दाहाललाई सुरक्षाका लागि ५९ सुरक्षाकर्मी

काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले आफूलाई नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहले मार्न खोजेको बताएपछि उनीमाथिको सुरक्षा थ्रेटलाई लिएर चर्चा सुरु भएको छ । आफूलाई मारेर समस्या समाधान नहुने धारणा दाहालले बिहीबार एक कार्यक्रममा व्यक्त गरेका थिए । के दाहाललाई सुरक्षा थ्रेट बढेकै हो त ?

 

सुरक्षा थ्रेटबारे दाहाल आफैले पटकपटक बोलेपछि यसबारे सुरक्षा निकायले समेत चासो राख्दै विश्लेषण सुरु गरिसकेका छन् । सुरक्षा स्रोतका अनुसार अन्य राजनीतिक नेताको तुलनामा दाहाललाई विप्लव समूहबाट नै सबैभन्दा बढी सुरक्षा थ्रेट छ । 

 

विगतमा सँगै युद्ध लडेका तर चरम असन्तुष्ट बनेका समूहबाट नै सुरक्षा थ्रेट रहेको राष्ट्रिय अनुसन्धान विभागको सूक्ष्म अनुसन्धाबाट देखिएको स्रोत बतायो । 

 

यो समाचार टपेन्द्र कार्कीले नागरिकमा लेखेका छन् ।

 

 


थप समाचार

आफ्नो ड्राइभर र सहयोगीलाई आलियाको महँगो उपहार

  • 9 seconds ago
आफ्नो ड्राइभर र सहयोगीलाई आलियाको महँगो उपहार

एजेन्सी । बलिउड अभिनेत्री आलिया भट्टको करियर यस समय शिखरको चुचुरोमै छ । आलियाले २०१२ मा रिलिजमा आएको करण जोहरको फिल्म ‘स्टुडेन्ड अफ द इयर’बाट आफ्नो करियर सुरु गरेकी थिइन् । डेब्यू चलचित्रपछि आलियाले छ

हाेटलकाे तेस्राे तलाबाट युवक हामफालेपछि याैनधन्दाकाे रहस्य बाहिरियाे

  • 16 minutes ago
हाेटलकाे तेस्राे तलाबाट युवक हामफालेपछि याैनधन्दाकाे रहस्य बाहिरियाे

लहान । होटलको तेस्रो तलाबाट हामफालेर एक युवकको खुट्टा भाँच्चिएपछि होटलमा अवैध रुपमा यौनधन्दा हुने गरेको रहस्य बाहिर आएको छ ।

‘बिप्लपुरुष चन्द्रबहादुर थापा’माथि विमर्श

  • 34 minutes ago
‘बिप्लपुरुष चन्द्रबहादुर थापा’माथि विमर्श

काठमाडौँ । नेपालका प्रथम महालेखा परिक्षक चन्द्रबहादुर थापाको जीवनीमा आधारित ‘बिप्लपुरुष चन्द्रबहादुर थापा’ स्मृतिग्रन्थको लोकार्पण कार्यक्रममा बोल्दै महालेखा परिक्षक टंकमणि शर्माले देशमा भ्रष्टाचारको



प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।