कालिकोट पुगेर प्रवक्ता प्रकाण्डले भने, ‘सिंहदरबार बलात्कारी र भ्रष्टाचारीहरुको अड्डा हो’

कालिकोट । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता  खड्गबहादुर बिश्वकर्मा (प्रकाण्ड)ले बुधबार कालिकोटमा शक्ति प्रदर्शनलगत्तै आयोजना गरिएको जनसभालाई सम्बोधन गर्दै आफ्नो पार्टीले मुलुकभर रहेका भ्रष्टाचारी र बलात्कारीलार्इ निशाना बनाउने बताएका छन् ।

 

यसका साथै प्रवक्ता प्रकाण्डले सिंहदरबार बालात्कारी र भ्रष्टाचारीहरुलार्इ संरक्षण गर्ने र त्यसका मतियारहरुको अड्डा रहेको आरोप लाएका छन् । कालिकोटको उक्त जनसभामा जिल्लाका ९ वटै स्थानीय तहबाट हजारौँ नेता तथा कार्यकर्ताहरु सहभागी थिए ।

 

 सम्बोधन गर्दै प्रवक्ता प्रकाण्डले भने ‘अब हाम्रो पहिलो निशाना नै भ्रष्टाचारी र बलात्कारी हुनेछन् । अहिलेको सरकार र सिंहदरबार बलात्कारी र भ्रष्टाचारी संरक्षण गर्ने अड्डा हो ।’ 

 

प्रवक्ता प्रकाण्डले यसरी सरकार स्वय‌ं अपराधीहरुको मतियार बनेको आरोप लगाउँदै गर्दा अपराधीहरुलाई अब नेकपाले जनकारबाही गर्ने पनि बताएका छन् ।

 


थप समाचार

यस्तो रहेको छ आजको तपाईको भाग्य !

  • 8 minutes ago
यस्तो रहेको छ आजको तपाईको भाग्य !

वि.सं.२०७५ साल फाल्गुन १० गते । शुक्रबार । ईश्वी सन् २०१९ फेब्रुवरी २२ तारिख । नेपाल संवत् ११३९ । विरोधकृत् संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४० । फाग्गुन कृष्ण पक्ष । तिथि तृतीया, २१ घडी २३

मन्त्री बाँस्कोटा भन्छन्, ‘प्रेस स्वतन्त्रता हनन हुन नदिन सरकार प्रतिबद्ध छ’

  • 16 minutes ago
मन्त्री बाँस्कोटा भन्छन्, ‘प्रेस स्वतन्त्रता हनन हुन नदिन सरकार प्रतिबद्ध छ’

पोखरा । नेपाल पत्रकार महासङ्घको केन्द्रीय साधारणसभा एवम् विधान अधिवेशन कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्रेस स्वतन्त्रताको हनन हुन नदिन सरकार प्रतिबद्ध रहेको बताए ।

पत्रकार समाज रुपान्तरणको उत्प्रेरक बन्नुपर्छ : सभामुख महरा

  • 21 minutes ago
पत्रकार समाज रुपान्तरणको उत्प्रेरक बन्नुपर्छ : सभामुख महरा

पोखरा । सभामुख कृष्णबहादुर महराले पत्रकारले समाजको रुपान्तरणका लागि उत्प्रेरक (क्याटलिष्ट)को भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् । नेपाल पत्रकार महासङ्घको केन्द्रीय साधारणसभा एवम् विधान अधिवेशनको आज



प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

जीवनशैली/स्वास्थ्य

यस्तो रहेको छ आजको तपाईको भाग्य !

यस्तो रहेको छ आजको तपाईको भाग्य !

वि.सं.२०७५ साल फाल्गुन १० गते । शुक्रबार । ईश्वी सन् २०१९ फेब्रुवरी २२ तारिख । नेपाल संवत् ११३९ । विरोधकृत् संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४० । फाग्गुन कृष्ण पक्ष । तिथि तृतीया, २१ घडी २३ पला, दिउँसो ०३ बजेर ११ मिनेट उप्रान्त चतुर्थी ।

विचित्र विश्व

यी कार्यहरु गरेपछि अवश्य नुहाउनुहोस्

यी कार्यहरु गरेपछि अवश्य नुहाउनुहोस्

काठमाडौँ । हिन्दु शास्त्रमा नुहाउनु बाहेक हात खुट्टा धुने समयबारे पनि महत्वका साथ प्रस्ट्याइएको छ । शास्त्रका अनुसार घर पुगेपछि मानिसले जहिले पनि हात खुट्टा धुनुपर्छ । भोजन ग्रहण गर्नुपुर्व र यस पछाडि हात खुट्टा धुनुपर्छ ।