आकस्मिक गर्भनिरोधका लागि यी चार उपाय अपनाउनुहोस्

एजेन्सी । पछिल्लो समय अविवाहित महिलाहरु पनि गर्भवती हुने संख्या दिनप्रति दिन बढिरहेको छ । कोही गर्भनिरोधका लागि अस्थायी साधन प्रयोग गर्छन् त कति यसबारे जानकार नै हुँदैनन् अन्ततः गर्भपतन गराउने गर्दछन् । 

 

यस्ता समस्याहरुबाट बच्न र गर्भनिरोभका लागि प्रायः महिलाहरु गर्भनिरोध चक्की प्रयोग गर्ने गर्दछन् । 

 

यस्ता चक्कीको प्रयोगले रजस्वलाको समयमा धेरै पीडा हुँदैन भन्ने छ तर पनि यो सबैलाई सुहाउँदो हुन्छ भन्ने छैन । यसको प्रयोगले महिलाको पाठेघरमा समस्या पार्नुका साथै प्रजनन् क्षमतामा समेत प्रभाव पार्दछ ।

 

डेनमार्कमा भएको एक सर्वेक्षणका अनुसार यस्तो गर्भनिरोध चक्कीले महिलाहरुमा डिप्रेशनको समस्या समेत निम्ताउने गर्दछ । तर यस्ता विविध समस्याबाट ढुक्क हुन र आकस्मिक गर्भनिरोधका लागि यी चार उपाय अपनाउनुहोस् र ढुक्क हुनुहोस् ।

 

हालैमा भएको एक सर्वेक्षण अनुसार अन्य गर्भनिरोधका उपायले पूर्ण रुपमा काम नगर्ने हुदाँ विशेषगरी पुरुषहरुका लागि यस्तो सुईको आविष्कार गरिएको बताइएको छ ।

 

यस एप मार्फत तपाईले जम्मा ३० सेकेन्डमा नै आफ्नो फर्टिलिटि समय थाहा पाएर त्यसैअनुसार आफै सुरक्षित हुन सक्नुहुनेछ ।

 

साधारणतया गर्भनिरोधका लागि प्रयोग गरिने पिल्समा एस्टेजोन र प्रोजेस्टेरोन हुने भएकाले महिलाहरुमा उच्च रक्तचाप र मोटोपना बढ्ने गर्दछ । तर यस्तो पिलमा प्रोजेस्टेरोन मात्र हुने भएकाले यसले कुनै पनि प्रकारको साइड इफेक्ट गर्दैन ।

 

पुरुषका लागि पिल

महिलालाई जस्तै पुरुषहरुलाई पनि पुराना तरिकाका चक्कीले साइड इफेक्ट गर्ने गर्दछ । तर युनिभर्सिटि अफ वैल्वरहेपटनका अनुसन्धानकर्ताले यस्तो नयाँ तरिकाको पिलको खोजी गरेका छन् ।


थप समाचार

सोमबार नेकपाको सचिवालय बैठक बस्ने

  • 3 minutes ago
सोमबार नेकपाको सचिवालय बैठक बस्ने

काठमाडौँ । अमेरिकी सहयोग परियोजना (एमसिसी)को विषयमा छलफलका लागि सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक बस्ने भएको छ । एमसिसीको बारेमा थप छलफल गर्नको लागि सोमबार अपराह्न चार बजेको ल

कूटनीतिक उडानबाहेक सबै चार्टर्डमा रोक

  • 5 minutes ago
कूटनीतिक उडानबाहेक सबै चार्टर्डमा रोक

काठमाडौा । नागरिक उड्डयन प्राधिकरण (क्यान ले कूटनीतिक माध्यमबाट हुने चार्टर्ड उडानबाहेक सबै उडानमाथि रोक लगाएको छ । प्राधिकरणको सो निर्णयले सबैभन्दा बढी असर राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (ने

सेना परिचालन गर्नु ठीक होइनः नेता सिंह

  • 12 minutes ago
सेना परिचालन गर्नु ठीक होइनः नेता सिंह

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सेना परिचालन गर्ने काम संविधानको मर्म र भावनाविपरीत भएको बताएका छन् । आइतबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै नेता सिंहले अहिलेको



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

यसकारण खाने गर्नुपर्छ पुदिना चिया

यसकारण खाने गर्नुपर्छ पुदिना चिया

काठमाडौं । हाम्रो गाँउघर वरपर सहज रुपमा पाइने बनस्पति पुदिनालाई अचारको रुपमा उपयोग गर्दै आएका छौं । पुदिना स्वास्थ्यका लागि पनि धेरै लाभदायक मानिन्छ ।

विचित्र विश्व

केरलापछि हिमाञ्चल प्रदेशमा कुकृत्य, गर्भवती गाईलाई खुवाइयो विस्फोटक पदार्थ

केरलापछि हिमाञ्चल प्रदेशमा कुकृत्य, गर्भवती गाईलाई खुवाइयो विस्फोटक पदार्थ

एजेन्सी । भारतको केरलामा एक गर्भवती हात्तीलाई मारेको घटनाको चौतर्फी विरोध भइरहँदा यस्तै अर्को घटनाबारे पनि खुलासा भएको छ । मिडिया रिपोर्टक अनुसार भारतको हिमाञ्चल प्रदेशको बिलासपुरमा पनि एउटा यस्तै घटना घटेको छ ।