IIMS College

ISMT

HUB Education

पब्जीको लोकप्रियता घटेपछि...

प्रतिकात्मक तस्बिर
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

काठमाडौं । नेपालसहित विश्वभर खेलिने अनलाइन गेम प्लेयर अननोन्स ब्याटलग्राउन्ड अर्थात पब्जीको लोकप्रियता गत वर्षको तुलनामा ८२ प्रतिशतले घटेको छ ।

 

पब्जीले जनवरी २०१८ मा को तुलनामा ८२ प्रतिशत प्लेयर्स गुमाएको स्टिम चार्ट्सको रिपोर्टमा उल्लेख छ । उक्त रिपोर्ट अनुसार पछिल्ला चार सातामा पब्जीका औसत मासिक प्लेयर्स २ लाख ८८ हजार ८ सय ४८ थिए भने सन् २०१८ जनवरीमा यो संख्या १५ लाख ८४ हजार ८ सय ८६ प्रतिमहिना थियो । पब्जी गेमको लगइन सन् २०१८ को जुनमा ४० करोड पुगेको थियो ।

 

यो गेमका सक्रिय प्लेयर्सको संख्या लगभग १ वर्षसम्म १० लाख भन्दा माथि थिए । पछिल्ला दिनमा आएको प्लेयर्सहरुको कमीलाई पूर्ति गर्न तथा प्लेयर्सहरुलाई फिर्ता ल्याउन कम्पनीले नयाँ अपडेटहरु ल्याइरहेको छ ।

 

हालै मात्र कम्पनीले अपडेट ५.१ का साथ सिजन ५ रिलिज गरेको थियो । यो नयाँ अपडेटमा कैयौं नयाँ फिचर्स तथा एलिमेन्टहरु जोडिएका छन् । त्यसैगरी यसको मोबाइल भर्सनमा पनि ०.१५.० अपडेट हुने भएको छ, जसमा विभिन्न फिचर थपिएका छन् । 

 

                                                                                                                          ‘साप्ताहिक’ पत्रिकाबाट  


थप समाचार

तीन वटा सुन्तलामा भन्दा १ वटा अमलामा धेरै भिटामिन पाइन्छ ?

  • 15 minutes ago
तीन वटा सुन्तलामा भन्दा १ वटा अमलामा धेरै भिटामिन पाइन्छ ?

अहिले अमलाको सिजन पनि सुरु हुँदैछ । अमलामा भिटामिन सी प्रसस्त पाइन्छ । अमला त्रिफलाको ३ औषधिमध्ये एक गुणी जडिबुटीमा पर्छ । भिटामिनको राम्रो स्रोत भएकै कारण अमलालाई हिन्दू धर्ममा पनि पूजनीय फलको रुपमा

नेकपाको उम्मेदवारी टुङ्गो लाग्यो, काङ्ग्रेस छलफलमै व्यस्त

  • 15 minutes ago
नेकपाको उम्मेदवारी टुङ्गो लाग्यो, काङ्ग्रेस छलफलमै व्यस्त

बनेपा । आगामी मङ्सिर १४ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले उम्मेदवारी टुङ्गो लगाएको छ । धुलिखेल नगरपालिका–२ का लागि हुने वडाध्यक्षको निर्वाचनका लागि नेकपाबाट देव

किन अम्बा खानुपर्छ ? यस्ता छन् फाइदाहरु...

  • 20 minutes ago
किन अम्बा खानुपर्छ ? यस्ता छन् फाइदाहरु...

काठमाडौं । जाडो मौसम सुरु भएसँगै सुन्तला र अम्बाको सिजन पनि सुरु भएको छ । बजारमा सुन्तला, अम्बा लगाएतका मौसमी फलफूलहरु पाइन थालेको छ ।



प्रेम र यौन

यौन सम्पर्कबाट नै निको हुन्छन् यस्ता रोगहरु

यौन सम्पर्कबाट नै निको हुन्छन् यस्ता रोगहरु

एजेन्सी । मानिसमा शारीरिक सम्बन्धको बारेमा विभिन्न धारण रहेको हुन्छ । कसैले यसलाई राम्रो रुपमा लिन्छन् भने कसैले यसलाई निजि र गोप्य रुपमा राख्न चाहान्छन् ।

जीवनशैली/स्वास्थ्य

तीन वटा सुन्तलामा भन्दा १ वटा अमलामा धेरै भिटामिन पाइन्छ ?

तीन वटा सुन्तलामा भन्दा १ वटा अमलामा धेरै भिटामिन पाइन्छ ?

अहिले अमलाको सिजन पनि सुरु हुँदैछ । अमलामा भिटामिन सी प्रसस्त पाइन्छ । अमला त्रिफलाको ३ औषधिमध्ये एक गुणी जडिबुटीमा पर्छ । भिटामिनको राम्रो स्रोत भएकै कारण अमलालाई हिन्दू धर्ममा पनि पूजनीय फलको रुपमा राखिन्छ ।

विचित्र विश्व

दुर्लभ विश्व रेकर्ड !

दुर्लभ विश्व रेकर्ड  !

एजेन्सी । मानिसको इच्छा कहाँसम्म पुग्छ, यसको बारेमा कसैलाई थाहा हुँदैन । मानिसका अनौठा आकाङ्छाहरु हुन्छन् । यस्तै इच्छा, आकाङ्छा भएका एक व्यक्तिले अनौठो रेकर्ड राख्न सफल भएका छन् । उनी हुन् इंग्ल्यान्डको ब्रिस्टल शहरका निक बटर ।