिङ समेत खुल्ला

अब उड्ने बाइक, अग्रिम बुकिङ समेत खुल्ला

एजेन्सी । तपाईले हालसम्म गुड्ने बाइकबारे थाहा पाउनु भएको थियो होला अब भने उड्ने बाइक पनि बजारमा आउन लागेको सुन्दा अचम्ममा पर्नु हुनेछ ।