आजबाट प्रिमियर लिग तथा लिग वानका खेल सुरु

  • शुक्रबार, २५ साउन, २०७५
  • 1 week ago
  • खेल

एजेन्सी । आजबाट इंग्लिस प्रिमियर लिग तथा फ्रान्सको लिग वानका खेलहरु सुरु हुने भएको छ । करिब ९ महिनासम्म चल्ने लिगमा २० टोली सहभागी भएका छन् । यी सबै टिमले ‘होम एण्ड अवे’ संरचनामा एक अर्कासँग प्रतिस्पर्धा गर्नेछन् । 

 

प्रिमियर लिगको पहिलो खेल अन्र्तगत आज म्यान्चेस्टर युनाइटेडले लेस्टर सिटीको सामना गर्नेछ । म्यान्युको घरेलु मैदान ओल्र्ड ट्राफोडमा हुने खेल नेपाली समय अनुसार  राति साढे १२ बजे सुरु हुनेछ । 

 

यी दुई क्लबबीच हालसम्म २४ पटक प्रतिस्पर्धा भएको छ । जसमध्ये १५ खेलको नतिजा म्यान्युको पक्षमा गएको छ भने २ खेलको नतिजा लेस्टर सिटीको पक्षमा गएको छ त्यस्तै ७ खेल बराबरीमा सकिएको छ । 

 

अघिल्लो सिजनको पहिलो खेलमा म्यान्युले घरेलु मैदानमा लेस्टरलाई २–० गोलले पराजित गरेको थियो भने किंग पावर स्टेडियममा भएको दोस्रो खेल २–२ गोलको बराबरीमा सकिएको थियो । 

 

त्यस्तै, फ्रान्सको घरेलु लिग लिग वान् अन्तर्गत आज राति साढे १२ बजे मार्सेविरुद्ध टोलुज मैदानमा उत्रनेछ । खेल मार्सेको घरेलु मैदान भेलोड्रोमे रंगशालमा हुनेछ । 

 


थप समाचार

बेलायतका नेपाली बालबालिका र युवाबाट छानिए 'प्रतिभा नक्षेत्र'

  • 2 hours ago
बेलायतका नेपाली बालबालिका र युवाबाट छानिए 'प्रतिभा नक्षेत्र'

जसमध्ये बाल समुहमा सर्वोत्कृष्ट बन्दै ५ वर्षीया रिया गिरी बाल नक्षेत्र घोषणा भइन् भने युवा समुहबाट सर्वोत्कृष्ट बनेर सब्रिना चोंगवांग युवा नक्षेत्र बनिन् ।

प्रतिभा नक्षेत्रमा जे देखियो : सहि अवधारणा, गलत अभ्यास

  • 4 hours ago
प्रतिभा नक्षेत्रमा जे देखियो : सहि अवधारणा, गलत अभ्यास

सन्दर्भ प्रतिभा नक्षेत्रमा मात्र सिमित छैन । बेलायतका अधिकांश नेपाली संघसंस्थाले गर्ने कार्यक्रमको हविगत यस्तै हुन्छ । अब यसतर्फ सबैको ध्यान जान जरुरी छ ।

के हुंदैछ एनआरएन स्कटल्याण्ड राज्य परिषद गठनको प्रक्रिया ?

  • 8 hours ago
के हुंदैछ एनआरएन स्कटल्याण्ड राज्य परिषद गठनको प्रक्रिया ?

नेतृत्वका तीनै जना आकांक्षी तदर्थ समितिमा अट्ने गरी निकास निकाल्ने पहल अध्यक्ष फगामीले गरिरहेका छन् । संयोजक पदका सबै आकांक्षीहरुलाई समान हैसियतमा राखेर तदर्थ समिति घोषणा गराउने उनको योजना छ ।


Loading...

भिडियो

प्रेम र यौन

शारीरिक सम्बन्धबाट टाढा रहने जोडीमा यस्ता समस्याहरु देखिने

शारीरिक सम्बन्धबाट टाढा रहने जोडीमा यस्ता समस्याहरु देखिने

एजेन्सी–वैवाहिक जीवन सुमधुर बनाउन शारीरिक सम्बन्धको अहम भुमिका रहन्छ । सम्बन्धलाई मजबुत बनाउन पनि शारीरिक सम्बन्ध जति आवश्यक छ त्यति नै आवश्यक स्वस्थ रहन पनि छ ।

जीवनशैली/स्वास्थ्य

आयुर्वेद उपचार पद्धति भरपर्दो

आयुर्वेद उपचार पद्धति भरपर्दो

भद्रपुर । पछिल्लो समय बिरामीले आयुर्वेद उपचार पद्धतिलाई भरपर्दो उपचार सेवाका रुपमा लिन थालेका छन् ।

विचित्र विश्व

गर्भवती मन्त्री साइकल चलाएरै अस्पताल भर्ना

गर्भवती मन्त्री साइकल चलाएरै अस्पताल भर्ना

वेलिङ्टन । न्यूजिल्यान्डकी महिला मन्त्री जुली आन गेन्टर पहिलो बच्चा जन्माउने क्रममा प्रसूतिका लागि आफैंले साइकल चलाएर अस्पताल भर्ना भएकी छिन् ।