पृथ्वी गोलो छ भन्दै आए प्रमोद खरेल (भिडियो)

काठमाण्डौं । चर्चित गायक प्रमोद खरेलले 'पृथ्वी' नामको नयां गीत लिएर दर्शक सामु आएका छन् ।

 

सबै खालका गीतहरु गाएर दर्शक श्रोताको मन जित्न सफल भएका खरेलले माया प्रेमकै बारेमा पृथ्वी गीत लिएर आएका हुन् ।

 

आफ्नै शब्द, संगित र स्वरमा रहेको गीत आफ्नै युट्युब च्यानल सिंगर प्रमोद खरेलबाट बजारमा ल्याएक हुन् भने केहि समयमै हजारौं दर्शकले हेरिसकेका छन् ।

 

आफ्ना विगतका गीतहरुलाई जस्तै यस गीतलाई पनि सबैले माया गरिदिने अपेक्षा राखेको खरेलले बताए । स्वदेश तथा बिदेशमा रहेका सबै दर्शकले आफुलाई गरेको मायाप्रति आभार ब्यक्त गर्दै खरेलले यस गीतलाई हेरेपछि दर्शकलाई प्रतिकृया पठाउन समेत आग्रह गरेका छन् ।

 


थप समाचार

सरकारले पत्ता नलगाएकाे निर्मला पन्तकाे हत्यारा विप्लव नेकपाले पत्ता लगाउने

  • 3 minutes ago
सरकारले पत्ता नलगाएकाे निर्मला पन्तकाे हत्यारा विप्लव नेकपाले पत्ता लगाउने

काठमाडौँ । सरकारले कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको हत्यारा पत्ता लगाउन नसकेको भन्दै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले पीडित परिवारलाई न्याय दिलाउने उद्घोष गरेको छ । नेकपाक

इन्द्रजात्राको आकर्षण ‘दी प्याखं’ लोप हुने चिन्ता

  • 8 minutes ago
इन्द्रजात्राको आकर्षण ‘दी प्याखं’ लोप हुने चिन्ता

काठमाडौँ । इन्द्रजात्राका अवसरमा निकालिने सांस्कृतिक र धार्मिक महत्व बोकेको ऐतिहासिक देवी नाच (दी प्याखं) लोप हुने अवस्थामा पुगेको छ ।

पार्टीमा युवाको भूमिका प्रभावकारी हुनुपर्छः कांग्रेस नेता भण्डारी

  • 20 minutes ago
पार्टीमा युवाको भूमिका प्रभावकारी हुनुपर्छः कांग्रेस नेता भण्डारी

पोखरा । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शङ्कर भण्डारीले पार्टीमा युवाको भूमिका प्रभावकारी हुनुपर्ने बताएका छन् । पोखरामा आज पत्रकारसँगको भेटमा उहाँले पार्टी नेतृत्वमा युवाक



भिडियो

प्रेम र यौन

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

एजेन्सी । जुन कुनै महिलाको लागि निकै अमूल्य र महत्वपूर्ण चीज हो । कुनै पनि नारी आफ्नो कुमारीत्वको विषयमा कमजोर हुँदैनन् । जुन उनीहरुको व्यक्तित्वको साख पनि हो ।

जीवनशैली/स्वास्थ्य

क्रिम पाउण्डरको प्रयोग बिना पनि युवतीहरु सुन्दर रहन सक्छन् !

क्रिम पाउण्डरको प्रयोग बिना पनि युवतीहरु सुन्दर रहन सक्छन् !

युवतीहरु सुन्दर रहन विभिन्न क्रिम पाउडरको प्रयोग गर्छन् । केही यस्ता घरेलु उपायहरु पनि छन् जसका कारण सुन्दर रहन काम सकिन्छ । हरेक कुरा मार्केटमा पाइने