बारम्बार प्रेममा धोका पाएपछि यी अभिनेत्रीले आत्महत्याको बाटो रोजिइन्...

Education Park

एजेनसी । बलिउडमा कुनै समय यस्तो पनि थियो जब परवीन बाबीलाई फिल्महरुको ओइरो नै लाग्ने गथ्र्यो । अप्रिल ४ मा जन्मिएकी उनी एक सफल अभिनेत्री थिइन् ।

 

तर, उनको मृत्यु भने निकै भयानक थियो । सन् २००५ को जनवरी २० मा उनको रहस्यमयी मृत्यु भएको थियो । उनी आफ्नै फ्याल्टमा मृत अवस्थामा फेला परेकी थिइन् । 

 

जति फिल्ममा उनी चर्चीत थिइन् त्यो भन्दा बढी उनी विवादमा रहेकी थिइन् । उनको रिलेशनशिपका कारण उनी विवादको घेरामा देखिएकी थिइन् । परवीन बाबीको ड्यानीसँग अफयेर चलेको थियो । सुरुमा यो जोडीको सम्बन्ध निकै राम्रो रहेको थियो । तर, केही समय नबित्दै ड्यानीले उनलाई छोडे । 

 

ड्यानीसँगको सम्बन्ध बिग्रिए पछि विक्षप्त बनेकी परवीनको जीवनमा आए कबिर बेदी । दुवैको स्वभावमा समानता भएका कारण पनि उनीहरुको राम्रो केमिष्ट्री रहन गयो ।

 

तर, कबिर बेदी पनि उनलाई छोड्दै अर्की अभिनेत्रीको पछि लाग्न थाले । एक्ली परवीनको जीवनमा आए फिल्म निर्माता महेश भट । यिनीहरुको अफयेर तीन वर्षसम्म चल्यो । यि तीन अफयेर हुदाँ सम्म उनले विवाह भने गरिनन् । अन्तत उनले लामो समय कोठामा एक्लै बिताइन् र आत्महत्याको बाटो रोजिन् । 

 


थप समाचार

किन हुन्छ हर्मोनमा गडबडी ? यस्ता छन् लक्षण र रोकथाममा उपायहरु

  • 8 minutes ago
किन हुन्छ हर्मोनमा गडबडी ? यस्ता छन् लक्षण र रोकथाममा उपायहरु

काठमाडौं । हर्मोन कुनै कोष वा ग्रन्थीबाट उत्पादन हुने रसायन हो । हाम्रो शरीरमा कुल दुई सय तीन किसिमका हर्मोन हुन्छन्, जसले फरक–फरक क्रियालाई नियन्त्रण गर्छन् ।

लोपउन्मुख मोहली बाजा बजाउँदै ढकाल

  • 17 minutes ago
लोपउन्मुख मोहली बाजा बजाउँदै ढकाल

रामपुर । पाल्पाको रामपुुर नगरपालिका–६ मा बस्ने टिकाराम ढकालले लोपउन्मुख मोहली बाजा बजाउँदै ।

सिलाई कटाई तालिमका १० जना उत्कृष्टलाई सिलाई मेशिन वितरण

  • 28 minutes ago
सिलाई कटाई तालिमका १० जना उत्कृष्टलाई सिलाई मेशिन वितरण

दाङ, घोराही । दाङको गडवा गाउँपालिकाद्वारा जीविकोपार्जनका लागि सञ्चालित सिलाई कटाई तालिमका १० जना उत्कृष्ट सहभागीलाई सिलाई मेशिन वितरण ।



प्रेम र यौन

यी हुन् विश्वका ५ चर्चित यौन बजार

यी हुन् विश्वका ५ चर्चित यौन बजार

पछिल्लो समय यौनलाई मानिसहरुले आधारभूत आवश्यकताको रुपमा लिँदै आएका छन् । सोही कारणले गर्दा कतिपय देशका सरकारहरुले नै अनुमति दिएर यौन बजार खुल्दै आएको छ । जसलाई हामी ‘रेड लाइट’ एरिया भन्छौं । यहाँ हामीले विश्वका चर्चित ५ यौन बजारको बारेमा जानकारी प्रस्तुत गरेका छौं ।

जीवनशैली/स्वास्थ्य

किन हुन्छ हर्मोनमा गडबडी ? यस्ता छन् लक्षण र रोकथाममा उपायहरु

किन हुन्छ हर्मोनमा गडबडी ? यस्ता छन् लक्षण र रोकथाममा उपायहरु

काठमाडौं । हर्मोन कुनै कोष वा ग्रन्थीबाट उत्पादन हुने रसायन हो । हाम्रो शरीरमा कुल दुई सय तीन किसिमका हर्मोन हुन्छन्, जसले फरक–फरक क्रियालाई नियन्त्रण गर्छन् ।

विचित्र विश्व

एउटा यस्तो ठाउँ जहाँ बहुविवाहका लागि यसरी बाध्य पारिन्छ !

एउटा यस्तो ठाउँ जहाँ बहुविवाहका लागि यसरी बाध्य पारिन्छ !

विश्वभर केही यस्ता देशहरु रहेका छन् जहाँ अजब गजब नियम कानुनहरु रहेका छन् । नेपालमा एकभन्दा बढी विवाहलाइै गैरकानुनी मानिन्छ । नेपालमा कानुनको पालना गर्दै मानिसहरु एउटा विवाह गर्नेछन् ।