गृहपृष्ठ ∕ अर्थ ∕ अर्थ मन्त्रालयद्वारा राष्ट्रपति पौडेलको उपचार खर्च निकासाअर्थ मन्त्रालयद्वारा राष्ट्रपति पौडेलको उपचार खर्च निकासा नेपालीपत्र बुधबार, २०८० पुस १८ गते, १३:१० मा प्रकाशित अर्थ काठमाडौँ । अर्थ मन्त्रालयले राष्ट्रपति रामचन्द्र पौडेलको उपचार खर्च निकासा गरेको छ । मन्त्रालयले राष्ट्रपतिको लागि ९ लाख ९५ हजार रुपैयाँ निकासा गरेको हो ।राष्ट्रपति पौडेलको उपचार खर्चवापत भुक्तानी गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई सो रकम निकासा गरेको अर्थमन्त्रालयले जनाएको छ ।मन्त्रालयले सो रकम राष्ट्रपति र उपराष्ट्रपतिको पारिश्रमिक तथा सुविधा सम्बन्धी ऐन २०७४ बमोजिम सो रकम प्रदान गरेको जनाएको छ । #अर्थ मन्त्रालय #रामचन्द्र पौडेलग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार भारतबाट ५ सय ५४ मेगावाट बिजुली आयातका लागि सम्झौताकाठमाडौँ । नेपालले भारतबाट पाँच सय ५४ मेगावाट बिजुली आयातका लागि सम्झौता गरेको छ । नेपाल र भारतबीचको बिजुली आयात गरिमा विकास बैंकको सिइओमा माधव प्रसाद उपाध्यायकाठमाडौँ । गरिमा विकास बैंकको सिइओमा गरिमा विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा माधव प्रसाद उपाध्याय नियुक्त हुने भएका ग्लोबल आइएमई बैंक र आईएफसीबीच जोखिम व्यवस्थापन, लैङ्गिक तथा जलवायु…काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेड र विश्व बैंक समूहको सदस्य अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) बिच जोखिम व्यवस्थापन, जलवायु वित्त शेयर बजारमा सामान्य वृद्धिकाठमाडौँ । आज शेयर बजार सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ४ दशमलव ७८ अङ्कले बढेर दुई मुक्तिनाथ विकास बैंकद्वारा कञ्चनपुरको कृष्णपुरमा वृक्षारोपणकाठमाडौँ । मुक्तिनाथ विकास बैंक लिमिटेडले कञ्चनपुरको कृष्णपुरमा वृक्षारोपण गरेको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत करिब १५० वटा कागतीका विरुवा ‘आईएमई पे’ बाट रेमिट्यान्स पठाउँदा ५०० रुपैयाँसम्म बोनस पाइनेकाठमाडौँ । ‘आईएमई पे’ ले मनिग्राम मार्फत विदेशबाट पठाएको रेमिटेन्स प्राप्त गर्दा पाँच सय रुपैयाँसम्म बोनस प्राप्त गर्न सकिने अफरधेरै पढिएका खबर १ देशमा स्थायी गठबन्धन नभएकाले संघ र प्रदेशमा एउटै गठबन्धन हुनुपर्छ भन्ने छैनः शेखर कोइराला २ नयाँ बसपार्कमा ‘हेल्थ डेक्स’ ३ ‘बलिदान’बाट समीर भट्टको डेब्यु हुने पक्का, चलचित्रमा हुनेछ प्रमुख भूमिका ४ क्यास नबोक्नु मेरो गल्ती होर ? ५ Solidarity Rally for Palestine Held in Patan Durbar Square ६ एट्लेटिको र डर्टमण्ड च्यम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा ७ हिमाल पग्लिएकोबारे विश्वको ध्यानाकर्षण गर्न २५ जना महिला कालापत्थर प्रस्थानThe Film Nepal