IIMS College

ISMT

HUB Education

डरलाग्दा भिलेन प्रकाश राजको कति छ सम्पत्ति ?

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । दक्षिण भारतीय फिल्मका चर्चित अभिनेता हुन् प्रकाश राज । उनले बलिउडका केही फिल्महरुमा पनि काम गरेका छन् । उनले अभिनय गरेको फिल्म सिंगम, वाण्टेड सुपर हिट भएका थिए । 

 

दक्षिण भारतीय फिल्ममा एक खाले आफ्नो भिन्न परिचय बनाएका प्रकाश राजको जन्म सन् १९६५, मार्च २६, कर्नाटकमा भएको थियो । 

 

उनले सेन्ट जोसेफ कलेज अफ कमर्शबाट आफ्नो अध्ययन पुरा गरेका थिए । उनको रियल नाम प्रकाश राय हो । तर, उनको नाम फिल्म निर्देशक के वालाचन्दरले फेरिदिएका हुन् । सन् १९९४ मा उनले अभिनेत्री ललितासँग विवाह गरेका थिए । उनका दुई छोरी एक छोरा छन् । सन् २००९ मा उनले ललितासँग डिभोर्स गरेका थिए । सन् २०१० मा उनले पोनी वर्मासँग विवाह गरे । उनी र पोमीको एउटा छोरा पनि छन् ।

 

उनले दुदर्शनमा प्रसारण हुने सिरियलबाट आफ्नो करिअर सुरु गरेका थिए । त्यसपछि उनले कनडा फिल्महरुमा आफ्नो भाग्य चेक गरे । सन् २००९ मा उनी वाण्टेड फिल्ममा भिलेनको रुपमा देखिए । त्यसपछि उनी लगातार भिलेनका रुपमा धेरै फिल्महरु देखिए । 

 

 

प्रकाश राज १५० करोड भारतीय रुपैयाँका मालिक हुन् । उनी एउटा फिल्ममा अभिनय गरेको २ करोड सम्म लिने गर्छन् । उनको फिल्म प्रडक्सन हाउस पनि रहेको छ । उनको मुम्बईमा आलिशान घर रहेको छ । उनीसँग भर्ना, इनोभा, स्कर्पियो जस्ता गाडीहरु रहेका छन् ।

 


थप समाचार

परालको कुन्यू बनाउँदै कृषक

  • 1 minute ago
परालको कुन्यू बनाउँदै कृषक

दमौली । तनहुँको व्यास नगरपालिका–५ साँगेफाँटका कृषक परालको कुन्यू बनाउँदै । जिल्लाका कृषकलाई धान काटेर कुन्यू बनाउन र पराल थन्क्याउन चटारो छ ।

संजय र गोविन्दा एकअर्कालाई आफ्नो ठुलो दुश्मन मान्छन् !

  • 7 minutes ago
संजय र गोविन्दा एकअर्कालाई आफ्नो ठुलो दुश्मन मान्छन् !

एजेन्सी । बलिउडका चर्चित अभिनेताहरु हुन् संजय दत्त र गोविन्दा । कुनै समय यी दुई अभिनेताहरु अति नै मिल्ने साथी थिए । रक्की फिल्मबाट आफ्नो करिअर सुरु गरेका संजयले एकाएक चर्चामा आएका थिए ।

प्रशिक्षक सार्रीसँगको द्वन्द्व समाधान गर्ने पक्षमा रोनाल्डो

  • 8 minutes ago
प्रशिक्षक सार्रीसँगको द्वन्द्व समाधान गर्ने पक्षमा रोनाल्डो

एजेन्सी । इटालियन क्लब युभेन्ट्सबाट व्यवसायिक फुटबल खेलिरहेका पोर्चुगिज स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो र प्रशिक्षक मौरित्सियो सार्रीबीच राम्रो सम्बन्ध छैन । गत नोभेम्बर ११ मा सम्पन्न एसीमिलानविरुद



प्रेम र यौन

यौन सम्पर्कबाट नै निको हुन्छन् यस्ता रोगहरु

यौन सम्पर्कबाट नै निको हुन्छन् यस्ता रोगहरु

एजेन्सी । मानिसमा शारीरिक सम्बन्धको बारेमा विभिन्न धारण रहेको हुन्छ । कसैले यसलाई राम्रो रुपमा लिन्छन् भने कसैले यसलाई निजि र गोप्य रुपमा राख्न चाहान्छन् ।

जीवनशैली/स्वास्थ्य

चश्माको जतन कसरी गर्ने ?

चश्माको जतन कसरी गर्ने ?

– फेसनको नाममा टाउको वा निधारमा चश्मा लगाउने गर्नाले फ्रेम खुकुलो हुन्छ । पछि गएर खस्ने डर हुनुका साथै आकर्ष पनि देखिदैन ।

विचित्र विश्व

अनौठो चिडियाखाना : मानिस पिंजडामा कैद, जनावरहरु खुलेआम घुम्ने

अनौठो चिडियाखाना : मानिस पिंजडामा कैद, जनावरहरु खुलेआम घुम्ने

एजेन्सी । तपाई आफ्नो जिवनमा कैयौंपटक जीव–जनावरलाई हेर्नका लागि चिडियाखाना पुग्नुभएको होला । जहाँ तपाईले कुनै पिंजडा भित्र कैद गरिएको जनावर देख्न सक्नुहुन्छ ।