IIMS College

ISMT

HUB Education

जनचाहना अनुसार सरकारले काम गरेको छ : मुख्यमन्त्री गुरुङ

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री  पृथ्वी सुब्बा गुरुङले अमूर्त कुरा गरेर क्रान्ति नहुने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्याङ्जाद्वारा ‘जनआन्दोलन तथा जनयुद्धका शहीदको स्मृतिमा समाजदोन्मुख जनताको जनवाद’ विषयक बिहीबार यहाँ आयोजित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशमा गणतन्त्र स्थापना भइसकेको अवस्थामा क्रान्तिका अमूर्त कुरा गरेर समय खेर नफल्न आग्रह गरे । 

 

“देशको अवस्था र माटो सुहाउँदो कामले मात्रै सफलता प्राप्त हुन्छ । अन्य मुलुकको शैलीमा क्रान्ति गर्छु भन्दै हिँडेर कही पुगिदैन । ” नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का गण्डकी प्रदेश इञ्चार्ज समेत रहेका मुख्यमन्त्री  गुरुङले  पार्टीले देशको माटो र जनताको चाहनाअनुसार नै काम गर्दै आएकाले जनताको नेकपाप्रति आकर्षण बढेको  बताए ।


थप समाचार

दक्षिण कोरियामा कोरोना भाइरसको त्रासः एक दिनमै १६१ जनामा देखियो संक्रमण

  • 12 minutes ago
दक्षिण कोरियामा कोरोना भाइरसको त्रासः एक दिनमै १६१ जनामा देखियो संक्रमण

एजेन्सी । दक्षिण कोरियामा पनि कोरोना भाइरसको संक्रमण तीव्र रुपमा फैलिन थालेको छ । पछिल्लो मिडिया रिपोर्ट अनुसार कोरोना भाइरसका कारण दक्षिण कोरियामा चार जनाको मृत्यु भएको छ ।

चीनमा कोरोना भाइरसका कारण मर्नेको संख्या २५९२ पुग्यो

  • 17 minutes ago
चीनमा कोरोना भाइरसका कारण मर्नेको संख्या २५९२ पुग्यो

एजेन्सी । चीनमा कोरोना भाइरसका कारण २५९२ जनाको मृत्यु भएको छ । झण्डै ७८ हजार जना यो भाइरसबाट संक्रमित भएका छन् । चीन सरकारले भाइरस रोकथामका लागि विभिन्न प्रयास अपनाइराखेको छ ।

अनशनरत वडाध्यक्ष पौडेल अस्पताल भर्ना, स्थानीयले आज माडी बन्द गराए

  • 30 minutes ago
अनशनरत वडाध्यक्ष पौडेल अस्पताल भर्ना, स्थानीयले आज माडी बन्द गराए

काठमाडौँ । छ दिनदेखि आमरण अनशन बसिरहेका माडी नगरपालिका–१ का वडाध्यक्ष कृष्ण पौडेलको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि भरतपुर अस्पतालमा भर्ना गरिएको छ । विभिन्न माग राख्दै उनी फागुन ७ गतेदेखि अनशनमा



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

भगवान शिवकी छोरी को हुन् ?

भगवान शिवकी छोरी को हुन् ?

भगवान शिवलाई सही अर्थमा भन्नुपर्दा परिवारका देवता पनि भनिन्छ। किनकी शिवजी एकमात्र यस्ता देवता हुन्, जसका परिवार पूर्ण छ।भगवान शिवका पुत्र कार्तिकेय (कुमार) र श्रीगणेशको बारेमा त सबैलाई थाहा भएकै कुरा हो। तर अधिकांशलाई यो थाहा छैन कि उनकी एक पुत्री पनि छिन्।

विचित्र विश्व

हरेक पटक पिज्जामा थुक्ने व्याक्ति पक्राउ

हरेक पटक पिज्जामा थुक्ने व्याक्ति पक्राउ

एजेन्सी । १८ वर्षदेखि निरन्तर सहरका कुना कन्दरा र बिल्डिङका कोठाचोटामा पिज्जा पुर्याइरहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीको भनाइ छ, यी व्यक्तिले हरेक पटक पिज्जा दिनुअघि पिज्जामा थुक्ने गरेका थिए।