गाेदावरीलार्इ प्रदेश राजधानी ताेक्न सिफारिसपछि धनगढीमा प्रदर्शन

  • बुधबार, १० असोज, २०७५
  • 3 weeks ago
  • नेपाल

धनगढी । प्रदेश ७ को राजधानी गोदावरी नगरपालिकामा तोकेको विरोधमा धनगढीमा प्रदर्शन भएको छ ।

 

संसदीय समितिले प्रदेश ७ को राजधानी गोदावरी नगरपालिका ४ मा राख्न सिफारिस गरेका विरोधमा धनगढीवासीले प्रदेशसभा भवन अगाडी प्रदर्शन गरेका हुन् ।

 

धनगढीमा राज्यले ठूलो लगानी गरिसकेको तर भू–माफिया र वन तस्करसँग साँठगाँठ गरेर प्रदेशको राजधानी गोदावरीमा तोक्ने काम भएको धनगढीवासीले लगाएका छन् ।

 

प्रदेश नम्बर ७ को स्थायी राजधानी र नामाङ्कनकालागि गठित विशेष सुझाव समितिको प्रतिवेदन मंगलबार प्रदेश सभामा पेश गरिएको थियो ।

 

संसदीय समितीले प्रदेशको राजधानी गोदावरी नगरपालिका–४, तेघरी र नाम सुदूरपश्चिम राख्न सुझाव दिएको छ ।

 

‘राज्यले करोडौं लगानी गरेको धनगढीलाई छाडेर सुनियोजित रुपमा तस्करहरु मिलेर वन फडानी गर्दे प्रदेश राजधानीको लागि गोदावरीमा संरचना बनाउनु गलत हो’, धनगढी उप–महानगरपालीकाका प्रमुख नृपबहादुर वडले भने ।


थप समाचार

स्पेनको फुटबल क्लबले नेपाललाई सहयोग गर्ने

  • 5 hours ago
स्पेनको फुटबल क्लबले नेपाललाई सहयोग गर्ने

स्पेनको फुटबल क्लब एथ्लेटीको म्याड्रिडले नेपालको फुटबल विकासका लागि सहयोग गर्ने भएको छ ।

खर्च घटाएर दशैंकाे दक्षिणा जाेगाउनुहाेस् ! आठ कम्पनीको ४ अर्ब बराबरको हकप्रद शेयर आउँदै

  • 5 hours ago
खर्च घटाएर दशैंकाे दक्षिणा जाेगाउनुहाेस् ! आठ कम्पनीको ४ अर्ब बराबरको हकप्रद शेयर आउँदै

आठ कम्पनीको ३ अर्ब ८३ करोड २ लाख ७४ हजार ४५० रुपैयाँ बराबरको ३ करोड ८३ लाख २ हजार ७४५ कित्ता हकप्रद शेयर जारी गर्ने भएका छन् । हकप्रद जारी गर्न अनुमति मागेको कम्पनीमध्ये अपी कम्पनी पावर कम्पनीले सबै



भिडियो

प्रेम र यौन

सम्भोग गर्नुका यस्ता छन् विशेष पाँच फाइदा

सम्भोग गर्नुका यस्ता छन् विशेष पाँच फाइदा

आजकल जिन्दगीमा सेक्स यस्तो रोमाञ्चक विषय बनेको छ कि जोकोही यसको बारेमा खुलेर जान्न चाहान्छ । सेक्सलाई लिएर मनमा धेरै नकारात्मक कुराहरु पनि हुने गर्छन् । जुनका कारण पनि मानिसहरु जिन्दगीमा खुसी देखिदैनन् ।

विचित्र विश्व

एयरपोर्टमा जाँच गर्दा भेटिएका अनौठा चीज !

एयरपोर्टमा जाँच गर्दा भेटिएका अनौठा चीज  !

एजेन्सी । तपाईले पनि सुन्नु वा देख्नुभएको होला एयरपोर्टमा सेक्युारीटी वा क्यामराले यस्ता चीजहरु फेला पारेका हुन्छन् जसले आममानिसको होस उडाउँछ ।