यी हुन् प्रिमियर लिग खेलिरहेका २० क्लबका मालिक

  • मंगलबार, १२ भदौ, २०७५
  • 3 weeks ago
  • खेल

इंग्लिस प्रिमियर लिगमा २० क्लब उपाधि भिडन्त होमिएका छन् । बेलायतभित्र रहेका क्लबहरुमध्ये जम्मा ८ वटा क्लबका मालिक युकेका रहेका छन् भने अन्य मालिकहरु अमेरिकन, दुबई, थाइल्याण्ड, चीन, रसिया लगायतका रहेका छन् । यहाँ हामीले कुन प्रिमियर लिगका मालिक कुन देशका रहेका छन् भनेर जानकारी प्रस्तुत गरेका छौं । 

 

आसर्नल

स्टान क्रोइन्के, अमेरिकन

 

बर्नमाउथ

म्याक्सिम डिमिन, रसिया

 

ब्राइटन

टोनी ब्लुम, युके

 

बर्नले

माइक गार्लिक, युके

 

कार्डिफ सिटी

भिन्सेन्ट तान, मलेसिया

 

चेल्सी

रोमान अब्राहिमोभिच, रसिया

 

क्रिस्टल प्यालेस

जोस्वा ह्यारिस, डेभिड ब्लिट्जर तथा स्टिभ पारिस, अमेरिका तथा युके

 

एभर्टन

फहार्द मोसिरी, इरान

 

फुलहाम

साहिद खान, अमेरिका

 

हडर्सफिल्ड

डिन होइले, युके

 

लेस्टर सिटी

श्रीभादानाप्रभा परिवार, थाइल्याण्ड

 

लिभरपुल

जोन डब्लु हेन्री, अमेरिका

 

म्यान्चेस्टर सिटी

सेख मन्सुर, युएई

 

म्यान्चेस्टर युनाइटेड

ग्लेजर परिवार, अमेरिका

 

न्यू क्यासल युनाइटेड

माइक एस्ले, युके

 

साउथह्याम्पन

गाओ जिसेङ, चीन

 

टोटनहम

जेई लिवुईस, युके

 

वाटफोर्ड

जिनो पोज्जो, इटाली

 

वेष्टह्याम युनाइटेड

डेभिड सुलिभान र डेभिड गोल्ड, युके

 

उल्फ्स

फोसन इन्टरनेशनल, चीन

 

 


थप समाचार

काम नगर्ने पप्पुले राष्ट्र बैंकको भवन बनाउने

  • 1 minute ago
काम नगर्ने पप्पुले राष्ट्र बैंकको भवन बनाउने

काठमाडौं । पप्पु कन्ट्रक्सनलाई नेपाल राष्ट्र बैंकको भवन बनाउने ठेक्का दिइएएको छ। उसले विगतमा ठेक्का पाएका काम समयमा नसकेको र गणस्तरहीन रहेको आरोप लागिरहेका बेला फेरि अर्को ठेक्का हात पारेको हो।

१०० वर्ष प्रवेश गरेका राष्ट्रकविलाई राष्ट्रपतिको शुभकामना

  • 27 minutes ago
१०० वर्ष प्रवेश गरेका राष्ट्रकविलाई राष्ट्रपतिको शुभकामना

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले १०० वर्ष प्रवेश गरेका राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई लैनचौरस्थित घिमिरे निवासमा आज बिहान पुग्नु भइ जन्मदिनको शुभकामना दिएकी छिन् ।

यसकारण ऐश्वर्याले विवेक ओबरायलाई छोडेकी थिइन्

  • 1 hour ago
यसकारण ऐश्वर्याले विवेक ओबरायलाई छोडेकी थिइन्

एजेन्सी । बलिउडकी चर्चित अभिनेत्री ऐश्वर्या राय बच्चन अहिले बच्चन परिवारकी बुहारी भइसकेकी छिन् । तर तपाईलाई थाहा नै छ होला उनी त्यो भन्दा पहिले एश ओबराय परिवारकी बुहारी बन्नेबाली थिइन् ।



भिडियो

प्रेम र यौन

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

एजेन्सी । जुन कुनै महिलाको लागि निकै अमूल्य र महत्वपूर्ण चीज हो । कुनै पनि नारी आफ्नो कुमारीत्वको विषयमा कमजोर हुँदैनन् । जुन उनीहरुको व्यक्तित्वको साख पनि हो ।

जीवनशैली/स्वास्थ्य

ब्राह्मणहरु किन प्याज, लसुन र च्याउ खाँदैनन् ?

ब्राह्मणहरु किन प्याज, लसुन र च्याउ खाँदैनन् ?

हाम्रो समाजमा अझै पनि शुद्ध ब्राह्मण प्याज, लसुन र च्याउ खाँदैनन् । यी कुनै कुराहरु मिसाइएको हुन्छ भनेर कतिपय ब्राह्म्णहरु घरबाहिर पनि खाना खाँदैनन् । तर, धेरैलाई थाहा नहुन सक्छ किन उनीहरु लसुन, प्याज तथा च्याउ खाँदैनन् भनेर ।

विचित्र विश्व

१३ बर्षमै फेसबुकमा लभ परेपछि यो तनाव !

१३ बर्षमै फेसबुकमा लभ परेपछि यो तनाव !

काठमाडौं । काठमाडौंको एक निजी विद्यालयमा कक्षा ८ मा अध्ययनरत एक छात्रा सहपाठीसँग प्रेम सम्बन्धमा परिन्। उनीहरू मोबाइलबाट लुकिछिपी फेसबुकमार्फत अन्तरंग कुराकानी गर्न थाले। फेसबुक च्याटबाटै उनीहरूको सम्बन्ध गहिरिँदै गयो । छात्रले प्रेमिकालाई अन्तरंग दृश्य पठाउन बारम्बार अनुरोध गर्न थाले ।