IIMS College

ISMT

HUB Education

प्रदर्शन चर्किएपछि दिल्लीमा मेट्रो स्टेशन र मोबाइल सेवा अवरुद्ध

फाइल फाेटाे
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । नागरिकता संशोधन विधेयकको विरोधमा आन्दोलन चर्किदैँ गएपछि भारत सरकारले दिल्लीमा मेट्रो स्टेशन बन्द गरिनुका साथै मोबाइल सेवा समेत अवरुद्ध गरेको छ । 

 

स्थानीय प्रशासनले बिहीबार जारी गरेको निषेधाज्ञाका बाबजूद प्रदर्शनकारीहरू सडकमा उत्रिएपछि मेट्रो स्टेशन बन्द गरिएको हो । त्यस्तै मोवाइल फोन कल, एसएमएस, तथा इन्टरनेट सेवा अवरुद्ध गरिएको छ ।

 

नरेन्द्र मोदी नेतृत्वको सरकारले हालै ल्याएको नागरिकतासम्बन्धी कानूनको विरोधमा आन्दोलन चर्कँदै गएपछि सरकार कडारुपमा प्रस्तुत हुँदै गएको हो ।

 

स्थानीय प्रशासनले हाल २० वटा मेट्रो स्टेशन बन्द गरेको छ । त्यस्तै एयरटेल, भोडाफोन, जियो लगायतका कम्पनीहरूले सरकारको निर्देशनअनुसार भ्वाइस कल, एसएमएस र डाटा प्रसारण बन्द गरेको जनाएको छ ।

 

कम्पनीहरूले निलम्बनको आदेश फुकुवा भएपछि मात्रै आफ्ना सेवाहरू पूर्ववत् रुपमा सञ्चालन गरिने बताएको छ । यसैबीच, सुरक्षाकर्मीहरुले भारतका चर्चित रामचन्द्र गुहा र योगेन्द्र यादव लगायत ठूलो संख्यामा लेखक तथा अभियन्ताहरु पक्राउ गरेका छन् ।


थप समाचार

अष्ट्रेलियामा कोरोना भाइरसः कति पुग्यो मृतक र संक्रमितको संख्या ?

  • 52 seconds ago
अष्ट्रेलियामा कोरोना भाइरसः कति पुग्यो मृतक र संक्रमितको संख्या ?

सिड्नी । अष्ट्रेलियामा कोरोना भाइरसका कारण हालसम्म १८ जनाको मृत्यु भएको छ । त्यस्तै संक्रमितको संख्या ४ हजार १६३ पुगेको छ । आजमात्रै एक जनाको भाइरसका कारण ज्यान गएको छ ।

सर्वसाधरणलाई प्रहरीले सिलिण्डर बोकाएको घटनाबारे छानबिन हुँदै

  • 6 minutes ago
सर्वसाधरणलाई प्रहरीले सिलिण्डर बोकाएको घटनाबारे छानबिन हुँदै

काठमाडौँ । नेपाल प्रहरीका कर्मचारीले एक सर्वसाधरणलाई ग्यासको सिलिण्डर बोकाएर सडकमा बसाएको घटनाबारे अनुसन्धान भइरहेको छ । सामाजिक सञ्जालमा उक्त फोटो सार्वजनिक भएपछि कडा आलोचना खेपेको प्रहरीले उक्त घटना

आफ्नो देश प्रवेश गर्न पाउनुपर्ने भन्दै दार्चुला सीमामा नेपालीको नाराबाजी

  • 16 minutes ago
आफ्नो देश प्रवेश गर्न पाउनुपर्ने भन्दै दार्चुला सीमामा नेपालीको नाराबाजी

काठमाडौँ । कोरोना भाइरस (कोभिड– १९)को संक्रमण रोक्नको लागि नेपाल तथा भारत सरकारले ‘लकडाउन’ गरेको छ । लकडाउनकै कारणले गर्दा सीमा पारी भारतमा श्रमको लागि गएका मजदुरहरु मर्कामा परेका छन् । भारतमा



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

कुन ब्लड ग्रुपले कस्ता खाना सेवन गर्ने ?

कुन ब्लड ग्रुपले कस्ता खाना सेवन गर्ने ?

ओः यो रक्तसमूह भएका मानिसहरुको पाचन क्रिया अन्य मानिसको भन्दा कमजोर हुन्छ । त्यसैले ओ रक्तसमूह भएका मानिसहरुले अन्न तथा गेडागुडी कम मात्रामा खानु पर्दछ ।

विचित्र विश्व

हात मिलाएपछि रक्सीले हात पखाल्ने तानाशाह

हात मिलाएपछि रक्सीले हात पखाल्ने तानाशाह

एजेन्सी । महान दार्शनिक र माक्र्सवादका प्रवर्तक कार्ल माक्र्सले एकपटक भनेका थिए ‘मानिस आफ्नो इतिहास आँफै बनाउँछन् तर इतिहास कहिल्यै पनि उनीहरुको इच्छाबाट बन्दैन’ यो कुरा रोमानियाका तानाशाह रहे निकोलय सिजस्कुसँग एकदमै मिल्छ ।