ISMT

HUB Education

पि आर पाएपछि अष्ट्रेलियामा घर किन्ने सोचमा हुनुहुन्छ ? यस्तो छ प्रक्रिया

Education Park

 

Kathmandu Trade Show

 

लामो समयको पर्खाइपछि हामीले भर्खरै अस्ट्रेलियाको पी. आर. पाएका छौं । भाडामा बस्नुभन्दा एउटा आफ्नै घर किनेर बस्ने सोच गर्दैछौं । कहाँबाट कसरी प्रकिया शुरु गर्ने होला ?    

 

जवाफः सर्व­प्रथम त अस्ट्रेलियाको पी.आर. पाउनुभएकोमा हार्दिक बधाई दिन चाहन्छु । भाडा तिर्दा­तिर्दा दिक्क हुने अस्ट्रेलियाको महँगीमा बरु एउटा आफ्नै घर किन्ने यहाँको सोचाइ राम्रो नै हो । बैंकको ब्याज­दर ऐतिहासिक रुपमा साह्रै नै घटेको र किन्ने मान्छेले चाहे जस्तो बार्गेन गरी घर किन्ने सकिने प्रोपर्टी मार्केटको वर्तमान अवस्थाले गर्दा यो समय घर किन्ने उचित अवसर पनि हो । 

 

सबैभन्दा पहिले यहाँले एउटा बैंक वा मोट्गर््ज ब्रोकरसँग सम्पर्क गरी आफ्नो आम्दानीअनुसार कति सम्मको ऋण दिन्छ भन्ने कुराको जानकारी लिनुहोस् । यसका साथै मोट्गर््ज ब्रोकरबाट तपाईंको डिपोजिट पर्याप्त छ कि छैन, घर किन्दा अन्य के­कस्ता खर्च लाग्छन्, स्टेप­बाइ­स्टेप प्रव्रिmया के हुन्छन् भन्ने कुराको जानकारी पनि लिनुहोस् । यसपछि मात्रै आप्mनो बजेटभित्र आउने र आफूलाई पनि पायक पर्ने ठाउँमा घर खोज्न थाल्नुहोस् । 

 

नेपाली समुदायमा सव्रिmय मोट्गर््ज ब्रोकरले नेपालीहरु कुन­कुन ठाउँमा गइराखेका छन् भन्ने कुराको जानकारी दिन सक्छ, जसले गर्दा यहाँलाई नेपाली समुदायमा बस्ने चाहना भए त्यस्ता लोकेशनमा घर हेर्ने अवसर मिल्न सक्छ । आफूलाई मन परेको घरलाई अफर गर्नुभन्दा पहिले त्यस प्रोपर्टीको सम्पूर्ण नाली­बेली जान्नको लागि मोट्गर््ज ब्रोकरलाई सम्पर्क गर्नुभयो भने निःशुल्क रिपोर्ट झिकाइदिन सक्छन् । कहिलेकाहीं शत­प्रतिशत पक्का हुनको लागि प्रोपर्टीको मूल्याङ्कन पनि फ्री मा गराउन सकिन्छ, जसले गर्दा आफूले तिर्न लागेको मूल्य सही हो कि हैन भन्ने कुरामा ढुक्क हुन सकिन्छ । 

 

अनुभवी ब्रोकरहरुले यहाँलाई प्रोपर्टीको रिसर्च गर्नेदेखि बार्गेनिङ गर्नेसम्म, वकिलसँग लिनुपर्ने सहयोगदेखि साँचो हातमा नपरुञ्जेलसम्मका सम्पूर्ण सेवाहरु निःशुल्क प्रदान गर्छन् । जुन कुरा बैंकमा सिधै जाँदा प्राप्त हुँदैन, त्यसैले आफ्नो काममा व्यस्त हुनुहुन्छ र अस्ट्रेलियामा पहिलो पटक घर किन्दै हुनुहुन्छ भने ऋणको अतिरिक्त यस्ता प्रव्रिmयागत सहयोग धेरै नै आवश्यक पर्ने हुँदा मोट्गर््ज ब्रोकरलाई सम्पर्क गरी प्रक्रिया शुरु गर्नु राम्रो हुन्छ ।

