IIMS College

ISMT

HUB Education

विश्वको सबैभन्दा ठूलो रेडियो टेलीस्कोप, ३० फुटबल मैदान बराबर छ यसको आकार

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । चीनमा विश्वको सबैभन्दा ठूलो र संवेदनशील रेडियो टेलीस्कोप ३ वर्षको परिक्षण पछि शुरु भएको छ । गुइझोउ प्रान्तमा स्थापित टेलीस्कोप २० वर्षमा निर्माण भएर तयार भएको हो ।

 

सेप्टेम्बर २०१६ देखि यो परिक्षणमा रहेको थियो । राष्ट्रिय विकास र सुधार आयोगका अधिकारी शेन जुलीनका अनुसार यसलाई विश्वभरका खगोलविदहरुका लागि खुला गरिनेछ । यो टेलीस्कोप प्युर्टोरिकाको अरेसिबो अब्जरभेटरी भन्दा २.५ गुणा संवेदनशील रहेको छ । प्युर्टोरिकास्थित अब्जरभेटरीमा विश्वका दोस्रो सबैभन्दा ठूलो सिङ्गल–डिश रेडियो टेलीस्कोप स्थापित छ ।

 

यसको मुख्य उद्देश्य सुदुर अन्तरिक्षमा जीवनको खोज गर्नुका अलावा एलियन्सको खोज गर्नु पनि हो । चीनको टेलीस्कोप एक सेकेन्डमा ३८ गीगाबाइट –जीबी) डाटा जुटाउन सक्षम छ । यसलाई ‘फाइभ हन्ड्रेड मिटर अपर्चर स्फेरिकल रेडियो टेलीस्कोप’ (फास्ट) नाम दिइएको छ । ‘फास्ट’को अन्तरिक्ष रेन्ज ४ गुणा बढी रहेको छ । 

 

केही विशेषताहरु 

– एक सेकेन्डमा ३८ जीबी डाटा जानकारी संकलन गर्छ

 

– ४४५० प्यानल लगाइएको छ 

 

– १९३१ करोड रुपैयाँ खर्च आएको छ यसलाई निर्माण गर्न

 

– ३० फुटबल मैदान बराबर रहेको छ यसको आकार 

 


थप समाचार

बेल्जियमका राजकुमारी अस्ट्रिड नेपालमा

  • 18 minutes ago
बेल्जियमका राजकुमारी अस्ट्रिड नेपालमा

काठमाडौँ । एक साताका लागि नेपाल भ्रमणमा आउनुभएका बेल्जियमका राजकुमारी अस्ट्रिडले ‘नेपाल भ्रमण वर्ष २०२०’ को सफलता र नेपालको समृद्धिको कामना गरेका छन् । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले उ

कसरी भयो काठमाडौँ उपत्यकामा चरम मूल्यवृद्धि ?

  • 26 minutes ago
कसरी भयो काठमाडौँ उपत्यकामा चरम मूल्यवृद्धि ?

काठमाडौँ । काठमाडौँ उपत्यकामा चरम मूल्यवृद्धि भएको पाइएको छ । नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा उपत्यकामा उपभोक्ता मुद्रास्फीतिमा २०७५ को तुलनामा मू

पाँच जलविद्युत् आयोजना २३ अर्बभन्दा बढी लगानीमा बन्दै

  • 33 minutes ago
पाँच जलविद्युत् आयोजना २३ अर्बभन्दा बढी लगानीमा बन्दै

लमजुङ । लमजुङ जिल्लामा रु २३ अर्बभन्दा बढी लगानीमा पाँच जलविद्युत् आयोजना निर्माणाधीन रहेका छन् । दोस्रो ठूलो दोर्दीखोला तथा दोर्दी करिडोरमा विभिन्न पाँच जलविद्युत्का आयोजना धमाधम निर्माण भइरहेका हुन



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

यस्तो रहेको छ सोमबारको तपाईको भाग्य, माघ ०६ गते

यस्तो रहेको छ सोमबारको तपाईको भाग्य, माघ ०६ गते

वि.सं.२०७६ साल माघ ०६ गते । सोमबार । ईश्वी सन् २०२० जनवरी २० तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । उत्तरायन । शिशिर ऋतु । श्रीशाके १९४१ । माघ कृष्णपक्ष । तिथि– एकादशी, ५१ घडी ५३ पला, रातको ०३ बजेर ४२ मिनेट उप्रान्त द्वादशी । काठमाडौंमा सूर्योदय ०६ बजेर ५७ मिनेट, सूर्यास्त बेलुकी ०५ बजेर ३२ मिनेट ।

विचित्र विश्व

सेकेन्ड ह्यान्ड शपिङ सेन्टरबाट पुरानो सुटकेस किन्दा...

सेकेन्ड ह्यान्ड शपिङ सेन्टरबाट पुरानो सुटकेस किन्दा...

एजेन्सी । आजको समयमा इमान्दारिता कम नै भेटिन्छ । यदि तपाईको सामान हराएको छ या भुलबस छुटेको छ भने त्यसलाई कसैले फिर्ता गर्यो भने तपाईलाइ पक्कै खुसी मिल्छ ।