जहाँ पैत्रिक सम्पत्ति छोरीले पाउँछन्...

एजेन्सी–विश्वकै सानो देशमा गनिने भुटानबारे धेरै मानिसहरुलाई यहाँ रहेका नियम कानुन बारे थाहा नहुन सक्छ । भुटानको अर्थ हो ड्रागनको देश । त्यसैले यो देशको झण्डामा ड्रागनको चित्र रहेको छ ।

 

भुटानको संविधानले पर्यावरणलाई महत्व दिएको छ । अरु देशकोभन्दा सात प्रतिशत रुखहरु आफ्नो देशमा हुनुपर्ने भुटान सरकारको नीति रहेको छ । 

 

सन् १९७४ भन्दा पहिला भुटानमा विदेशी नागरिकलाई प्रवेश निषेध रहेको थियो । पुरै भुटनामा चुरोट र तम्बाखु सेवन गर्न पाइदैन । यदी भुटानमा तपाईँसँग चुरोट भएपनि सल्काउन भने पाउनुहुनेछैन । 

 

सन् १९९३ पुर्व भुटानमा टिभी र इन्टरनेटको सुविधा थिएन । भुटानका जनतालाई सँस्कृतिप्रति लगाव राख्न सरकारको निर्देशन छ । त्यसकारण भुटानका महिलाहरु छोटो स्कर्ट लगाउन पाउँदैनन् । उनीहरु आफ्नो देशमा लगाउँदै आइरहेको कपडा बाहेक अन्य कपडा प्रयोग गर्न मनाही छ ।

 

यस देशमा बाबुबाजेको सम्पत्ति छोरालाई नभइ छोरीलाई दिइने गरिन्छ । 

 

विदेशी नागरिकसँग भुटानी नागरिकले विवाह गर्न पाउँदैनन् । भुटानमात्र यस्तो देश हो जहाँ कुनै पनि खाले ट्राफिक लाइट छैनन् । भुटानमा ज्यादातर प्लाष्टिकको प्रयोग गरिदैन । 

 

भुटानमा भुटानी रुपैयाबाहेक भारतीय रुपैया पनि प्रयोग हुन्छ । अन्तराष्ट्रिय तथ्याङ्क हेर्ने हो भने भुटान गरिब राष्ट्रको सुचीमा पर्छ । तर, पछिल्लो तथ्याङ्क अनुसार यस देशको आर्थिक विकास उच्च देखिन्छ । जब भुटानको राजपरिवारमा युवराजको जन्म हुन्छ, तब जनताले एक लाख विरुवा रोप्ने चलन छ ।  

 


थप समाचार

'कोराना रोगसँग त लडौँला भन्ने थियो अब भोकले पो मर्ने भइयो'

  • 4 minutes ago
'कोराना रोगसँग त लडौँला भन्ने थियो अब भोकले पो मर्ने भइयो'

झापा । “कोराना रोगसँग त लडौँला भन्ने थियो अब भोकले पो मर्ने भइयो”, झोलाभरि सुकेका चैते धानका बाला बोकेर बुधबार झापा गौरादह नगरपालिकाको कृषि शाखा कार्यालयमा हस्याङ–फस्याङ गर्दै आएका विमला धमला र सुजाता

गणतन्त्र ल्याउन लडेका सबै शक्ति एक हुनु आवश्यक भएको प्रचण्डको भनाई

  • 7 minutes ago
गणतन्त्र ल्याउन लडेका सबै शक्ति एक हुनु आवश्यक भएको प्रचण्डको भनाई

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्र ल्याउन लडेका सबै शक्तिहरु एकताबद्ध हुनुपर्ने बताएका छन् । गणतन्त्र दिवसको अवसरमा बिहीबार शुभ

बाँकेमा अनिश्चितकालीन निषेधाज्ञा

  • 11 minutes ago
बाँकेमा अनिश्चितकालीन निषेधाज्ञा

बाँके । जिल्ला प्रशासन कार्यालय बाँकेले जिल्लाभर अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ सरुवा भएर आएकै दिन जिल्ला सुरक्षा समितिको बैठकबाट बुधबा



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

श्रीमतीलाई खुसी राख्न कपडा धोइदिनुहोस्

श्रीमतीलाई खुसी राख्न कपडा धोइदिनुहोस्

तपाई आफ्नी पार्टनर या श्रीमतीलाई खुसी राख्न के गर्नु हुन्छ ? नयाँ–नयाँ गिफ्ट या मिठा खानेकुरा ल्याएर फकाउनु हुन्छ होला । तर, अब उनीहरुलाई खुसी राख्न त्यती कष्ट गर्नु पर्दैन । मात्र कपडा धोईदिए पुग्छ । ब्रिटेनमा भएको एक अध्ययनले यस्तो पत्ता लागेको हो ।