गायक लामिछानेको ‘बलात्कारीलाई फाँसी दिनपर्यो’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं । गायक रबिन लामिछानेको सामाजिक सन्देशमुलक गीतको नयाँ म्यूजिक भिडियो सार्वजनिक भएको छ । ‘बलात्कारीलाई फाँसी’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको हो । 

 

रामजी प्रसाद पन्तको निर्देशन रहेको उक्त गीतको म्यूजिक भिडियोमा सावित्री सुवेदी, विरबल ढकाल, प्रेम अर्याल र सुस्मिता सापकोटाको अभिनय रहेको छ ।

 

गीतमा गायिका शर्मिला गुरुङ र पछिल्लो समयमा लाइभ दोहोरीबाट चर्चामा रहेका गायक रबिन लामिछाने स्वर दिएका छन् । गीतमा लामिछानेको लय र शब्द पनि आफ्नै रहेको छ । 

 

‘बलात्कारीलाई फाँसी दिनपर्यो’ बोलको गीतलाई आशिष म्यूजिक प्रा.लि. ले बजारव्यवस्थापन गरेको छ ।

 

पछिल्लो समयमा नेपालको परिवेश हेर्ने हो भने नेपाली छोरी चेलीहरु सुरक्षाको हिसाबमा सुरक्षित छैनन् । 

 

पछिल्ला दिनहरुमा एकपछि अर्को हुँदै नेपाली छोरी चेलीहरुको बलात्कारसँगै हत्या भएको घटना नौला होइनन् तर नेपालको संविधानमा बलात्कारीलाई फाँसीको सजाय छैन् ।  

 

यता अधिकारकर्मीहरुले बलात्कार गर्ने व्यक्तिलाई फाँसीको सजायको माग गरिरहेका छन् । तर सरकार भने मौन जस्तै रहेको छ । 

 


थप समाचार

दशैंको भोलिपल्ट बेलायतमा 'छक्कापञ्जा ३' प्रदर्शन हुने

  • 4 hours ago
दशैंको भोलिपल्ट बेलायतमा 'छक्कापञ्जा ३' प्रदर्शन हुने

दशैंको भोलिपल्ट अक्टोबर २० तारिखको सांझ ७ बजे अल्डरसटको प्रिन्सेस हलमा 'छक्का पञ्जा ३' को प्रदर्शन हुने भएको हो ।

सत्तारूढ दलका युवा संगठनले माइतीघर मण्डलामा फहराए सय मिटर लामाे झण्डा

  • 6 hours ago
सत्तारूढ दलका युवा संगठनले माइतीघर मण्डलामा फहराए सय मिटर लामाे झण्डा

काठमाडौँ । संविधान दिवसको अवसरमा सत्तारुढ दल निकट युवा सङ्गठनले राष्ट्रियता, स्वाधीनता र स्वाभिमानलाई मजबुत बनाउनुपर्ने भन्दै राष्ट्रिय झण्डा फहराएको छ । तत्कालीन नेकपा (एमाले) निकट युवा सङ्घ

चितवनमा भयाे संविधान दिवसकाे विराेध, असाेज ३ लार्इ 'कालाे दिन'काे संज्ञा

  • 6 hours ago
चितवनमा भयाे संविधान दिवसकाे विराेध, असाेज ३ लार्इ 'कालाे दिन'काे संज्ञा

चितवन । संविधान जारी भएको दिनलाई ‘कालो दिन’ भन्दै राष्ट्रिय जनता पार्टीले चितवनमा कार्यक्रम गरेको छ । चौथो संविधान दिवस देशैभर धुमधामका साथ मनाइरहँदा राजपाले चितवनमा विरोध कार्यक्रम सहित असोज ३



भिडियो

प्रेम र यौन

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

एजेन्सी । जुन कुनै महिलाको लागि निकै अमूल्य र महत्वपूर्ण चीज हो । कुनै पनि नारी आफ्नो कुमारीत्वको विषयमा कमजोर हुँदैनन् । जुन उनीहरुको व्यक्तित्वको साख पनि हो ।

जीवनशैली/स्वास्थ्य

विश्वमा सबैभन्दा धेरै रक्सी कुन देशका मानिसहरुले पिउँछन् ?

विश्वमा सबैभन्दा धेरै रक्सी कुन देशका मानिसहरुले पिउँछन् ?

विश्वमा सबैभन्दा धेरै रक्सी कुन देशका मानिसहरुले पिउँछन् ? यो अत्याधिक चासोको विषय हो । नेपालीहरु कहिलेकाँही सम्झिन्छन् नेपालबाहेक अन्य कुनै त्यस्तो राष्ट्रहरु छैन जहाँ बढी रक्सी खान्छन् ।

विचित्र विश्व

एउटा यस्तो ठाउँ जहाँ लाशलाई परिवारसँगै राखिन्छ !

एउटा यस्तो ठाउँ जहाँ लाशलाई परिवारसँगै राखिन्छ !

काठमाडौँ । मृत्यु भएपछि लाशलाई घरमा राख्नु अशुभ मानिन्छ । तर विश्वमा यस्तो पनि देश रहेको जहाँ लाशलाई आफुसँगै रहन्छ । इण्डोनेशियामा यस्तै एउटा समुदाय रहेको छ ।