IIMS College

ISMT

HUB Education

लेखक माङलाक तथा साहित्यकार निर्दोशी पुरस्कृत

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

पाँचथर । समथिङ फाउण्डेशन नेपालले लेखन तथा साहित्य क्षेत्रमा योग्दान पुरयाउने लेखक र साहित्यकार दुई जनालाई पुरस्कृत र सम्मानित गरेको छ ।

 

फाउण्डेशनले बुधबार फदिममा एक कार्यक्रमको आयोजना गरी पाँचथरको तुम्बेवा गाउँपालिका वडा नम्बर २ का लेखक राज माङलाकलाई पुरस्कृत र हिलिहाङ गाउँपालिका वडा नम्बर ५ सुभाङ निवासी विद्या ओझा निर्दोशीलाई सम्मानित गरेको हो ।

 

लेखक माङलाकलाई ५५ हजार ५ सय ८० रुपैया सहित पुरस्कृत गरिने र साहित्य क्षेत्रमा योग्दान पुर्याउने निर्दोशीलाई ५ हजार ५ सय ८० रुपैयाँ सहित सम्मानित गरिएको फाउण्डेशनका अध्यक्ष मंगल बेघाले बताए । उनीहरुलाई पूर्व राज्यमन्त्री श्री प्रसाद जवेगु तथा प्राध्यापक डाक्टर टंक न्यौपाने लगायतले पुरुस्कार र प्रमाणपत्र दिएर पुरस्कृत र सम्मान गरेका हुन् । 

 

संस्थाका संरक्षक लेखक गुरुङ रामप्रकाश समथिङले समथिङ साहित्यिक राष्ट्रिय पुरुस्कार र समथिङ साहित्यक राष्ट्रिय सम्मान वितरण गर्न ३ लाख ५० हजार रुपैयाको अक्षयकोष स्थापना गरेका हुन् । 

 

कोषमा राखिएको उक्त रकमको ब्याजबाट पुरुस्कार प्रतिस्पर्धाको आधारमा हैन,योगदानको आधारमा भन्ने नारा सहित प्रत्येक २ वर्षको अन्तरमा एक एक जना लेखकलाई पुरस्कृत र सम्मान गरिने संस्थाका संरक्षक गुरुङले बताए । 


थप समाचार

सरकार र पार्टी आलोचित भइरहेको बेला बालुवाटारमा ओली–प्रचण्डबीच भेटवार्ता

  • 8 seconds ago
सरकार र पार्टी आलोचित भइरहेको बेला बालुवाटारमा ओली–प्रचण्डबीच भेटवार्ता

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ । सोमबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई अध्यक्षब

दक्षिण कोरिया र जापानका नेपाली त्रासैत्रासमा

  • 33 seconds ago
दक्षिण कोरिया र जापानका नेपाली त्रासैत्रासमा

काठमाडौँ । कोरोना भाइरस संक्रमणका कारण दक्षिण कोरिया र जापानमा रहेका नेपालीहरु त्रासमा बसिरहेका छन् । चीनको हुबेई प्रान्तको वुहान सहरबाट फैलिएको कोरोना भाइरसको प्रकोप कोरिया र जापानमा समेत महामारीका र

नेपालको नक्शालाई केक बनाएर काटेको भन्दै सामाजिक सञ्जालमा प्रधानमन्त्री ओलीको आलोचना

  • 24 minutes ago
नेपालको नक्शालाई केक बनाएर काटेको भन्दै सामाजिक सञ्जालमा प्रधानमन्त्री ओलीको आलोचना

काठमाडौँ । राजकिय शैलीमा जन्मदिन मनाउने प्रधानमन्त्री केपी शर्मा ओलीको चर्को आलोचना भएको छ । आइतबार ६९ औं जन्मदिन मनाउन तेह्रथुमको आठराई पुगेका ओलीको जन्मदिनको अवसरमा तयार भएको केकमा नेपालको नक्सा प्र



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

भगवान शिवकी छोरी को हुन् ?

भगवान शिवकी छोरी को हुन् ?

भगवान शिवलाई सही अर्थमा भन्नुपर्दा परिवारका देवता पनि भनिन्छ। किनकी शिवजी एकमात्र यस्ता देवता हुन्, जसका परिवार पूर्ण छ।भगवान शिवका पुत्र कार्तिकेय (कुमार) र श्रीगणेशको बारेमा त सबैलाई थाहा भएकै कुरा हो। तर अधिकांशलाई यो थाहा छैन कि उनकी एक पुत्री पनि छिन्।

विचित्र विश्व

हरेक पटक पिज्जामा थुक्ने व्याक्ति पक्राउ

हरेक पटक पिज्जामा थुक्ने व्याक्ति पक्राउ

एजेन्सी । १८ वर्षदेखि निरन्तर सहरका कुना कन्दरा र बिल्डिङका कोठाचोटामा पिज्जा पुर्याइरहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीको भनाइ छ, यी व्यक्तिले हरेक पटक पिज्जा दिनुअघि पिज्जामा थुक्ने गरेका थिए।