IIMS College

ISMT

HUB Education

‘नेपालकाे एक इन्च पनि जमिन छोड्न सक्दैनौं, अरुको एक इन्च जमिन पनि चाहिएन’

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

काठमाडौँ । सोमबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सीमा समस्या अहिले नै अन्तर्राष्ट्रियकरण गर्ननपर्ने बताएका छन् । 

 

उनका अनुसार अहिले वार्तामार्फत नै समस्या समाधान गर्नेतर्फ आफुहरु अगाडि बढ्नुपर्छ । 

 

उनले भनेका छन्,‘कुटनीतिक पहलबाट भएन भने भने त्यतिबेला सोचौंला ।’

 

उनले भनेका छन्,‘नेपालले आफ्नो भुमिको एक इन्च पनि जमिन छाड्दैन । अरुको १ इन्च जमिन चाहिएन ।’

 

भारतले कालापानी, लिम्यिाधुरामा र लिपुलेकमाथि गरेको अतिक्रमणको समस्या अब राजनीतिक तहबाट हल गरिनुपर्ने उनले बताएका छन् । 

 

भारतले नयाँ नक्सा सार्वजनिक गर्नु नेपालका लागि नकारात्मक रूपमा भएपनि अनुकुल रहेको उनले बताए । उनले भनेका छन्, ‘अब समस्या समाधान गर्नुपर्छ। भारतसँग भएको महाकाली सन्धिमा सीमानदी महाकालीको पानी आधीआधी गरौं भन्ने भएकाले हामी तथ्यमा बलियो छौँ ।’

 


थप समाचार

भुटानी राजा र रानीको प्रेमकथा !

  • 28 minutes ago
भुटानी राजा र रानीको प्रेमकथा !

भुटानी राजा र रानीको प्रेम कथाबारे कमैलाई थाहा छ । भुटानी राजा जिम्मे खेसर नामग्येल वाङचुकले सन् २००८ मा राजगद्धी सम्हालेका थिए । ‘ग्रोस नेशनल ह्याप्पीनेश’ को सुरुवात गरेको भुटानमा १९९९ सम्म विदेशी टे

अनुहारमा चमक ल्याउन यस्ता चिया पिउने

  • 34 minutes ago
अनुहारमा चमक ल्याउन यस्ता चिया पिउने

जिराको चियाः यसका एन्टिअक्सिडेन्ट तथा ब्याक्टेरियल हुन्छ । यसले छालामा आउने डन्डीफोर ठीक पार्छ । बढ्दो उमेरमा अनुहारमा समस्या आउँदैछ ।

शेफिल्ड युनाइटेडलाई न्युक्यासलले हरायो

  • 37 minutes ago
शेफिल्ड युनाइटेडलाई न्युक्यासलले हरायो

एजेन्सी । इंग्लिस प्रिमियर लिग अन्तर्गत न्युक्यासल युनाइटेडले जित निकालेको छ । शुक्रबार विहान सम्पन्न खेलमा न्युक्यासलले शेफिल्ड युनाइटेडलाई २ - ० गोलले पराजित गरेको हो ।



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

अनुहारमा चमक ल्याउन यस्ता चिया पिउने

अनुहारमा चमक ल्याउन यस्ता चिया पिउने

जिराको चियाः यसका एन्टिअक्सिडेन्ट तथा ब्याक्टेरियल हुन्छ । यसले छालामा आउने डन्डीफोर ठीक पार्छ । बढ्दो उमेरमा अनुहारमा समस्या आउँदैछ ।

विचित्र विश्व

भुटानी राजा र रानीको प्रेमकथा !

भुटानी राजा र रानीको प्रेमकथा !

भुटानी राजा र रानीको प्रेम कथाबारे कमैलाई थाहा छ । भुटानी राजा जिम्मे खेसर नामग्येल वाङचुकले सन् २००८ मा राजगद्धी सम्हालेका थिए । ‘ग्रोस नेशनल ह्याप्पीनेश’ को सुरुवात गरेको भुटानमा १९९९ सम्म विदेशी टेलिभिजन प्रतिबन्ध थियो ।