Techie IT
२०८१ वैशाख १३, बिहीबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जन‘तुझसे नराज नही जिंदगी’ गाउने गायक अनुप घोषालको ७७ वर्षको उमेरमा निधन

‘तुझसे नराज नही जिंदगी’ गाउने गायक अनुप घोषालको ७७ वर्षको उमेरमा निधन


एजेन्सी । बंगाली फिल्म उद्योगका चर्चित गायक अनुप घोषालको निधन भएको छ । ७७ वर्षको उमेरमा अनुपको निधन भएको हो ।

अनुप घोषाल लामो समयदेखि स्वास्थ्यमा समस्या देखिएपछि उनलाई निजी अस्पतालमा भर्ना गरिएको थियो ।

तर, उपचारका क्रममा शुक्रबार दिउँसो १ः४० बजे गायकको मृत्यु भएको हो ।

अनुप घोषाल बलिउडका चर्चित गायक थिए । अनुप घोषालको हिन्दीमा सबैभन्दा लोकप्रिय गीत ‘तुझसे नाराज नही जिंदगी’ हो । यो बलिउडको सदाबहार गीतहरू मध्ये एक हो। यसबाहेक उनले उद्योगमा धेरै गीत गाइसकेका छन् । अनुप कोलकाताका थिए। बलिउड बाहेक उनले बंगाली र भोजपुरी गीत पनि गाएका छन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

कृष्ण विकको ‘निरमाया’ सार्वजनिक

काठमाडौँ । गायक कृष्ण विकले नयाँ गीत ‘निरमाया’ सार्वजनिक गरेका छन् । गीतमा विकले गायिका स्मिता दाहालसँग स्वर दिएका छन्

‘बलिदान’मा दिव्य देव अनुबन्धित

काठमाडौँ । आसुसेन फिल्मस्‌को मेगा प्रोजेक्ट चलचित्र ‘बलिदान’मा अभिनेता दिव्य देव अनुबन्धित भएका छन् । शनिवार औपचारिक सम्झौता गर्दै उनलाई

बिपिन कार्कीको फरक भूमिका रहेको ‘एक भगवत् र एक गीता’…

काठमाडाैँ । कलाकार बिपिन कार्कीको फरक अवतारका कारण निकै चर्चा बटुलेको चलचित्र ‘एक भगवत् र एक गीता’ भिडियोपसल एपमा रिलिज

‘फर्की फर्की’को ट्रेलर सार्वजनिक

काठमाडौँ । नेपाली कथानक चलचित्र ‘फर्की फर्की’को ट्रेलर सार्वजनिक भएको छ । आज सार्वजनिक गरिएको ट्रेलर अनमोल केसीमा केन्द्रित छ

‘द रेड सुटकेस’ वैदेशिक रोजगारको अन्त्यको क्रान्ति होः श्रममन्त्री अर्याल

काठमाडौँ । नयाँ वर्षको अवसर पारेर ३० चैतबाट प्रदर्शनमा आएको चलचित्र ‘द रेड सुटकेस’ले यतिबेला दर्शकले रुचाएका छन् । यो

इराकमा सांगीतिक धमाका मच्चाउँदै राजेशपायल

काठमाडौँ । नेपालीमा उखानै छ, ‘जहाँ पुग्दैन रवि, त्यहाँ पुग्छन् कवि’ । कवि लक्षित यो भनाइलाई सार मान्दै ‘जहाँ नेपाली,

Techie IT