IIMS College

ISMT

HUB Education

कस्तो छ बलिउड अभिनेत्री प्रियंका चोपडाको लाइफस्टाइल

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

बलिउड तथा हलिउडमा आफ्नो प्रतिभा देखाइ सकेकी अभिनेत्री प्रियंका चोपडा पछिल्लोपटक सबैभन्दा व्यस्त अभिनेत्री हुन् ।

 

‘बर्फी’, ‘फेशन’ जस्ता फिल्ममा सानदार अभिनय देखाएकी प्रियंकाले राष्ट्रिय तथा अन्तराष्ट्रिय सम्मान पनि पाएकी छिन् ।

 

सन् २००० को विश्व सुन्दरीको ताज जितेकी प्रियंकाले बलिउडमा पाइला चालेदेखि सफलतामात्र हात पारेकी छिन् । विश्व सुन्दरी भएपछि उनले एक लाख अमेरिकी डलर पनि जितेकी थिइन् । २० वर्षको उमेरमा उनले थामिजानबाट फिल्मी यात्रा सुरु गरेकी थिइन् । 

 

उनको आम्दानी ११ मिलियन डलर रहेको छ । 

उनको नेटवर्थ २९ मिलियन डलर रहेको छ । 

घर र अन्य सम्पत्तिहरु

राज क्लासिक, अन्धेरी भरसोभा

म्यानह्याटेन अपार्टमेन्ट–न्युर्योक

कर्मयोग बिलडिङ जुहु

बास्तु प्रिसिन्ट बिलडिङ–अन्धेरी

अपार्टमेन्ट, लोखण्डवाला कम्प्लेक्स–अन्धेरी

कोलोनियल बंगला–बागा बीच, गोवा

दरिया महल बंगला, भरसोभा–मुम्बइ

कार कलेक्शनहरु

२०१३ रोल्स रोयस गोस्ट–२.५ करोड भारतीय रुपैयाँ

मर्सिटिज बेन्ज एस क्लास–१.४५ करोड भारतीय रुपैयाँ

पोस्र्च क्यानेन–१.३४ करोड

भ्यानिटी भ्यान

 


थप समाचार

समयमै बचौँ है पिनासबाट !

  • 6 minutes ago
समयमै बचौँ है पिनासबाट !

बदलिँदो सौसममा पिनास हुने सम्भावना बढी रहन्छ । पटक–पटक रुघाखोकी लागिरहने मानिसमा पिनास हुने सम्भावना बढेर जान्छ । धुलो, धुँवा तथा एलर्जीका कारण नाकमा संक्रमनले पनि पिनासको जोखिम बढाउँछ ।

विश्वको सबैभन्दा लामो खुट्टा भएकी महिला

  • 9 minutes ago
विश्वको सबैभन्दा लामो खुट्टा भएकी महिला

एजेन्सी । विश्वमा विभिन्न कारणले मानिसहरु चर्चामा आउने गर्दछन् । मानिसहरु बनोट देखि लिएर आफ्ना प्रतिभाहरुले गर्दा उनीहरुलाई अरु भन्दा फरक र विशेष हुन्छन् ।

नक्कली बोइफ्रेन्ड !

  • 31 minutes ago
नक्कली बोइफ्रेन्ड !

एजेन्सी । जापानको भिडियो गेम कम्पनी ‘लेवल–५’ ले ओटोम युशाको साथ मिलेर एक नक्कली बोइफ्रेन्ड बनाएको छ । महिलाहरु यसलाई अंगालो हालेर आफ्नो तनाव कम गर्न सक्छन् ।



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

समयमै बचौँ है पिनासबाट !

समयमै बचौँ है पिनासबाट !

बदलिँदो सौसममा पिनास हुने सम्भावना बढी रहन्छ । पटक–पटक रुघाखोकी लागिरहने मानिसमा पिनास हुने सम्भावना बढेर जान्छ । धुलो, धुँवा तथा एलर्जीका कारण नाकमा संक्रमनले पनि पिनासको जोखिम बढाउँछ ।

विचित्र विश्व

विश्वको सबैभन्दा लामो खुट्टा भएकी महिला

विश्वको सबैभन्दा लामो खुट्टा भएकी महिला

एजेन्सी । विश्वमा विभिन्न कारणले मानिसहरु चर्चामा आउने गर्दछन् । मानिसहरु बनोट देखि लिएर आफ्ना प्रतिभाहरुले गर्दा उनीहरुलाई अरु भन्दा फरक र विशेष हुन्छन् ।