अब प्रदिप, साम्राज्ञी र नीति एकसाथ देखिदै

Education Park

काठमाडौं । आफ्नो आफ्नो क्षेत्रमा अलग–अलग पहिचान बनाएका युवा पुस्ताका लागि अभिनेता प्रदिप खड्का, अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाह र मोडल तथा मिस नेपाल इन्टरनेशनल नीति शाह अब एकैसाथ स्क्रिनमा देखिने भएका छन् । 

 

यी तीनै जनालाई दर्शकहरुले चलचित्रमा भने देख्न पाउने छैनन् । तर दर्शकले एक टिभीसी एडमा यो जोडी र नीति शाहलाई दर्शकले हेर्न पाउनेछन्। डिसहोमको एडको लागी यी तीन हाल सुटिङ्ग गरिरहेका छन्।  दर्शकले प्रदिप र साम्राज्ञीलाई संगै चलचित्रमा हेर्ने इच्छा जाहेर गरिरहेका छन्। तर चलचित्रमा साथ नदेखे पनि अव दर्शकाले यी दुईलाई विज्ञापनमा भने साथ देखिने पक्का भएको हो।


थप समाचार

बारम्बार डकार आउँछ ? यस्ता हुनसक्छ कारण

  • 4 hours ago
बारम्बार डकार आउँछ ? यस्ता हुनसक्छ कारण

खाना खाएपछि डकार आउनु यसलाई पाचनसँग जोडेर हेर्ने गरिन्छ । तर, बिनाकारण बारम्बार डकार आउनु भने चिन्ताजनक समस्या हो ।

विभागका महानिर्देशकसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

  • 4 hours ago
विभागका महानिर्देशकसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कृषि आधुनिकीकरण परियोजनामार्फत प्रयोगशाला मोबाइल भ्यान खरीद गर्दा भ्रष्टाचार गरेको भन्दै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक संजीवकुमार कर

यस्ता राेगहरू छ भने आँप खाँदै नखानुहाेस्

  • 4 hours ago
यस्ता राेगहरू छ भने आँप खाँदै नखानुहाेस्

गर्मी महिनामा आँप सहज रुपमा पाइन्छ । बच्चादेखि बुढासम्म सबैलाई यो फल मनपर्छ । यो फल स्वास्थ्यका लागि पनि राम्रो मान्निछ ।



प्रेम र यौन

यी हुन् विश्वका ५ चर्चित यौन बजार

यी हुन् विश्वका ५ चर्चित यौन बजार

पछिल्लो समय यौनलाई मानिसहरुले आधारभूत आवश्यकताको रुपमा लिँदै आएका छन् । सोही कारणले गर्दा कतिपय देशका सरकारहरुले नै अनुमति दिएर यौन बजार खुल्दै आएको छ । जसलाई हामी ‘रेड लाइट’ एरिया भन्छौं । यहाँ हामीले विश्वका चर्चित ५ यौन बजारको बारेमा जानकारी प्रस्तुत गरेका छौं ।

जीवनशैली/स्वास्थ्य

बारम्बार डकार आउँछ ? यस्ता हुनसक्छ कारण

बारम्बार डकार आउँछ ? यस्ता हुनसक्छ कारण

खाना खाएपछि डकार आउनु यसलाई पाचनसँग जोडेर हेर्ने गरिन्छ । तर, बिनाकारण बारम्बार डकार आउनु भने चिन्ताजनक समस्या हो ।

विचित्र विश्व

७० वर्षमा गर्भवती भएकी यी महिला...

७० वर्षमा गर्भवती भएकी यी महिला...

एजेन्सी । उमेरले ७० वर्ष लागकी एक महिला गर्भवती भइन् । ७० वर्षको उमेरमा मानिसलाई हिडडुल गर्न नै गाह्रो हुन्छ । तर, एक महिलाले आफू ७० वर्षको उमेरमा पनि उनले आफू गर्भवती रहेको बताएकी हुन् ।