रोनाल्डोको पोर्चुगल पनि विश्वकपबाट बाहिरियो

Education Park

काठमाडौं । विश्वकपको अन्तिम १६ बाट पोर्चुगल घर फर्किनु परेको छ । शनिबार राति सम्पन्न खेलमा युरोकप विजेता राष्ट्र पोर्चुगलविरुद्ध उरुग्वेका एडिन्सन काभानी ब्रेस गरेपछि विश्वकपमा रोनाल्डो सपना पनि तुहिएको हो । 

 

फिस्ट रंगशालमा सम्पन्न खेलको सातौं मिनेटमा नै उरुग्वेका काभानीले गोल गर्दै टोलीलाई अग्रता दिएका थिए । तर, ५५ औं मिनेटमा पेपेले गोल गर्दै पोर्चुुगललाई बराबरीमा फर्काएका थिए । तर फेरि काभानी चम्किए । बराबरी भएको सात मिनेटमै उरुग्वेले अग्रता लियो । 

 

खेलको बाँकी समयमा थप गोल हुन नसक्दा युरुग्वेले विश्वकपको क्वार्टरफाइनलमा स्थान बनाएको छ । 

 

विश्कपमा रोनाल्डोले समूह चरणमा ४ गोल गरेका थिए ।


थप समाचार

अरुवा खोलामा डुबेर आठ वर्षीय बालकको मृत्यु

  • 3 minutes ago
अरुवा खोलामा डुबेर आठ वर्षीय बालकको मृत्यु

रौतहट । बौधिमाई नगरपालिका–९ स्थित अरुवा खोलामा डुबेर एक बालकको मृत्यु भएको छ ।

दाजु फेल खाएपछि बहिनीलाई अध्यक्ष बनाउने तयारी

  • 4 minutes ago
दाजु फेल खाएपछि बहिनीलाई अध्यक्ष बनाउने तयारी

एजेन्सी । भारतीय काँग्रेस पार्टीको नेतृत्व कसले गर्ने भन्ने बहस चलिरहेको छ । लोकसभा चुनावमा काँग्रेस पार्टी पत्तासाफ भएपछि अध्यक्ष पदबाट राहुल गान्धीले

पूर्व–पश्चिम विद्युतीय रेलमार्ग : बर्दिवास–बुटवल खण्डको डिपिआर सुरू हुँदै

  • 13 minutes ago
पूर्व–पश्चिम विद्युतीय रेलमार्ग : बर्दिवास–बुटवल खण्डको डिपिआर सुरू हुँदै

काठमाडौँ । सरकारले पूर्व–पश्चिम विद्युतीय रेलमार्गमा बर्दिवास–बुटवल खण्डको छिट्टै नै विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)को काम अघि बढाउने भएको छ ।



प्रेम र यौन

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

कस्तो अवस्थामा यौन सम्पर्क गर्ने र कस्तो अवस्थामा नगर्ने भन्ने आ–आफ्नै धारणा, तर्क सुनिन्छ । कतिपय अवस्थामा यौन सम्पर्क गर्नै हुन्न । महिलाले आफ्नो शिशुलाई स्तनपान गराईरहेको समयमा शिशुसँग रमाइरहेका हुन्छन् ।

जीवनशैली/स्वास्थ्य

बुधबार गर्नुस् यस्ताहरु, फलिफाप हुनेछ

बुधबार गर्नुस् यस्ताहरु, फलिफाप हुनेछ

एजेन्सी । यदि तपाईको घरमा आयभन्दा बढी व्यय अर्थात् खर्च भइरहेको छ, घरमा कलेश मचिरहेको छ भने बुधवारका दिन बुध ग्रहलाई पुज्नुहोस्, समस्याबाट राहत मिल्न सक्छ ।

विचित्र विश्व

एउटा कुखुराले २४ घण्टामा ३६ वटा अण्डा पारेपछि...

एउटा कुखुराले २४ घण्टामा ३६ वटा अण्डा पारेपछि...

एजेन्सी । एउटै कुखुराले २४ घण्टामा ३६ वटा अण्डा पारेपछि भारतको जयपुरस्थित घाटगेट इलाकाका मानिसहरु छक्क परेका छन् । यो समाचार बाहिर आए लगत्तै टाढा टाढाबाट मानिसहरु उक्त कुखुरालाई हेर्न जान थालेका छन् ।