गृहपृष्ठ ∕ कला र मनोरञ्जन ∕ सरगम राईको ’जिन्दगीको मोडहरुमा’ सार्वजनिकसरगम राईको ’जिन्दगीको मोडहरुमा’ सार्वजनिक नेपाली पत्र बिहीबार, २०८० जेठ १८ गते, ०७:५७ मा प्रकाशित कला र मनोरञ्जन काठमाडौं । गायक सरगम राईको सुमधुर स्वरमा सजिएको ’जिन्दगीको मोडहरुमा’ सार्वजनिक भएको छ । सरगम राईको शब्द तथा संगीत ,फडिन्द्र राईको संगीत संयोजन गरेका हुन् । गीतको भिडियोलार्ई आम दर्शक तथा स्रोताले अत्याधिक मन पराएका छन ।गीतको भिडियो छोटो समयमा नै एक मिलियन पुग्न सफल भएको छ ।एलिस राई र विमला खजुमको पनि अभिनय छ । सरगम राईको यस अगाडि ’खुशी साटौ जुनी काटौ’ ’माया गाढा छ ’, ’पाती चढाउला’,’दुई मुटु’ लगायतका गीतहरु लोकप्रिय रहेका छन । #जिन्दगीको मोडग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार कृष्ण विकको ‘निरमाया’ सार्वजनिककाठमाडौँ । गायक कृष्ण विकले नयाँ गीत ‘निरमाया’ सार्वजनिक गरेका छन् । गीतमा विकले गायिका स्मिता दाहालसँग स्वर दिएका छन् ‘बलिदान’मा दिव्य देव अनुबन्धितकाठमाडौँ । आसुसेन फिल्मस्को मेगा प्रोजेक्ट चलचित्र ‘बलिदान’मा अभिनेता दिव्य देव अनुबन्धित भएका छन् । शनिवार औपचारिक सम्झौता गर्दै उनलाई बिपिन कार्कीको फरक भूमिका रहेको ‘एक भगवत् र एक गीता’…काठमाडाैँ । कलाकार बिपिन कार्कीको फरक अवतारका कारण निकै चर्चा बटुलेको चलचित्र ‘एक भगवत् र एक गीता’ भिडियोपसल एपमा रिलिज ‘फर्की फर्की’को ट्रेलर सार्वजनिककाठमाडौँ । नेपाली कथानक चलचित्र ‘फर्की फर्की’को ट्रेलर सार्वजनिक भएको छ । आज सार्वजनिक गरिएको ट्रेलर अनमोल केसीमा केन्द्रित छ ‘द रेड सुटकेस’ वैदेशिक रोजगारको अन्त्यको क्रान्ति होः श्रममन्त्री अर्यालकाठमाडौँ । नयाँ वर्षको अवसर पारेर ३० चैतबाट प्रदर्शनमा आएको चलचित्र ‘द रेड सुटकेस’ले यतिबेला दर्शकले रुचाएका छन् । यो इराकमा सांगीतिक धमाका मच्चाउँदै राजेशपायलकाठमाडौँ । नेपालीमा उखानै छ, ‘जहाँ पुग्दैन रवि, त्यहाँ पुग्छन् कवि’ । कवि लक्षित यो भनाइलाई सार मान्दै ‘जहाँ नेपाली,धेरै पढिएका खबर १ राप्रपा नेपालको बैठक बस्दै २ धनकुटाको हिलेमा आजदेखि खाना महोत्सव हुँदै ३ टिकटक बन्द गरे नगरेकाबारे जवाफ दिन प्राधिकरणको निर्देशन ४ प्रादेशिक अस्पतालको एम्बुलेन्स नहुँदा समस्या ५ भरतपुर अस्पतालमा बडादसैँका दिन जन्मिए २० शिशु ६ ‘पुजार सार्की’को नयाँ पोस्टर रिलिज, शुक्रवार टिजर आउने ७ नयाँ बसपार्कमा ‘हेल्थ डेक्स’The Film Nepal