नेकपाका अध्यक्ष प्रचण्डले दिए गाैरा पर्वकाे शुभकामना

फाइल फाेटाे

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज परेको गौरा पर्वको शुभकामना दिएका छन् ।

 

अध्यक्ष प्रचण्डले प्रदेश नम्बर ७ तथा कर्णाली लगायतका कतिपय जिल्लामा ऐतिहासिकरुपमा मनाईंदै आएको चाड ‘गौरा पर्व’का अवसरमा शुभकामना दिएका हुन् ।

 

चाडपर्वको महत्व सामान्य उत्सव मात्र नभएर त्यसले समुदाय र क्षेत्रको साझा ऐतिहासिक पहिचान र सामाजिक सम्बन्धको समेत परिचय दिने प्रचण्डद्वारा जारी विज्ञप्तीमा जनाइएको छ । 

 

‘गौरा पर्वको महत्व प्रदेश र ७ का जनताका लागि ऐतिहासिक महत्वको रहेको छ’, विज्ञप्तिमा भनिएको छ, ‘लामो संघर्षपछि यही पहिचान र सामर्थ्यलाई संविधानमार्फत सुनिश्चित गरी संघीय गणतान्त्रिक नयाँ नेपालको निर्माणमा हामी अघि बढेको बेला यो पर्वको महत्व झनै बढेको मैले अनुभूति गरेको छु ।’

 

संघीयतालाई बलियो पार्दै विकास र समृद्धिका दृष्टिले राज्यबाट ओझेलमा पारिँदै आएको प्रदेश नम्बर सातलाई समुन्नतिको दिशामा अघि बढाउन, त्यस क्षेत्रको प्राकृतिक तथा सांंस्कृतिक सम्पदाहरुको समुचित विकास गर्न तथा सम्पूर्ण देशवासीमा आपसी सदभाव, भाइचारा तथा अपनत्वको भावना वृद्धि गरी समृद्ध नेपालको निर्माणमा गौरा पर्वले प्रेरणा देओस् भन्दै प्रचण्डले विज्ञप्ति मार्फत् कामना गरेका छन् ।

 


थप समाचार

अदालतमा १३ सय वर्ष कैद र रु ८७ लाख जरिवाना बाँकी

  • 35 seconds ago
अदालतमा १३ सय वर्ष कैद र रु ८७ लाख जरिवाना बाँकी

वालिङ । जिल्ला अदालत स्याङ्जामा विभिन्न घटना वा अभियोग लागेकाबाट एक हजार ३०० वर्ष कैद र रु ८७ लाखभन्दा बढी जरिवाना भुक्तान गर्न बाँकी रहेको छ ।

सेभेन ए साईड वेगनास कप फुटबल हुने

  • 3 minutes ago
सेभेन ए साईड वेगनास कप फुटबल हुने

पोखरा । फागुन १२ गते देखि सेभेन ए साईड फुटबल प्रतियोगिता पोखराको बेगनासताल किनारमा हुने भएको छ । महाशिवरात्रीको अवसर पारेर फागुन १२ गते देखि २० गते सम्म फुटबल प्रतियोगिता आयोजना गर्न लागेको संयोजक सुर

लागू औषधसहित पोखराबाट तीनजना पक्राउ

  • 7 minutes ago
लागू औषधसहित पोखराबाट तीनजना पक्राउ

पोखरा । लागू औषध सहित पोखराबाट कास्की प्रहरीले तीनजना पक्राउ गरेको छ । पोखरा १० बुद्धचोकमा लागू औषध ओसारपसार गरिरहेको गोप्य सूचनाका आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।



प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

जीवनशैली/स्वास्थ्य

यस्तो रहेको छ आज विहीबारको तपाईको भाग्य !

यस्तो रहेको छ आज विहीबारको तपाईको भाग्य !

वि.सं.२०७५ साल फाल्गुन ०९ गते । बिहीबार । ईश्वी सन् २०१९ फेब्रुवरी २१ तारिख । नेपाल संवत् ११३९ । विरोधकृत् संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४० । फाग्गुन कृष्ण पक्ष ।

विचित्र विश्व

यी कार्यहरु गरेपछि अवश्य नुहाउनुहोस्

यी कार्यहरु गरेपछि अवश्य नुहाउनुहोस्

काठमाडौँ । हिन्दु शास्त्रमा नुहाउनु बाहेक हात खुट्टा धुने समयबारे पनि महत्वका साथ प्रस्ट्याइएको छ । शास्त्रका अनुसार घर पुगेपछि मानिसले जहिले पनि हात खुट्टा धुनुपर्छ । भोजन ग्रहण गर्नुपुर्व र यस पछाडि हात खुट्टा धुनुपर्छ ।