यी शक्तिशाली महिला जसले एक्लै शासन गर्ने आँट देखाए

Education Park

विश्वभर राज गर्नु कुनै सजिलो काम होइन । भन्निछ राजतन्त्रमा राज गर्ने पुरुषले मात्र हो । उनीहरु नै राजनीतिको राम्रो सुझुबझ भएको मानिन्छन् । तर, इतिहासमा यस्ता घटनाहरु पनि भए जसले आफ्नो बलका भरमा आफ्नो देशमा महिलाहरुले राज गरे । आउनुहोस् महिलाहरुको राज शासनबारे जानौ । 

 

१. सुल्तान तुरहान, टर्की

टर्कीमा दुई महिलाहरुले शासन गरे । एक थिइन् तुरहान भने अर्की उनकै सासु कोसेम । राज्यमा आफ्नो शासन चलाउन तुरहानले आफ्नै सासु मार्ने षडयन्त्र रचेकी थिइन् । अन्तत उनलाई सफलता मिल्यो । उनकी सासुले नाति सुल्तान तुरहानको छोरा महमुद चतुर्थलाई मारेर अर्का नातिलाई सुल्तान बनाउन कोसिस गरेकी थिइन् । यसै कारण तुरहानले कोसेमलाई षडयन्त्रको शिकार बनाइन् । 

 

२. सुल्तान कोसेम, टर्की

कोसेम सबैभन्दा शक्तिशाली महिला शासक थिइन् । तर, इतिहासको कुनै समयमा उनी दासी समेत थिइन् । टर्कीका शासक कोसेमको सुन्दरतामा मन्दमुग्ध भएपछि कोसेमलाई जीवनसाथी नै बनाए । जसका कारण उनी टर्कीकी महिला बन्न पुगिन् । उनी ग्रीक मुलकी थिइन् । 

 

कोसेमको पतिको हत्या पश्चात राजगद्धीमा पतिका भाइलाई बसाइयो । तर, शासन चलाउने असली कडी भने कोसेम नै थिइन् । 

 

३. एम्प्रेस वेई, चीन

चीनमा एम्प्रेस वेईका पति झांगजोगले दुई पटक सम्म राज गरे । ७१० इस्वीमा झागंजोग विष सेवनका कारण मृत्यु भएको थियो । त्यसपछि सत्ताको बागडोर एम्प्रेसको हातमा आएको थियो । केही इतिहासकारहरुका अनुसार उनले शासन गर्न पतिलाई विष पिलाएर मारेकी थिइन् । तर, केही दिन पश्चात नै झागजोगका भतिजले एम्प्रेस वेईको हत्या गराएका थिए । त्यसपछि उनले राज गर्न थालेका थिए । 

 

४. रानी आर्सिनोए द्वितिय, मिस्त्र

एक ग्रीक प्रिन्सेस आर्सिनोए द्वितियले प्राचीन मिस्त्रमा राज गरेकी थिइन् । आर्सिनोए पहिलो पतिको नाम राजा लिसीमेकस थिए । उनले एशिया माइनर र मेसिडोनियामा राज गरेका थिए । पछि उनले आर्सिनियोको विवाह आफ्नै भाइ टालेमी द्वितिय फिलाडेल्फससँग गरिदिएका थिए । त्यसपछि उनी मिस्त्रको शासक बनेकी थिइन् । 

 


थप समाचार

शेयर बजार १५ अंकले बढ्यो

  • 2 minutes ago
शेयर बजार १५ अंकले बढ्यो

काठमाडौँ । आज शेयरबजार १५.८५ अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज आज १६७ कम्पनीको शेयर कारोबार हुँदा बजार १२७४.८६ को विन्दुमा पुगेको छ । तर, आज कारोबार रकम बढे बढ्न सकेन । आज जम्म

'ग्यारेथ बेल रियल मड्रिडमा रुनमात्र बाँकी छ !'

  • 5 minutes ago
'ग्यारेथ बेल रियल मड्रिडमा रुनमात्र बाँकी छ  !'

एजेन्सी । रियल मड्रिडका स्टार खेलाडी हुन् ग्यारेथ बेल । तर, केही वर्ष यता उनको खराब दिनहरु चलिरहेका छन् । उनले रियलमा चाहेजस्तो खेल प्रदर्शन गर्न सकिरहेका छैनन् ।

विश्वकप छनोट: नेपाल समुह ‘बी’ मा

  • 13 minutes ago
विश्वकप छनोट: नेपाल समुह ‘बी’ मा

काठमाडौँ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले बुधबार सार्वजनिक गरेको ड्र अनुसार कतारमा आयोजना हुने सन् २०२२ को विश्वकपका लागि एसियाको दोस्रो चरणको छनोटमा नेपाल समूह ’बी’ मा परेको छ ।



प्रेम र यौन

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

कस्तो अवस्थामा यौन सम्पर्क गर्ने र कस्तो अवस्थामा नगर्ने भन्ने आ–आफ्नै धारणा, तर्क सुनिन्छ । कतिपय अवस्थामा यौन सम्पर्क गर्नै हुन्न । महिलाले आफ्नो शिशुलाई स्तनपान गराईरहेको समयमा शिशुसँग रमाइरहेका हुन्छन् ।

जीवनशैली/स्वास्थ्य

बुधबार गर्नुस् यस्ताहरु, फलिफाप हुनेछ

बुधबार गर्नुस् यस्ताहरु, फलिफाप हुनेछ

एजेन्सी । यदि तपाईको घरमा आयभन्दा बढी व्यय अर्थात् खर्च भइरहेको छ, घरमा कलेश मचिरहेको छ भने बुधवारका दिन बुध ग्रहलाई पुज्नुहोस्, समस्याबाट राहत मिल्न सक्छ ।

विचित्र विश्व

टाउको जोडिएका दुई बालिकाको शल्यक्रिया गर्न ५५ घण्टा लाग्याे

टाउको जोडिएका दुई बालिकाको शल्यक्रिया गर्न ५५ घण्टा लाग्याे

एजेन्सी । जन्मँदै दुई टाउको जोडिएका जुम्ल्याहा बालिकाको सफल शल्यक्रिया भएको छ । दुई वर्षका जुम्ल्याहा सफा र मारवा उल्लाह नाम गरेका बालिकाको लण्डनस्थित आरमोन्ड स्ट्रीट अस्पतालमा ५५ घण्टा लगाएर शल्यक्रिया गरिएको हो ।