प्रचण्ड पुगे नरबहादुर कर्माचार्यको पाँचौं स्मृति सभामा

काठमाडौं । नेपाल कम्युुनिष्ट पार्टीका संस्थापक सदस्य नरबहादुर कर्माचार्यको पाँचौं स्मृतिमा सभामा पुगेर नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कर्माचार्यको शालिकमा माल्यार्पण गरेका छन् । 

 

नेकपाद्वारा राजधानीमा आयोजित स्मृति सभामा पार्टीका महासचिव विष्णु पौडेल प्रवक्त्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’, नेत्री पम्फा भुषाल, शिक्षा मन्त्री गिरिराजमणी पोखरेललगायतका नेता तथा कार्यकर्ताको बाक्लो उपस्थिती रहेको थियो ।

 

कम्युुनिष्ट पार्टीका संस्थापक सदस्य कर्माचार्यको जन्म १९८१ कार्तिक १४ भएको थियो भने ८९ वर्षको उमेर २०७० साउन ९ गते मृत्यु भएको थियो । उनी पछिल्लो समय तत्कालिन नेकपा माओवादी केन्द्रमा आवद्ध थिए । 

 

निरंकुश जहानिया राणा शासनका विरुद्धको प्रजातान्त्रिक जन(आन्दोलनका क्रममा २००६ सालमा पुष्पलालको नेतृत्वमा उनीसहित पाँच जना मिलेर नेपाल कम्युनिष्ट पार्टी स्थापना गरेका थिए । 

 

 

 


थप समाचार

खराब माैसमका कारण साेलुखुम्बुमै राेकिइन् राष्ट्रपति भण्डारी

  • 1 hour ago
खराब माैसमका कारण साेलुखुम्बुमै राेकिइन् राष्ट्रपति भण्डारी

सोलुखुम्बु । सोलुखुम्बु बहुमुखी क्याम्पसको रजत जयन्ती समारोह उद्घाटनमा सहभागी हुन पुगेकी राष्ट्रपति विद्यादेवी भण्डारी उतै रोकिएकी छन् ।

नयाँ बानेश्वरबाट तीन थान बन्दुक बरामद

  • 1 hour ago
नयाँ बानेश्वरबाट तीन थान बन्दुक बरामद

काठमाडौं । काठमाडौँको नयाँ बानेश्वरबाट ३ थान बन्दुक बरामद गरिएको छ ।

पाँच कम्पनीकाे शेयर सूचिकृत

  • 1 hour ago
पाँच कम्पनीकाे शेयर सूचिकृत

काठमाडौँ । धितोपत्र बजारमा यस साता विभिन्न पाँच कम्पनीका शेयर सूचीकृत भएका छन् ।



प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

जीवनशैली/स्वास्थ्य

आयुर्वेदिक औषधिको प्रयोगकर्ता बढ्दै

आयुर्वेदिक औषधिको प्रयोगकर्ता बढ्दै

बेझाड । घरायसी आयुर्वेदिक औषधिले निको भएपछि पाल्पाको रामपुर नगरपालिका–५ मटेरी बस्ने सावित्री पङ्गेनीले अन्य औषधि प्रयोग गर्न छाडेका छन् ।

विचित्र विश्व

शनिबार शुरु नगर्नुस् यस्ता ११ काम, कहिल्यै सफल भइन्न

शनिबार शुरु नगर्नुस् यस्ता ११ काम, कहिल्यै सफल भइन्न

एजेन्सी । हिन्दूधर्म दर्शन तथा वस्तु शास्त्रले केही यस्ता व्यवस्था गरेका छन् जसको पालनले तपाईंको जीवन सहज र व्यवस्थित रुपमा अघि बढ्न सक्छन् ।