IIMS College

ISMT

HUB Education

अनावश्यक गर्भबाट बच्न अजबगजबको उपाय !

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । अनावश्यक गर्भबाट बच्न आजकल दम्पत्तिहरु हरेक उपायहरु अपनाउछन् । टेक्नोलोजीको जमानामा आजकल धेरै अनावश्यक गर्भ रोक्न धेरै उपकरणहरुको विकास भइसकेको छ । 

 

तर, ती उपकरण प्रयोग गर्दा दम्पत्तिहरुले विभिन्न समस्याहरुको सामना देखा पर्ने गरेका छन् । पुरुषका लागि अनावश्यक गर्भ रोक्ने अर्को सरल उपाय भनेको भ्यासेकटोमी नै हो । 

 

तर, अब जर्मनीको एक कम्पनीले अनावश्यक गर्भबाट बच्न सजिलो उपाय निकालेको छ । यो उपाय कण्डम र भ्यासेकटोमीभन्दा पनि सरल रहेको छ । 

 

कम्पनीले यस्तो पुरुष कन्ट्रासेप्टिभ डिजाइन निर्माण गरेको छ जसमा रहेको एक बटन दबाउँदा पुरुषको स्पर्मको फ्लोले दिशा फेर्नेछ । 

यसले महिलालाई गर्भाधारणको चिन्ताबाट मुक्त गर्नेछ । 

 

यो वस्तुको प्रयोग गरेपछि जन्म नियन्त्रणको पुरै जिम्मेवारी पुरुषमा रहेको हुन्छ । यो कन्ट्रासेप्टिभ निर्माण गर्दा स्पर्मको फ्लो अन्तै मोड्न विशेष कुरा ध्यानमा राखिएको थियो ।

 

यसलाई विमेक एसएलवी नाम बाट पनि चिनिने गरिन्छ । यसको लम्बाइ एक इन्चभन्दा पनि कम र यसको तौल एक औसको दश हिस्सा बराबरको छ । यसलाई वेटलेस पनि भन्न सक्नुहुन्छ । यसलाई इन्सर्ट गर्न करिब आधा घण्टा लाग्छ । 

 

यसलाई नियन्त्रण गर्न पनि निकै सहज रहेको छ । मिडिया रिपोर्टका अनुसार यसमा एउटा स्विच हुन्छ जसलाई अनअफ गर्न मिल्छ । उक्त स्वीचका कारण स्पर्म फ्लो नियन्त्रण गर्न मिल्छ । जब पुरुष पिता बन्न चाहन्छन् जब आफ्नो स्पर्म इजेक्यलेट गर्न सक्छन् । विश्लेषकहरुका अनुसार यो कण्डम र भ्यासेक्टोमीभन्दा धेरै सरल उपाय हो । 

 


थप समाचार

संविधान दिवसमा कुन आकारको झण्डा कहाँ र कसरी प्रयोग गर्ने ?

  • 6 hours ago
संविधान दिवसमा कुन आकारको झण्डा कहाँ र कसरी प्रयोग गर्ने ?

काठमाडौँ । विश्वमै आफ्नो छुट्टै पहिचान बोकेको नेपालीको शान राष्ट्रिय झण्डा विगतका सरकारी कार्यालय र सरकारी प्रयोजनमा राखिन्थ्यो ।

पुरुषका लागि दुर्भाग्यका केही संकेतहरु !

  • 7 hours ago
पुरुषका लागि दुर्भाग्यका केही संकेतहरु !

एजेन्सी । चाणक्य नीतिका अनुसार पुरुषका लागि दुर्भाग्यका केही संकेतहरु रहेका छन् ।

व्यक्तिगत लगानीमा दुईवटा पुल निर्माण

  • 7 hours ago
व्यक्तिगत लगानीमा दुईवटा पुल निर्माण

ओखलढुङ्गा । ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिका–५ का स्थानीय समाजसेवी आङ पासाङ शेर्पाले आफ्नो व्यक्तिगत लगानीमा दुईवटा पुल निर्माण गरेका छन् ।



प्रेम र यौन

सेक्स गर्दा नै निकाे हुन्छन् केही राेगहरू

सेक्स गर्दा नै निकाे हुन्छन् केही राेगहरू

एजेन्सी । मानिसमा शारीरिक सम्बन्धको बारेमा विभिन्न धारण रहेको हुन्छ । कसैले यसलाई राम्रो रुपमा लिन्छन् भने कसैले यसलाई निजी र गोप्य राख्न चाहान्छन् ।

जीवनशैली/स्वास्थ्य

आकस्मिक गर्भनिरोधका लागि यी चार उपाय अपनाउनुहोस्

आकस्मिक गर्भनिरोधका लागि यी चार उपाय अपनाउनुहोस्

एजेन्सी । पछिल्लो समय अविवाहित महिलाहरु पनि गर्भवती हुने संख्या दिनप्रति दिन बढिरहेको छ । कोही गर्भनिरोधका लागि अस्थायी साधन प्रयोग गर्छन् त कति यसबारे जानकार नै हुँदैनन् अन्ततः गर्भपतन गराउने गर्दछन् ।