प्रचण्डकाे पाँच दिने भारत भ्रमण भाेलिदेखी सुरू

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवँ पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भोलि भारत भ्रमणमा जाँदैछन् । 

 

पत्नी सीता र छोरी गंगा दाहालका साथ प्रचण्ड बिहीबार साँझ भारत भ्रमणमा जान लागेको प्रचण्डको नीजि सचिवालयले जनाएको छ ।

 

भारत भ्रमणका क्रममा प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री सुष्मा स्वराज, कम्युनिस्ट पार्टीका शीर्ष नेताहरू तथा विभिन्न उच्च अधिकारीहरूसँग भेट गर्ने बताइएको छ । 

 

उक्त भेटमा प्रचण्डले नेपालका राजनीतिक घटनाक्रमका साथै राष्ट्रिय र विकासका विषयमा छलफल गर्ने बताइएको छ । भारत भ्रमण सकेर प्रचण्ड २६ भदौमा स्वदेश फर्कने कार्यक्रम रहेको छ ।


थप समाचार

नेसन्स लिगमा पोर्चुगल र पोल्याण्डले बराबरी खेले

  • 22 minutes ago
नेसन्स लिगमा पोर्चुगल र पोल्याण्डले बराबरी खेले

काठमाडौं । पोल्याण्डले पोर्चुगलसँग बराबरी खेलेको छ । मंगलबार राति सम्पन्न युईएफए नेसन्स लिग अन्तर्गत रसियामा सम्पन्न खेलमा पोल्याण्डले कमब्याक गर्दै पोर्चुगलसँग बराबरी खेलेको हो ।

मेलम्ची ठेकेदारलाई ३५ करोड क्षतिपुर्ति

  • 26 minutes ago
मेलम्ची ठेकेदारलाई ३५ करोड क्षतिपुर्ति

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाले ठेकेदार कम्पनीलाई ३५ करोड रुपैयाँ क्षतिपुर्ति भुक्तानी गर्नुपर्ने भएको छ ।

२२ बर्षीया युवती भारतीय शिक्षकद्धारा बलात्कृत !

  • 32 minutes ago
२२ बर्षीया युवती भारतीय शिक्षकद्धारा बलात्कृत !

काठमाडौं । विद्यार्थीलाई बलात्कार गरेको अभियोगमा प्रहरीले भारत कलकत्ताका ५४ बर्षीय बडिसतो गौतम भट्टचार्यलाई पक्राउ गरेको छ ।



भिडियो

प्रेम र यौन

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली/स्वास्थ्य

मंगलबार जन्मनेहरुको स्वभाव कस्तो ?

मंगलबार जन्मनेहरुको स्वभाव कस्तो ?

मंगलबार जन्मेका व्यक्तिहरु निकै बहादुर, स्मार्ट र एक्टिभ हुने गर्दछन् । यी व्यक्तिहरु अरु मानिसहरुलाई सहयोग गर्न सधैँ तत्पर रहन्छन्, उनीहरुको स्वभाव परोपकारी किसिमको हुने गर्दछ । यी व्यक्तिहरु आफ्नो हरेक काम निकै गम्भीरताका साथ गर्ने गर्दछन् ।