प्रियंका बलिउडमा फिर्ता...

Education Park

एजेन्सी । अभिनेत्री प्रियंका चोपडा ‘द स्काई इज पिंक’ फिल्मबाट बलिउडमा कमब्याक गदैछन् । उनी तीनवर्षदेखि बलिउड फिल्मबाट टाढा थिइन् । 

 

प्रियंकाले भनिन्, यो तीन वर्षमा मैले बलिउडलाई धेरै मिस गरेँ ।’ प्रयंकाले अभिनेता सलमान खानको फिल्म ‘भारत’बाट बलिउडमा कमब्याक गर्ने बताइएको थियो, तर फिल्मको सुटिङ सुरु हुनु केही दिन अगावै फिल्मबाट प्रियंकाले हात झिकेकी थिइन् । 

 

उक्त फिल्ममा प्रियंकाको ठाउँमा अर्की अभिनेत्री क्याट्रिना कैफलाई रिप्लेस गरिएको छ ।


थप समाचार

टाटाको मनसुन चेकअप क्याम्प सुरु

  • 11 minutes ago
टाटाको मनसुन चेकअप क्याम्प सुरु

काठमाडौँ । टाटा मोर्टर्सको नेपालका लागि एकमात्र आधिकारीक बिक्रिेता सिप्रदी ट्रेडिङ्गले ३ गते सम्म ऐक्सचेन्ज अफर सहितको फ्रि मनसुन चेकअप क्याम्प शुभारम्भ गरेको छ । काठमाडौंको सोल्टीमोड, बालकुम

‘गेम अफ थ्रोन्स’ ले बनायो नयाँ रेकर्ड

  • 18 minutes ago
‘गेम अफ थ्रोन्स’ ले बनायो नयाँ रेकर्ड

एजेन्सी । लोकप्रिय फेन्टासी ड्रामा ‘गेम अफ थ्रोन्स’ ले एम्मी २०१९ अवार्डमा ३२ विधामा नोमिनेसनमा परेर नौलो रेकर्ड बनाउन सफल भएको छ । यो रेकर्ड कुनैपनि शो को एकलौटी सीजनका लागि अत्यधिक हो ।

घरपालुवा जनावरसँग १० मिनेटमात्रै साथमा रहेपनि कम हुन्छ तनाव

  • 21 minutes ago
घरपालुवा जनावरसँग १० मिनेटमात्रै साथमा रहेपनि कम हुन्छ तनाव

एजेन्सी । घरपालुवा जनावरसँग साथ बिताउने गर्नाले कलेजका विद्यार्थीहरुको मुड राम्रो हुनुका साथै स्ट्रेस लेभल पनि कम हुने एक अध्ययनले देखाएको छ ।



प्रेम र यौन

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

कस्तो अवस्थामा यौन सम्पर्क गर्ने र कस्तो अवस्थामा नगर्ने भन्ने आ–आफ्नै धारणा, तर्क सुनिन्छ । कतिपय अवस्थामा यौन सम्पर्क गर्नै हुन्न । महिलाले आफ्नो शिशुलाई स्तनपान गराईरहेको समयमा शिशुसँग रमाइरहेका हुन्छन् ।

जीवनशैली/स्वास्थ्य

एक अर्वपति जसले नेपालबाट व्यापार सुरु गरेका थिए

एक अर्वपति जसले नेपालबाट व्यापार सुरु गरेका थिए

एजेन्सी । राज कुन्द्रा देश विदेशमा कहलिएका व्यक्ति हुन् । तर, भारतमा उनलाई धेरैले बिजनेशम्यान भन्दा पनि शिल्पा सेट्टीको पतिको रुपमा परिचीत छन् । विश्वभर उनको बिजनेश फैलिएको छ । राज कुन्द्राले नेपालमा शल बेचेर आफ्नो बिजनेशको सूरुवात गरेका थिए ।