श्रीमान निकलाई ‘ओएमजी’ भन्ने अभिनेत्री प्रियंका

Education Park

अभिनेत्री प्रियंका चोपडाले आफ्नो श्रीमान निक जोनासलाई ‘ओएमजी’ भन्छन् । ‘मैले निकको नाम ओएमजी राखिदिएको छु’ प्रियंकाले एक कार्यक्रममा भनेकी थिइन्, ‘ओल्ड म्यान जोनास भन्छु उनलाई । धेरै स्मार्ट परिपक्व छन् । उनी असल श्रीमान हुन् ।’

 

विहे अघि एक पटक र निक र प्रियंका लस एञ्जल्समा डेटमा गएका थिए । त्यतिखेर निकजस्तो मान्छे अहिलेसम्म नभेटेको आफूलाई महसुस भएको प्रियंकाले बताएकी थिइन् ।

 

‘डेटमा निकले– तिमी जसरी संसारलाई हेर्छौ, त्यो मलाई मन पर्छ, मलाई तिम्रो दृष्टिकोण मन पर्छ’ भनेका थिए । प्रियंकाले निकबारे बताउँदै भनेकी थिइन्, ‘उनलाई म महत्वकांक्षी भएको मन पर्छ । यस्तो मान्छे ममैले पहिलो पटक भेटेकी थिँए । म विन्दास किसिमकी केटी हुँ । जे मन पर्छ त्यही गर्छु । मेरा हरेक कुरामा निक सपोर्ट गर्छन् । उनी मेरो सोचको सम्मान गर्छन् ।’

 

यो जानकारी आजको सम्पूर्ण साप्ताहिकबाट ।


थप समाचार

टाटाको मनसुन चेकअप क्याम्प सुरु

  • 14 minutes ago
टाटाको मनसुन चेकअप क्याम्प सुरु

काठमाडौँ । टाटा मोर्टर्सको नेपालका लागि एकमात्र आधिकारीक बिक्रिेता सिप्रदी ट्रेडिङ्गले ३ गते सम्म ऐक्सचेन्ज अफर सहितको फ्रि मनसुन चेकअप क्याम्प शुभारम्भ गरेको छ । काठमाडौंको सोल्टीमोड, बालकुम

‘गेम अफ थ्रोन्स’ ले बनायो नयाँ रेकर्ड

  • 21 minutes ago
‘गेम अफ थ्रोन्स’ ले बनायो नयाँ रेकर्ड

एजेन्सी । लोकप्रिय फेन्टासी ड्रामा ‘गेम अफ थ्रोन्स’ ले एम्मी २०१९ अवार्डमा ३२ विधामा नोमिनेसनमा परेर नौलो रेकर्ड बनाउन सफल भएको छ । यो रेकर्ड कुनैपनि शो को एकलौटी सीजनका लागि अत्यधिक हो ।

घरपालुवा जनावरसँग १० मिनेटमात्रै साथमा रहेपनि कम हुन्छ तनाव

  • 24 minutes ago
घरपालुवा जनावरसँग १० मिनेटमात्रै साथमा रहेपनि कम हुन्छ तनाव

एजेन्सी । घरपालुवा जनावरसँग साथ बिताउने गर्नाले कलेजका विद्यार्थीहरुको मुड राम्रो हुनुका साथै स्ट्रेस लेभल पनि कम हुने एक अध्ययनले देखाएको छ ।



प्रेम र यौन

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

कस्तो अवस्थामा यौन सम्पर्क गर्ने र कस्तो अवस्थामा नगर्ने भन्ने आ–आफ्नै धारणा, तर्क सुनिन्छ । कतिपय अवस्थामा यौन सम्पर्क गर्नै हुन्न । महिलाले आफ्नो शिशुलाई स्तनपान गराईरहेको समयमा शिशुसँग रमाइरहेका हुन्छन् ।

जीवनशैली/स्वास्थ्य

एक अर्वपति जसले नेपालबाट व्यापार सुरु गरेका थिए

एक अर्वपति जसले नेपालबाट व्यापार सुरु गरेका थिए

एजेन्सी । राज कुन्द्रा देश विदेशमा कहलिएका व्यक्ति हुन् । तर, भारतमा उनलाई धेरैले बिजनेशम्यान भन्दा पनि शिल्पा सेट्टीको पतिको रुपमा परिचीत छन् । विश्वभर उनको बिजनेश फैलिएको छ । राज कुन्द्राले नेपालमा शल बेचेर आफ्नो बिजनेशको सूरुवात गरेका थिए ।