प्रकाण्डको बन्दी रिटको सुनुवाई, दुई दिनमा सर्वोच्चमा उपस्थित हुन आदेश

दाङ । नेपाल कम्युनिस्ट पार्टीका प्रबक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डको गिरफ्तारी बिरुद्ध आइतबार सर्बोच्चमा परेको बन्दी प्रत्यक्षीकरण परेको रिटको सुनुवाइ भएको छ । अदालतका न्यायाधीश डा। आनन्दमोहन भट्टराईको एकल इजलासले ४८ घण्टाभित्र बन्दीसहित सर्बोच्चमा उपस्थित गराउन आज सोमबार अन्तरिम आदेश जारी गरेको हो ।

 

४८ घण्टाभित्र सर्बोच्चमा बन्दीसहित कारण देखाउ अन्तरिम आदेश जारी गरेको सर्बोच्च अदालतले जनाएको छ । नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटी सदस्य समेत रहेका प्रकाण्डलाई दाङ ल्याइएको छ । 

 

जिल्ला प्रहरी कार्यालय दाङले भदौ २० गते गिरफ्तार गरी जिल्ला अदालतमा बम बिस्फोट, कर्तव्य ज्यान मुद्दा लगाएको छ । जिल्ला अदालत दाङले ३ दिनको थप म्याद थपपछि अहिले हिरासतमा राखिएको छ ।


थप समाचार

राहदानी विधेयक सर्वसम्मतिले पारित

  • 1 hour ago
राहदानी विधेयक सर्वसम्मतिले पारित

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकले ‘राहदानी विधेयक २०७५’ लाई सर्वसम्मतिले पारित गरेको छ ।

खुर्शिदका हत्यारालार्इ कानुनकाे कठघरा ल्याइछाड्छाैँ : गृहमन्त्री थापा

  • 2 hours ago
खुर्शिदका हत्यारालार्इ कानुनकाे कठघरा ल्याइछाड्छाैँ : गृहमन्त्री थापा

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले सुनसरीमा अज्ञात समूहले असोज ४ गते हत्या गरेका खुर्शिद आलमको हत्यारालाई कानूनको कठघरामा ल्याइछाड्ने बताएका छन् ।

महिला तथा बालिकामाथि अाक्रमण बढेपछि संसदमा चिन्ता

  • 2 hours ago
महिला तथा बालिकामाथि अाक्रमण बढेपछि संसदमा चिन्ता

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा तराई/मधेश जिल्लामा बालबालिका अपहरण र महिला तथा किशोरीमाथि तेजाब प्रहार गर्ने घटना बढ्दै गएकामा चिन्ता व्यक्त गरिएको छ ।



भिडियो

प्रेम र यौन

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

एजेन्सी । जुन कुनै महिलाको लागि निकै अमूल्य र महत्वपूर्ण चीज हो । कुनै पनि नारी आफ्नो कुमारीत्वको विषयमा कमजोर हुँदैनन् । जुन उनीहरुको व्यक्तित्वको साख पनि हो ।

जीवनशैली/स्वास्थ्य

क्रिम पाउण्डरको प्रयोग बिना पनि युवतीहरु सुन्दर रहन सक्छन् !

क्रिम पाउण्डरको प्रयोग बिना पनि युवतीहरु सुन्दर रहन सक्छन् !

युवतीहरु सुन्दर रहन विभिन्न क्रिम पाउडरको प्रयोग गर्छन् । केही यस्ता घरेलु उपायहरु पनि छन् जसका कारण सुन्दर रहन काम सकिन्छ । हरेक कुरा मार्केटमा पाइने