खुसियाली मनाउन जब यी युवा हजुरबुबाको खप्पर बोकेर विजयोत्सवमा पुगे

Education Park

एजेन्सी । रेसिङ क्लबले अर्जेन्टिनी फुटबल लिगको उपाधि पक्का गरेपछि एक युवा मृत हजुरबुबाको खप्पर लिएर सडकमा उत्रेका छन् । सोमबार सम्पन्न खेलमा टिग्रेसँग १–१ गोलको बराबरी खेलेपछि रेसिङले घरेलु लिगको उपाधि पक्का गरेको थिए । 

 

उपाधि पक्का भएपछि रेसिङका गाब्रियल नामक समर्थकले हजुरबुबाको चिहान खनेर खप्पर निकाली विजयोत्सवमा पुगेका थिए । नाङ्गो शरिरमा रहेका उनको हातमा खप्पर थियो । 

 

उनलाई यसबारेमा टीएनटीलेले सोधेको प्रश्नमा उनले भने ‘उनी पनि रेसिङकै समर्थक थिए । अहिले क्लबले उपाधि जितेको छ । मैले उनको खप्पर बोकेर आएको छु । मलाई लाग्छ उनले यस कुरामा गर्व गर्नेछन् ।’

 

अर्जेन्टिनी लिगमा २६ टिमको सहभागिता छ । रेसिङले २४ खेल खेल्दा १७ खेलमा जित, ५ खेलमा बराबरी तथा २ खेलमा हार व्यहोरेर कूल ५६ अंक जोड्यो । दोस्रो स्थानमा रहेको डिफेन्सा जस्टिाकाको समान खेलबाट ५२ अंक छ । रेसिङले अन्तिम खेल डिफेन्सा जस्टिकासँगै खेल्दैछ ।

 


थप समाचार

चुनावी प्रक्रियामा होमियो क्याट यूके, निर्वाचन जुलाई ७ मा

  • 6 hours ago
चुनावी प्रक्रियामा होमियो क्याट यूके, निर्वाचन जुलाई ७ मा

चितवन एड ट्रस्ट (क्याट) यूके चुनावी प्रक्रियामा होमिएको छ । आउँदो जुलाई ७ मा साउथ ईष्ट लण्डनस्थित मेरिडियन क्लब, चार्ल्टनमा हुने संस्थाको आठौं अधिवेसनबाट नयाँ नेतृत्व चुन्नको लागि चुनावी कार्यक्रमहरु

अम्बानीको घरको रहस्य

  • 7 hours ago
अम्बानीको घरको रहस्य

एजेन्सी । धीरुभाई अम्बानीका जेठो छोरा मुकेश अम्बानी अलिबाबाका संस्थापक जैक मा भन्दा पछि एशियाकै सवैभन्दा धनि व्यक्ति हुन् । भनिन्छ अम्बानीको मतलब पैसा नै पैसा हो । तपाईहरुले पनि अम्बानी परिवारको बारेम

बुधबार गर्नुस् यस्ता काम, सधैँ तपाईलाई हुनेछ फलिफाप

  • 7 hours ago
बुधबार गर्नुस् यस्ता काम, सधैँ तपाईलाई हुनेछ फलिफाप

एजेन्सी । यदि तपाईको घरमा आयभन्दा बढी व्यय अर्थात् खर्च भइरहेको छ, घरमा कलेश मचिरहेको छ भने बुधवारका दिन बुध ग्रहलाई पुज्नुहोस्, समस्याबाट राहत मिल्न सक्छ ।



प्रेम र यौन

यी हुन् विश्वका ५ चर्चित यौन बजार

यी हुन् विश्वका ५ चर्चित यौन बजार

पछिल्लो समय यौनलाई मानिसहरुले आधारभूत आवश्यकताको रुपमा लिँदै आएका छन् । सोही कारणले गर्दा कतिपय देशका सरकारहरुले नै अनुमति दिएर यौन बजार खुल्दै आएको छ । जसलाई हामी ‘रेड लाइट’ एरिया भन्छौं । यहाँ हामीले विश्वका चर्चित ५ यौन बजारको बारेमा जानकारी प्रस्तुत गरेका छौं ।

जीवनशैली/स्वास्थ्य

थाहा पाउनुहोस मेथीपानीका यी ५ फाइदा

थाहा पाउनुहोस मेथीपानीका यी ५ फाइदा

एजेन्सी । मेथीको साग र मेथीदानाको उपयोग धेरै तरिकाले गर्न सकिन्छ र यो स्वास्थको लागि पनि धेरै फाइदाजनक हुन्छ ।

विचित्र विश्व

अम्बानीको घरको रहस्य

अम्बानीको घरको रहस्य

एजेन्सी । धीरुभाई अम्बानीका जेठो छोरा मुकेश अम्बानी अलिबाबाका संस्थापक जैक मा भन्दा पछि एशियाकै सवैभन्दा धनि व्यक्ति हुन् । भनिन्छ अम्बानीको मतलब पैसा नै पैसा हो । तपाईहरुले पनि अम्बानी परिवारको बारेमा धेरै कुरा सुन्नु नै भएको होला ।