Techie IT
२०८१ वैशाख १२, बुधबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियशाहबाज सरकार कानुन बदलेरै भएपनि इमरान खानलाई सजाय दिने तयारीमा !

शाहबाज सरकार कानुन बदलेरै भएपनि इमरान खानलाई सजाय दिने तयारीमा !


एजेन्सी । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको समस्या अझै सकिएको छैन । चुनावी सम्भावनाको बीचमा उनीमाथि अयोग्य ठहराउने प्रयासहरु भइराखेको मिडिया रिपोर्टमा उल्लेख छ । सेहबाज सरिफ सरकारले इमरानलाई कारवाही गर्न अर्को षड्यन्त्र सुरु गरेको मिडिया रिपोर्टमा उल्लेख छ । पाकिस्तानी संसदको माथिल्लो सदनले बिहीबार सेना ऐन १९५२ मा संशोधन गर्ने निर्णय गरेको छ ।

यो संशोधन अन्तर्गत पाकिस्तानको सुरक्षा र सेनासँग सम्बन्धित अनाधिकृत जानकारी खुलासा गर्ने व्यक्तिलाई पाँच वर्षको कारावास र संलग्न व्यक्तिको राजनीतिक गतिविधिमा दुई वर्षसम्म प्रतिबन्ध लगाउन सकिनेछ।

आर्मी एक्टमा यो संशोधन यस्तो समयमा गरिएको हो, जब पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान सिफर प्रकरणमा फसेका छन् । पाकिस्तानको संघीय अनुसन्धान एजेन्सी (एफआईए) ले इमरानको राष्ट्रिय सुरक्षालाई खतरामा पार्ने आधिकारिक गुप्तचर खुलासा गरेको विषयमा अनुसन्धान गरिरहेको छ। यो मुद्दालाई पाकिस्तानको करिडोरमा सामान्यतया ‘साइफर केस’ भनेर चिनिन्छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

मलेसियामा दुई वटा हेलिकप्टर आकाशमै ठोक्किदा १० जनाको मृत्यु

काठमाडौँ । मलेसियामा दुई वटा हेलिकप्टर आकाशमै ठोक्किएर भएको दुर्घटनामा १० जनाको ज्यान गएको छ । नौसेनाको तालिमका क्रममा मंगलबार

इजरायली वरिष्ठ सैन्य अधिकारीले दिए राजीनामा

काठमाडौँ । अक्टोबर ७ मा इजरायलको किवुजमा हमासको नेतृत्वमा भएको आक्रमण गुप्तचर विफलता भएको स्वीकार गर्दै इजरायलको सेनाका गुप्तचर प्रमुखले

अमेरिकाको मेम्फिस ब्लक पार्टीमा गोली चल्दा दुईको मृत्यु

काठमाडौँ । अमेरिकी सहर मेम्फिसिमा शनिबार एउटा ब्लक पार्टीमा गोली चल्दा दुई जनको मृत्यु र अन्य छ जना घाइते भएको

केन्याका सेना प्रमुखको विमान दुर्घटनामा मृत्यु

काठमाडौँ । केन्याका राष्ट्रपति विलियम रुटोले बिहीबार देशको उत्तर पश्चिमी भागमा भएको हेलिकप्टर दुर्घटनामा सेना प्रमुख फ्रान्सिस ओगोलासहित १० जना

आजबाट भारतमा आमनिर्वाचन हुँदै

एजेन्सी । भारतमा आजबाट आमनिर्वाचन हुँदैछ । लोकसभाको ५ सय ४३ सिटका लागि सात चरणमा मतदान हुनेछ । शुक्रबार आज

भारतको कश्मीरमा डुंगा दुर्घटना हुँदा ६ जनाको मृत्यु

एजेन्सी । भारत प्रशासित कश्मीरमा विद्यार्थी बोकेको डुंगा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । घटनामा केही बालबालिका बेपत्ता

Techie IT