IIMS College

ISMT

HUB Education

पोर्चुगलमा दुई नेपाली दाजुभाईको मृत्यु, पानी प्रवासी नेपालीको लागि चिन्ताको विषय

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

सिड्नी । पोर्चुगलमा दुई नेपालीको मृत्यु भएको छ । पोचुगलको कोस्टद रिसोर्ट क्षेत्रस्थित बोका डो इन्फार्नोमा माछा मार्ने क्रममा दाजुभाईको मृत्यु भएको हो ।  

 

सोमबार भएको घटनामा ज्यान गुमाउनेहरुमा धादिङ घर भएका श्याम वाईबा तामाङ तथा कमल वाईबा तामाङ रहेका छन् । उनीहरुलाई छालले बगाएको हो । सुरुमा एउटा भाईलाई समुन्द्रको छालले लगेपछि अर्को भाई सहयोग गर्न जाँदा उनको पनि मृत्यु भएको हो ।

 

९ महिनाअघि पोर्चुगल पुगेका उनीहरुले रेष्टुरेन्ट चलाउँदै आएका थिए । उनीहरुको शव नेपाल पठाउने तयारी भइरहेको छ । त्यसको लागि पोर्चुगलस्थित तामाङ समाजले आर्थिक संकलन अभियान थालेको छ । 

 

पानी प्रवासी नेपालीहरुको लागि एकदमै चिन्ताको विषय बनेको छ । नेपाल भुपरिवेष्ठित राष्ट्र भएको कारणले गर्दा समुन्द्रमा डुबेर धेरै नेपालीहरुको मृत्यु भइसकेको छ । 

 

अष्ट्रेलियामा पनि धेरै नेपालीहरुले समुन्द्रमा डुबेर ज्यान गुमाएका छन् । अष्ट्रेलियास्थित नेपाली संघ संगठनहरुले समुन्द्रमा जान सचेत गराउने अभियान चलाए पनि प्रभावकारी हुन सकेको छैन । केही हप्ता अघि मात्रै धादिङ नै घर भई अष्ट्रेलियाको सिड्नी बस्दै आएका रोशन छत्कुलीको डुबेर मृत्यु भएको थियो ।


थप समाचार

बलिउड अभिनेत्री कंगनाका हट तस्बिरहरु

  • 28 minutes ago
बलिउड अभिनेत्री कंगनाका हट तस्बिरहरु

एजेन्सी । कंगना रणाउत बलिउडमा एक सफल अभिनेत्री हुन् । जुनसुकै कथामा पनि आफूलाई प्रस्तुत गर्न सक्ने खुबी भएकी कंगना सन् १९८७ मार्च २३ मा हिमाचल प्रदेशको भाम्ब्लामा जन्मिएकी हुन् ।

पेटको बोसो सजिलै घटाउन...

  • 43 minutes ago
पेटको बोसो सजिलै घटाउन...

काठमाडौं । पछिल्लो समयमा पेटको वरिपरिको बोसोले धेरैलाई सताईरहेको छ । यसरी पेटमा लागेको बोसोका कारण तपाई÷हामी असहज महसुस गर्छौं । यसलाई घटाउने मन हुँदा–हुँदै पनि परिस्थिति र समय नमिलेर प्रायलाई समस्या

यी चर्चित बलिउड अभिनेताको यसरी सकियो करिअर !

  • 51 minutes ago
यी चर्चित बलिउड अभिनेताको यसरी सकियो करिअर !

एजेन्सी । सन् २००६ को सुपरहिट फिल्म ‘ग्यांगस्टर’बाट चर्चित बनेका साइनी आहुजालाई एकदमै उत्कृष्ट अभिनेताको रुपमा लिने गरिन्थ्यो भने एक सम्भावना बोकेका कलाकारको रुपमा हेरिन्थ्यो ।



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

पेटको बोसो सजिलै घटाउन...

पेटको बोसो सजिलै घटाउन...

काठमाडौं । पछिल्लो समयमा पेटको वरिपरिको बोसोले धेरैलाई सताईरहेको छ । यसरी पेटमा लागेको बोसोका कारण तपाई÷हामी असहज महसुस गर्छौं । यसलाई घटाउने मन हुँदा–हुँदै पनि परिस्थिति र समय नमिलेर प्रायलाई समस्या भइरहेको हुन्छ ।

विचित्र विश्व

मान्छे कैद, जनावर खुला छाडिने चिडियाखाना

मान्छे कैद, जनावर खुला छाडिने चिडियाखाना

एजेन्सी । तपाई आफ्नो जिवनमा कैयौंपटक जीव–जनावरलाई हेर्नका लागि चिडियाखाना पुग्नुभएको होला । जहाँ तपाईले कुनै पिंजडा भित्र कैद गरिएको जनावर देख्न सक्नुहुन्छ ।