प्रदेश नं १ मा दुई विधेयक प्रमाणीकरण

 मोरङ ।  १ नं प्रदेश प्रमुख प्रा.डा गोविन्दबहादुर तुम्वाहाङले आज दुई विधेयक प्रमाणीकरण गरेका छन् ।

 

प्रमाणीकरण गरिएका विधेयकहरूमा जिल्ला सभाको काम, कर्तव्य र अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ र अन्तर प्रदेश बासिन्दाको समान सुरक्षा, व्यवहार र सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ रहेका छन् । 

 

प्रदेशसभाको विभिन्न बैठकबाट पारित भई प्रदेश प्रमुखको कार्यालयमा प्रमाणीकरणका लागि प्राप्त हुन आएको दुवै विधेयक प्रमाणीकरण भएको प्रदेश प्रमुख कार्यालयका सचिव रामकृष्ण गुरागार्इंले बताए । 

 

हालसम्म प्रदेशसभाबाट निर्णय भई आएका १५ वटा विधेयक प्रमाणीकरण भइसकेको प्रदेश सचिव गुरागाईंको भनाइ छ । 

 


थप समाचार

मलेसियामा ४७ जना नेपाली पक्राउ

  • 41 seconds ago
मलेसियामा ४७ जना नेपाली पक्राउ

काठमाडौं । मलेसियामा अवैधानिक रूपमा रहेर काम गरेका ४७ जना नेपाली श्रमिक पक्राउ परेका छन् । अवैधानिक रूपमा कार्यरत आप्रवासी श्रमिकको खोजी र पक्राउ गर्ने मलेसिया प्रहरीको अभियानमा एकै कम्पनीबाट ४७ जना न

इएफएल कपको अघिल्लो चरणमा म्यान्चेस्टर सिटीसहित अन्य कुन–कुन क्लब पुगे ?

  • 13 minutes ago
इएफएल कपको अघिल्लो चरणमा म्यान्चेस्टर सिटीसहित अन्य कुन–कुन क्लब पुगे ?

काठमाडौं । मंगलबार राति सम्पन्न इएफएल कपमा म्यान्चेस्टर सिटीद्वारा अक्सफोर्ड युनाइटेड पराजित भएको छ ।

गरिबको नाममा आउने बजेट खाने ९ भ्रष्टाचारीलाई कैद र जरिवाना

  • 21 minutes ago
गरिबको नाममा आउने बजेट खाने ९ भ्रष्टाचारीलाई कैद र जरिवाना

काठमाडौं । मुलुकमा गरिबका नाममा निकासा हुने बजेटमा भ्रष्टाचार भएको पुष्टि भएको छ । विशेष अदालतले दातृ निकाय र सरकारी बजेटबाट ‘गरिबी निवारण कोष’ मा निकासा भएका रकम भ्रष्टाचार गरेको आरोपमा ९ उच्च पदस्थ



भिडियो

प्रेम र यौन

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

एजेन्सी । जुन कुनै महिलाको लागि निकै अमूल्य र महत्वपूर्ण चीज हो । कुनै पनि नारी आफ्नो कुमारीत्वको विषयमा कमजोर हुँदैनन् । जुन उनीहरुको व्यक्तित्वको साख पनि हो ।

जीवनशैली/स्वास्थ्य

तामाको औठी लगाउनुका ७ फाइदा

तामाको औठी लगाउनुका ७ फाइदा

एजेन्सी । तामा एक धातु हो । तामाको प्रयोग परापूर्वककालदेखि चल्दै आएको छ । सुन , चाँदी , पित्तल र तामा सबै आफ्नो अलग महत्व राख्छन् । हामी तामाबाट बनेको धेरै सामानको प्रयाग गर्छौ सामात्यतया भान्सामा । तामाको भाडामा पानी राख्दा पानीमा भएको सबै किटाणु मार्ने एउटा खास गुण हुने भएकाले पानी स्वच्छ मानिन्छ ।