गर्भनिरोधक चक्कीको प्रयोग विना रोक्न सकिन्छ गर्भाधान, जान्नुहोस् सजिला विधि

एजेन्सी । पछिल्लो समय औषधि पसलमा सर्वाधिक विक्री वितरण भइरहेको औसधिमा पर्छ गर्भनिरोधक औषधि । अवांछित गर्भ रोक्नको लागि थुप्रै बजारिया औषधिहरु सेवन तथा प्रयोग गर्ने गरिएको पाइन्छ ।

 

साथै आजभोलि असुरक्षित यौनसम्पर्क र त्यसपछि प्रयोग गरिने औषधिको विक्री वितरण अत्याधिक बढेको पाइन्छ ।

 

यस्तो औषधिले निकट भविष्यमा नै महिलाहरुको स्वास्थ्यमा गम्भिर असर देखा पर्ने गर्दछ ।

 

तर यसको रोकथामको लागि हाम्रै भान्सा तथा वरपर भएका विभिन्न घरेलु उपायहरु पाइन्छन् जसको प्रयोगबाट चाहाना नभएको अवस्थामा गर्भ नराख्न सकिन्छ ।

 

मेवाको वियाँः

 

रिलेसनको समय मेवाको वियाँ सेवन गर्नाले गर्भाधान हुने सम्भावना कम हुन्छ । साथै यसको सेवनले गर्भपतन समेत हुन सक्छ ।

 

सिधे नुनः

 

सम्भोग गर्नुपूर्व तिलको तेलमा मिलाएको सिधे नुनको लेप योनीमा राख्नाले गर्भ रहँदैन ।

 

निमको तेलः

 

निमको तेलमा शुक्राणु नाशक शक्ति हुन्छ । सम्भोग गर्नु पूर्व यसको प्रयोग गर्नाले गर्भाधान हुने सम्भावना कम हुन्छ ।

 

खुर्पानीः

 

हरेक दिन एक कप पानीमा २ वटा खुर्पानी मिलाएर सेवन गर्नाले गर्भ रहने सम्भावना निक्कै कम हुन्छ ।

 

कपासः

 

कपासको जरा पानीमा उमालेर सेवन गर्नाले अक्सीटोसीनको लेवल शरीरमा बढ्छ । जसले गर्भाधान हुनबाट रोक्छ ।

 

पिप्पलीः

 

सम्भोगको समयमा पिप्पलीको बियाँको पाउडर दुधसँग मिलाएर खानाले गर्भाधानबाट बच्न सकिन्छ ।

 


थप समाचार

विदेश पढ्न जाँदै हुनुहुन्छ ? यी ५ कुराहरु विशेष ध्यान दिनुहोस्

  • 1 hour ago
विदेश पढ्न जाँदै हुनुहुन्छ ? यी ५ कुराहरु विशेष ध्यान दिनुहोस्

काठमाडौँ । हाम्रो देशबाट हरेक वर्ष हजारौं विद्याथीहरु पढ्नको लागि विदेश जाने गर्छन् । धेरै जसो उच्च शिक्षा आर्जन गर्नको लागि जाने गर्छन भने कैंयौ विद्यार्थी साथीभाईको लहैलहैमा लागेर रहरको पुर्याउन पनि

विषादी मदिरा बनाउने भट्टीमा छापा

  • 1 hour ago
विषादी मदिरा बनाउने भट्टीमा छापा

साँखु । विषादीयुक्त अवैध मदिरा उत्पादन तथा बिक्री वितरण गर्ने भट्टीमा महानगरीय प्रहरी वृत्त बौद्धले छापा मारेको छ ।

प्रदेशसभा बैठक

  • 1 hour ago
प्रदेशसभा बैठक

विराटनगर । ‘प्रदेश सहकारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५’ सदनमा विचार गरियोस् भन्ने प्रस्ताव पारित भएको छ । प्रदेश नं १ को प्रदेशसभा नियमावली, २०७४ को नियम ९३ ९१० र नियम ९५ बमोजिम सो प्रस



प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

जीवनशैली/स्वास्थ्य

सपनामा यी जनावर देख्नुले दिन्छ यस्ता संकेत

सपनामा यी जनावर देख्नुले दिन्छ यस्ता संकेत

एजेन्सी । यदि तपाइँले सपनामा विभिन्न चरा वा जनावरहरु देख्नु भो भने त्यसको अर्थ के होला रु यहाँ सपनामा चरा वा जनावर देख्दा हुने अर्थको चर्चा गरिएको छ ।

विचित्र विश्व

यी कार्यहरु गरेपछि अवश्य नुहाउनुहोस्

यी कार्यहरु गरेपछि अवश्य नुहाउनुहोस्

काठमाडौँ । हिन्दु शास्त्रमा नुहाउनु बाहेक हात खुट्टा धुने समयबारे पनि महत्वका साथ प्रस्ट्याइएको छ । शास्त्रका अनुसार घर पुगेपछि मानिसले जहिले पनि हात खुट्टा धुनुपर्छ । भोजन ग्रहण गर्नुपुर्व र यस पछाडि हात खुट्टा धुनुपर्छ ।