प्रकाण्डलार्इ लगाइएकाे मुद्दा उपर सर्वाेच्चमा मंगलबार बहस हुने

फाइल फाेटाे

काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई लगाइको मुद्दामाथि सर्वोच्चमा मंगलबार बहस हुने भएको छ । 

 

प्रकाण्डको मुद्दाउपर आइतबार हुने भनिएको बहस समय अभाव भएको बताउँदै सर्वोच्चले मंगलबार बहस हुने जानकारी दिएको हो ।

 

प्रहरीले प्रकाण्डलाई पक्राउ गर्नुको कारण र लगाइएको मुद्दामाथि यथेष्ट प्रमाण पेश गर्न नसक्दा अदालतले पटक–पटक रिहा गर्न आदेश दिएको थियो ।

 

अदालतले चार पटक रिहा आदेश दिइसक्दा समेत प्रहरीले अदालत परिसरबाटै बारम्बार पक्राउ गर्दै प्रकाण्डलाई विभिन्न जिल्लाहरू घुमाउदै आएको छ ।

 

प्रकाण्डलाई झुटा मुुद्दा लगाएर प्रहरीले दुःख दिने गरेको भन्दै चौतर्फी आलोचना भइरहेको सन्दर्भमा मंगलबार प्रकाण्डको मुद्दा उपर बहस हुँदैछ । पक्राउ गर्नुको कारण नभएपछि प्रहरीले उनलाई रिहा गर्नैपर्ने दवाव बढेर गएको छ ।


थप समाचार

स्पेनको फुटबल क्लबले नेपाललाई सहयोग गर्ने

  • 5 hours ago
स्पेनको फुटबल क्लबले नेपाललाई सहयोग गर्ने

स्पेनको फुटबल क्लब एथ्लेटीको म्याड्रिडले नेपालको फुटबल विकासका लागि सहयोग गर्ने भएको छ ।

खर्च घटाएर दशैंकाे दक्षिणा जाेगाउनुहाेस् ! आठ कम्पनीको ४ अर्ब बराबरको हकप्रद शेयर आउँदै

  • 5 hours ago
खर्च घटाएर दशैंकाे दक्षिणा जाेगाउनुहाेस् ! आठ कम्पनीको ४ अर्ब बराबरको हकप्रद शेयर आउँदै

आठ कम्पनीको ३ अर्ब ८३ करोड २ लाख ७४ हजार ४५० रुपैयाँ बराबरको ३ करोड ८३ लाख २ हजार ७४५ कित्ता हकप्रद शेयर जारी गर्ने भएका छन् । हकप्रद जारी गर्न अनुमति मागेको कम्पनीमध्ये अपी कम्पनी पावर कम्पनीले सबै



भिडियो

प्रेम र यौन

सम्भोग गर्नुका यस्ता छन् विशेष पाँच फाइदा

सम्भोग गर्नुका यस्ता छन् विशेष पाँच फाइदा

आजकल जिन्दगीमा सेक्स यस्तो रोमाञ्चक विषय बनेको छ कि जोकोही यसको बारेमा खुलेर जान्न चाहान्छ । सेक्सलाई लिएर मनमा धेरै नकारात्मक कुराहरु पनि हुने गर्छन् । जुनका कारण पनि मानिसहरु जिन्दगीमा खुसी देखिदैनन् ।

विचित्र विश्व

एयरपोर्टमा जाँच गर्दा भेटिएका अनौठा चीज !

एयरपोर्टमा जाँच गर्दा भेटिएका अनौठा चीज  !

एजेन्सी । तपाईले पनि सुन्नु वा देख्नुभएको होला एयरपोर्टमा सेक्युारीटी वा क्यामराले यस्ता चीजहरु फेला पारेका हुन्छन् जसले आममानिसको होस उडाउँछ ।