 


थप समाचार

एक होटेलमा आगलागी हुँदा आठको मृत्यु

  • 6 hours ago
एक होटेलमा आगलागी हुँदा आठको मृत्यु

एजेन्सी । युक्रेनको बन्दरगाह शहर ओडेशामा शनिबार बिहान सबेरै भएको आगलागीमा परी आठ व्यक्तिको मृत्यु हुनको साथै अन्य अन्य १० जना घाइते भएका आपतकालिन सेवा प्रदायक संस्थाले जानकारी दिएको छ ।

कश्मीरमा आंशिक रूपमा टेलिफोन सेवा सुरू

  • 6 hours ago
कश्मीरमा आंशिक रूपमा  टेलिफोन सेवा सुरू

एजेन्सी । भारत प्रशासित कश्मीरमा झण्डै दुई हप्तादेखि बन्द गरिएको फोन सेवालाई आंशिक रूपमा सुरु गरिएको छ । कश्मीर उपत्यकामा अहिले अहिले १७ वटा टेलिफोन एक्सचेन्जमार्फत ‘ल्यान्डलाईन’ सेवा मात्र सञ्चालनमा

अक्षयको ‘मिशन मंगल’ को दोस्रो दिनमा कति कमायो ?

  • 7 hours ago
अक्षयको ‘मिशन मंगल’ को दोस्रो दिनमा कति कमायो ?

एजेन्सी । अक्षयले पछिल्लो समय जुन फिल्म पनि गरेका छन्, त्यसमा देशभक्ति झल्किएको हुने गर्दछ । उनको फिल्म ‘मिशन मंगल’ विहिबार बाट प्रदर्शनमा आएको छ ।



प्रेम र यौन

महिलाहरुको लागि हस्तमैथुनले कस्तो भूमिका खेल्छ ?

महिलाहरुको लागि हस्तमैथुनले कस्तो भूमिका खेल्छ ?

एजेन्सी । यौनको कमि, साथीसँगको नराम्रो सम्बन्ध तथा आत्मविश्वासको कमि जस्ता कुराहरुले महिलाको स्वस्थ्यमा असर पुग्ने देखिन्छ । लाइफस्ट्याल कोच ‘लुक कुटिनो’ का अनुसार एक महिलाले जीवनमा यी तीन चीजको कमि रहेमा राम्रो सोच्न नसक्ने बताउँछन् । यौनको असन्तुष्टीलाई मेटाउने एक मात्र विकल्पको रुपमा हस्तमैथुन रहेको छ । यसै हस्तमैथुन किन महिलाको लागि फाइदाजनक छ भनेर चर्चा गरौं ।

जीवनशैली/स्वास्थ्य

तौल बढेर हैरान हुनुहुन्छ ? एक कप चिया पिएर तौल घटाउनुहोस

तौल बढेर हैरान हुनुहुन्छ ? एक कप चिया पिएर तौल घटाउनुहोस

एजेन्सी । आफ्नो शरीरको चिन्ता सबै व्यक्तिलाई हुने गर्दछ । हरेक व्यक्ति वजन कम या आफ्नो तौललाई नियन्त्रणमा राख्न चाहन्छन् । बढ्दो वजन धेरै रोगको कारण पनि बन्ने गर्दछ ।

विचित्र विश्व

६ वर्षका बालकले ३ हजारभन्दा बढि पटक ‘पुश अप’ लगाएपछि...

६ वर्षका बालकले ३ हजारभन्दा बढि पटक ‘पुश अप’ लगाएपछि...

एजेन्सी । रुसका ६ बर्षीय बालक इब्राहिम ल्यानोभले अनौठो रेकर्ड बनाएका छन् । उनले दुई घण्टामा ३२७० ‘पुश अप’ लगाएर नौलो रेकर्ड बनाए । उक्त रेकर्डलाई ‘रशियन बुक अफ’ रेकर्ड्समा सामेल गराइएको छ । यसैगरि उनी सामाजिक सञ्जालमाभाइरल भएका छन् ।