अदालतबाटै प्रकाण्डकाे चेतावनी : सरकारले यसकाे मूल्य चुकाउनु पर्छ

फाइल फाेटाे

काठमाडौं । अदालतको रिहा आदेशका बाबजूद पटक–पटक पक्राउ पर्दै आएका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले सरकारले यसको मूल्य चुकाउनु पर्ने चेतावनी दिएका छन् ।

 

प्रदेश र प्रतिनिधिसभा निर्वाचनताका दाङमा भएको बम विस्फोटको घटनामा मुद्दा चलाउन दाङ ल्याइएका प्रकाण्डले अदालतमा चै सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै सरकारले आफुमाथि राजनैतिक पूर्वाग्रहका आधारमा मुद्दा चलाइएको बताएका हुन् ।

 

शुक्रबार साँझ दाङ पुर्‍याइएका प्रकाण्डलाई आइतबार जिल्ला अदालत दाङमा म्याद थपको लागि उपस्थित गराइएको थियो । अनुसन्धानका लागि सात दिन म्याद थप भएपछि अदालतमा नै सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै प्रकाण्डले आफुमाथि राज्यले गैरन्यायिक तरिकाले मुद्दा चलाएको बताउँदै सरकारले यसको मुल्य चुकाउनु पर्ने बताए ।

 

‘तथ्यहीन मुद्दा चलाइएको छ । राज्यले नै ममाथि राजनीतिक पूर्वाग्रह साँध्न खोजेको छ’, प्रकाण्डले भने, ‘परिवर्तनका लागि संघर्ष गर्दा झुटको खेती गरेको छ ।’


थप समाचार

विश्वभरका महिला सांसदको लण्डन सम्मेलनमा उपसभामुख शिवमायाको सम्बोधन

  • 3 hours ago
विश्वभरका महिला सांसदको  लण्डन सम्मेलनमा उपसभामुख शिवमायाको सम्बोधन

लण्डन । उपसभामुख डा शिवमाया तुम्बाहाङ्फेले लण्डनमा सम्पन्न विश्वभरका महिला सांसदहरुको एक अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गरेकी छन् ।

बेलायतमा महागुरु फल्गुनन्दको जन्म जयन्ती कार्यक्रम

  • 5 hours ago
बेलायतमा महागुरु फल्गुनन्दको जन्म जयन्ती कार्यक्रम

आइतबार लण्डनको फेल्थाममा १६ औँ राष्ट्रिय विभुती ,समाज सुधारक महागुरु फल्गुनन्दको १३४ औँ जन्म जयन्ती मनाइएको छ ।

भियतनामद्वारा प्रशान्त व्यापार सम्झौतालाई अनुमोदन

  • 7 hours ago
भियतनामद्वारा प्रशान्त व्यापार सम्झौतालाई अनुमोदन

हनोई । भियतनामले यसै वर्षको अन्त्यदेखि लागू हुने बहुचर्चित प्रशान्त व्यापार सम्झौतालाई अनुमोदन गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो सम्झौताबाट अलग हुने घोषणा गरे पनि सम्झौता अनुमोदन गर्ने



भिडियो

प्रेम र यौन

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली/स्वास्थ्य

बन्दीपुरमा कृत्रिम ताल बनाइने

बन्दीपुरमा कृत्रिम ताल बनाइने

दमौली । तनँहुको पर्यटकीय नगरी बन्दीपुरमा कृत्रिम ताल बनाइने भएको छ । पहाडकी रानी नामले परिचित बन्दीपुरको पर्यटन प्रवद्र्धन गर्न मानवनिर्मित ताल बनाउन लागिएको हो ।

विचित्र विश्व

यी हुन् सबैभन्दा कम उमेरमा पिएचडी गर्ने १० मानिसहरु

यी हुन् सबैभन्दा कम उमेरमा पिएचडी गर्ने १० मानिसहरु

धेरै विद्यार्थीहरुको मनमा ग्य्राजुएट गरेपछि पढु कि नपढु भन्ने दुविधा हुन्छ । यो विषय पढौं कि त्यो विषय पढौं भन्ने प्रश्न पनि धेरै ग्य्राजुएटहरुको दिमागमा खेलिरहेको हुन्छ ।