प्रचण्डको निर्वाचन क्षेत्रमा डेढ अर्बको आयोजना

Education Park

चितवन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डको निर्वाचन क्षेत्र चितवन–३ मा डेढ अर्ब रुपैयाँ बराबरको दुई आयोजना निर्माणका लागि सम्झौता भएको छ ।

 

सघन सहरी विकास कार्यक्रमअन्तर्गत कालोपत्रे सडक तथा ढल निर्माण कार्य आयोजनाका लागि सम्झौता भएको  छ ।

 

समाचार अनुसार, ढल निर्माण कार्यअन्तर्गत भरतपुर महानगरपालिकामा रिङरोड बनाइने भएको छ ।

 

प्याकेज १ को सम्झौता गत १५ असार र प्याकेज २ को सम्झौता २६ असारमा भएको हो । दुवै प्याकेजको काम ०७७ असार मसान्तसम्म सक्ने सम्झौतामा उल्लेख छ । आजको नयाँपत्रिका दैनिकबाट ।


थप समाचार

एसईई परीक्षाको नतिजा प्रकाशित, यस्तो छ पुर्ण विवरण

  • 15 seconds ago
एसईई परीक्षाको नतिजा प्रकाशित, यस्तो छ पुर्ण विवरण

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रण कार्यालयले संवत् २०७५ को माध्यमिक शिक्षा परीक्षा, कक्षा १० (एसइई) को परीक्षाफल आज सार्वजनिक गरेको छ । यस वर्षको एसईई परीक्षामा १६ हजार ८२ ले ए प्

१९ वर्षीय खेलाडीलाई एट्लेटिको मड्रिडले गर्यो १२६ मिलियनको प्रस्ताव

  • 27 minutes ago
१९ वर्षीय खेलाडीलाई एट्लेटिको मड्रिडले गर्यो १२६ मिलियनको प्रस्ताव

एजेन्सी । स्पेनिस क्लब एट्लेटिको मड्रिडले पोर्चुगिज क्लब बेन्फिकाका १९ वर्षीय खेलाडी जोआओ फेइलिक्सलाई १२६ मिलियन युरोको प्रस्ताव गरेको छ । बेन्फिकाले बुधबार बताए अनुसार फेइलिक्स किन्न एट्लेटिकोले मोटो

एसईईको नतिजा प्रकाशित

  • 38 minutes ago
एसईईको नतिजा प्रकाशित

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशन गरेको छ ।



प्रेम र यौन

यी हुन् विश्वका ५ चर्चित यौन बजार

यी हुन् विश्वका ५ चर्चित यौन बजार

पछिल्लो समय यौनलाई मानिसहरुले आधारभूत आवश्यकताको रुपमा लिँदै आएका छन् । सोही कारणले गर्दा कतिपय देशका सरकारहरुले नै अनुमति दिएर यौन बजार खुल्दै आएको छ । जसलाई हामी ‘रेड लाइट’ एरिया भन्छौं । यहाँ हामीले विश्वका चर्चित ५ यौन बजारको बारेमा जानकारी प्रस्तुत गरेका छौं ।

जीवनशैली/स्वास्थ्य

यस्ता छन् नसा च्यापिने कारण, रोकथाम र उपचार...

यस्ता छन् नसा च्यापिने कारण, रोकथाम र उपचार...

– हाम्रो शरीरमा प्रत्येक हड्डीका बीचमा एक प्रकारको तरल पदार्थ रहने गर्छ, जसलाई डिस्क भनिन्छ । उक्त डिस्क विभिन्न कारणले बाहिर निस्केर नसालाई चाप्ने गर्छ ।

विचित्र विश्व

अनियन्त्रित विमान भवनमा ठोक्किएपछि...

अनियन्त्रित विमान भवनमा ठोक्किएपछि...

मस्को । रुसको साइबेरियामा बिहीबार अवतरणका क्रममा अनियन्त्रित भएको एउटा सानो यात्रुबाहक विमान बिमानस्थल नजिकैको भवनमा ठोक्किएर दुर्घटनाग्रस्त हुँदा चालक दलका दुई जनाको मृत्यु भएको छ ।