प्रदेश सरकारलार्इ निर्णय लागु गराउनै हम्मे, मन्त्री नै बस्नुपर्‍याे धर्नामा

जनकपुर । प्रदेश सरकारको निर्णयको अवज्ञा गरेको भन्दै प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादव राष्ट्र बैंकको गेटमा धर्नामा बसेका छन् ।

 

गत बिहीबार प्रदेशको मन्त्रिपरिषद् बैठकले कृष्णाष्टमीको अवसरमा आइतबार सार्वजनिक बिदा दिने निर्णयको अवज्ञा गर्दै जिल्ला प्रशासन कार्यालय, नेपाल राष्ट्र र जिल्ला अदालत लगायतका कार्यालयले कार्यालय खोलेपछि मन्त्री यादव धर्नामा बसेका हुन् ।

 

यसअघि मन्त्री यादवले रक्षाबन्धनको बिदा अटेर गरी कार्यालय खोलेको भन्दै नेपाल राष्ट्र बैंकमा तालाबन्दी गरेका थिए ।

 

प्रदेश सरकारले दिएका सार्वजनिक बिदाको जिल्ला प्रशासन कार्यालय, नेपाल राष्ट्र बैंक, जिल्ला अदालतले यसअघि पनि अटेर गर्दै कार्यालय खोलेका थिए ।

 

प्रदेश सरकारले दिएको सार्वजनिक बिदा सरकारी कार्यालयले अटेर गरे पछि खुलेका कार्यालयहरु बन्द गराउन हिँडेका २० जना विद्यार्थीहरुलाई प्रहरीले पक्र‍ाउ गरेको छ ।


थप समाचार

बाबुले ल्याए नेपाली भाषी भुटानीहरूका जिवनको गित !

  • 43 minutes ago
बाबुले ल्याए नेपाली भाषी भुटानीहरूका  जिवनको गित !

हाम्रो मनको पिडा ब्यथा,कस्ले बुझी देला” “जन्मेउ जहाँ त्यहाँ छैन बास फर्की जाने केही छैन आश “ भुटानमा जन्मीएर पनि नेपाली भाषा कला संकृती र साहित्यलाई अंगालेर नेपालमा शरणाार्थी जिवन बिताइरहेका भुटा

फोटोमा हेर्नुहोस प्रचण्डपुत्र प्रकाशको स्मृतिमा शोकसभा

  • 49 minutes ago
फोटोमा हेर्नुहोस प्रचण्डपुत्र प्रकाशको स्मृतिमा शोकसभा

तत्कालीन नेकपा माओवादी केन्द्र का पोलिटब्यूरो सदस्य एवं नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का छोरा प्रकाश दाहालको प्रथम वार्षिक स्मृतिका अवसरमा आज उहाँको निवास खुमलटारम

खशोग्जी हत्याका टेप सुन्नै नसकिने – ट्रम्प

  • 1 hour ago
खशोग्जी हत्याका टेप सुन्नै नसकिने – ट्रम्प

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी पत्रकार जमाल खशोग्जीको हत्याको श्रव्य टेपबारे आफूले नसुन्ने बताएका छन् । त्यो श्रव्य सामग्री निकै “पीडादायी र हिंसात्मक” भएको उहाँले बताएका छन् ।



भिडियो

प्रेम र यौन

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली/स्वास्थ्य

यसरी घटाउनुस् मानसिक तनाव !

यसरी घटाउनुस् मानसिक तनाव !

के तपाईंलाई मानसिक तनावले सताउँछ रु यदि सताउँछ भने ध्यान दिनुहोस् तनाव कम गर्ने विभिन्न उपायहरु छन् । मनोचिकित्सकले सुझाएका यी हुन् मानसिक तनाव घटाउने ७ उपाय

विचित्र विश्व

दुबईबारे अजबगजबका कुराहरु

दुबईबारे अजबगजबका कुराहरु

एजेन्सी–बितेका केही वर्षमा एसियाका केही देशहरुले उल्लेख्य मात्रामा विकास गरेका छन् । केही देशहरुले विकास नै गर्न नसकिने ठाउँमा पनि अकल्पनिय विकास गरेर